डेंगी निको भएपछि पनि कसरी ख्याल गर्ने?
डा.रवीन्द्र पाण्डे डेंगी निको भएपछि पनि अधिकांश व्यक्तिलाई ‘सन्चो‘ भएको छैन | शरीर चिलाउने, भोक नलाग्ने, निद्रा लागिरहने वा कम लाग्ने, रिस उठ्ने/ झर्को लाग्ने, मन उदास हुने, आत्मबल कम हुने, हातखुट्टा तथा ढाड दुख्ने / बाउँडिने, हाडजोर्नी दुख्ने, कपाल झर्ने, तौल घट्ने लगायत धेरै स्वास्थ्य समस्या देखिन सक्छ | डेंगीमा प्लेट्लेट्स घट्ने तथा अरुचीको […]

