शताब्दी पुरुष सत्यमोहन जोशीको किष्ट अस्पतालमा उपचार हुदैं

नेपाल स्वास्थ्य डटकमशताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा समस्या आएपछि काठमाडौंको किष्ट अस्पतालमा गत शुक्रबारदेखि भर्ना भएका छन्। जोशिलाई डेंगी संक्रमण देखिएका कारण अस्पताल भर्ना गरिएको जनाइएको छ । उपचाररत उहाँलाई भेट्न विभिन्न राजनीतिक दलका नेता तथा शुभेच्छुकहरु अस्पताल पुग्ने गरेका छन् । शताब्दी पुरुष जोशिको स्वास्थ्य अवस्थामा विस्तारै सुधार हुदैं गएको अस्पतालले जनाएको छ । […]

डेंगु संक्रमणबाट साउन यता ३२ जनाको मृत्यु

नेपाल स्वास्थ्य डटकम,डेंगुबाट संक्रमित र मृत्यु हुनेको संख्या उकालो लाग्दै गएको छ । १० असोजमा सार्वजनिक गरिएको तथ्यांक अनुसार साउन यता ३२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै हालसम्म संक्रमितको संख्या २५ हजार ५४३ रहेको छ । संक्रमणबाट सबैभन्दा प्रभावित बागमती प्रदेश रहेको छ । बागमती प्रदेशमा १९ हजार नौं […]

गुल्मीको वीरबासमा सुविधा सम्पन्न डाईग्नोष्टिक सेन्टरको उद्घाटन

अनु केसी, नेपाल स्वास्थ्य डटकम गुल्मीको वीरबासमा सुविधा सम्पन्न वीरबास हेल्थ क्लिनिक एण्ड डाईग्नोष्टिक सेन्टरको स्थापना गरिएको छ । गुल्मीदरबार गाउँपालिकाका प्रमुख सरोज कुमार थापाले आज एक कार्यक्रमका बीच उक्त सेन्टरको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै थापाले गाउँमा स्थापना भएको यस सेन्टरले बिरामीलाई टाढा पुग्नुपर्ने बाध्यताको अन्त्य गर्दे गाउँलेले सहज र सुविधा सम्पन्न […]

आधारभूत स्वास्थ्य केन्द्र, ५० शैय्या र २०० शैय्या अस्पतालका दरबन्दी स्वीकृत

नेपाल स्वास्थ्य डटकम, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ संगठन संरचना स्वीकृत गरेको छ। मन्त्रालयले आधारभुत स्वास्थ्य केन्द्र,५० शैय्याका जिल्ला अस्पताल र २०० शैय्याका प्रादेशिक अस्पतालहरुको दरबन्दी तेरिज स्वीकृत गर्दे सार्वजनिक गरेको हो । संगठन तथा व्यवस्थापन सम्बन्धमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्र लेखेको हो ।हेरौं पूर्ण विवरणः प्रकाशित मितिः […]

अनसनरत डा. गोविन्द केसी र सरकारबीच सहमति

नेपाल स्वास्थ्य, अनशनरत डा. गोविन्द केसी र सरकारबीचबीच १० बुँदे सहमति भएको छ । सहमतिसँगै डा. केसीले बिरामी अमनलाल चौधरीको हातबाट जुस पिएर अनशन तोडेका छन् । विभिन्न ७ बुँदे माग राख्दै डा. केसी धनगढीमा अनसन बसेका थिए । स्वास्थ्यमा आएको जटिलतासँगै उनी उपचारको लागि काठमाण्डौं आएका थिए ।डा. केसी र सरकारबीच भएको सहमतिलाई अनुमोदनका […]

बुबाआमा गुमाउँदाको क्षण सबैभन्दा निराश भएँ (अन्तर्वार्ता)

नेपाल स्वास्थ्य डेस्क, प्यूठानको सदरमुकाम खलंगामा वि.स. २०२७ सालमा जन्मिनु भएका डा. किरण किशोर नकर्मी परिवारका ६ जना सन्तानमध्ये सबैभन्दा कान्छो छोरा हुनुहुन्छ । एसएलसी प्यूठानबाटै पास गरेपछि उच्च शिक्षाको अध्ययनको लागि काठमाण्डौं आउनु भएका डा. किरण वर्न तथा प्लाष्टिक सर्जनको रुपमा नेपाल तथा विश्वमा प्रख्यात हुनुहुन्छ । अझ सौभाग्य उहाँ नेपालकै पहिलो ह्याण्ड सर्जन […]

“सेकेण्डरी ए लेभल” अस्पतालहरुको मुल्याकंनमा देशभरमै प्रथम बन्यो बर्दिया अस्पताल

नेपाल स्वास्थ्य डटकम,न्यूनतम सेवा मापदण्डमा बर्दिया अस्पताल ९५ प्रतिशत अंक ल्याउँदै देशभरीका सेकेण्डरी ए लेभल अस्पतालहरुमा प्रथम भएको छ । आर्थिक वर्ष ०७९/८० मा अस्पतालले आफूलाई उत्कृष्ट बनाउन सफल भएको अस्पतालका सूचना अधिकारी द्रोण विक्रम पंन्थीले जानकारी दिनुभयो । सरकारबाट खटिएको अनुगमन टोलीले विभिन्न सूचकहरुलाई आधार मानेर अस्पतालमा अनुगमन गरी मुल्याकंन गरेको थियो । यस्तै […]

डेंगुबाट संक्रमित बिरामीको संख्या उकालो लाग्दै

नेपाल स्वास्थ्य डटकम,डेंगुबाट संक्रमित बिरामीको संख्या उकालो लाग्दै गएको छ । ५ असोजमा १९ हजार २३ जनामा संक्रमण देखिएकोमा ६ असोजमा १९ हजार सात सय ६६ जनामा संक्रमण देखिएको छ । यसरी हेर्दा एकै दिन डेंगुबाट संक्रमित हुनेको संख्या ७ सय ४३ रहेको देखिन्छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको बुलेटिन अनुसार […]

नेपाल जलन फाउण्डेशनको प्रभातफेरि कार्यक्रम (फोटोफिचर)

नेपाल स्वास्थ्य, नेपाल जलन फाउण्डेशनले प्रभातफेरि कार्यक्रम सम्पन्न गरेको छ l फाउण्डेशनको आयोजनामा प्रथम जलन सचेतन सप्ताह असोज १ देखि ७ गतेसम्म मनाइँदैछ l हेरौं फोटोहरु: फोटोहरु: डा. किरण नकर्मी प्रकाशित मितिः २०७९ असोज ६ गते, दिउँसो ५ बजे ।