सुरक्षित गर्भपतन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सागर महत, नेपाल स्वास्थ्य डटकम सन्धिखर्क । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा प्रजनन स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतन सेवाको पैरवीका लागी जिल्लाका संचारकर्मीहरुसंगको अन्तरक्रिया तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ । सुरक्षित गर्भपतन र प्रजनन स्वास्थ अधिकार सम्बन्धी बिषयमा चारवटा समूह बनार्इ अन्तरक्रिया तथा छलफलमा गरिएको थियो । सुरक्षित गर्भपतन गराउन पाउने अवस्था ,सुरक्षित गर्भपतन गर्न नपाउने […]

डेंगु बिरामीको संख्या ४० हजार नाघ्यो

नेपाल स्वास्थ्य डटकम नेपालमा डेंगु बिरामीको संख्या ४० हजार नाघेको छ । गत साउन १ गते यताको तथ्यांक अनुसार हालसम्म ४० हजार २९ जना डेंगुका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज निकालेको सूचनामा जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म डेंगुका कारण ४८ जनाको निधन भएको छ । योसँगै डेंगु नेपालमा सबै जिल्लामा फैलिएको छ । […]

शताब्दी पुरुष सत्यमोहन जोशीको उपचारका क्रममा निधन

नेपाल स्वास्थ्य डटकमशताब्दी पुरुष सत्यमोहन जोशीको उपचारका क्रममा निधन भएको छ । जोशी विगत तीन सातादेखि किस्ट अस्पतालमा उपचाररत रहेका थिए । जोशीको उमेर १०३ वर्षको रहेको थियो । स्वास्थ्य अवस्थामा केही सुधार भएपछि बुधबार उनलाई आईसीयूबाट क्याबिनमा सारिएको थियो । फेरि स्वास्थ्यमा गडबड भएर क्याबिनबाट आईसीयूमा सारिएको हो । जोशीमा मुटु र प्रोष्टेटको समस्याका […]

जडान गरेको दुई महिनामै बिग्रियो अक्सिजन प्लान्टको उपकरण

रासस, खोटाङ। जिल्ला अस्पताल खोटाङमा जडान गरिएको अक्सिजन प्लान्ट उद्घाटन गरेको दुई महिना नबित्दै बिग्रिएको छ । अक्सिजन प्लान्टको थ्री फेज स्टेप्लाइजरको पिसी बोर्ड बिग्रँदा २० दिनदेखि अक्सिजन उत्पादनको काम बन्द भएको जिल्ला अस्पतालका प्रमुख डा नितु लामाले बताउनुभएको छ । मुन रक्स इन्टरनेशनल प्रालिले जडानको जिम्मा लिएको अक्सिजन प्लान्ट गत साउन २३ गते औपचारिकरूपमा […]

डिप्रेशन के हो? रोकथामका उपाय के के हुन्?

नेपाल स्वास्थ्य डटकम डिप्रेशनलाई नेपालीमा उदासिन रोग भनेर समेत चिनिन्छ । विश्व लगायत नेपालमा पनि यस रोगले धेरैलाई सताएको देखिन्छ । यो रोग मानसिक रोगहरुमध्ये सबैभन्दा बढी देखिने गम्भिर प्रकृतिको रोग हो । यस रोगले मानिसको अनुभूति, सोचाई र व्यवहारमा नकरात्मक असर पार्ने गर्दछ । जसको कारणले व्यक्तिले आफ्नो जिम्मेवारीलाई सहि ढंगले निर्वाह गर्न असमर्थ […]

किष्ट अस्पतालको विज्ञप्ती- “सत्यमोहन जोशीको अवस्था चिन्ताजनक”

नेपाल स्वास्थ्य शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको किष्ट अस्पतालले जनाएको छ । अस्पतालले आज निकालेको प्रेस विज्ञप्तिमा उहाँको अवस्थामा उल्लेखनीय सुधार नभएको जनाएको छ । जोशी विगत २२ दिनदेखी उपचारको लागि अस्पतालमा भर्ना भएका हुन् । प्रकाशित मितिः २०७९ असोज २८, दिउँसो ५ः३८ बजे

लुम्बिनी प्रदेशले खुलायो स्वास्थ्य पाँचौ तहका विभिन्न पदमा विज्ञापन

नेपाल स्वास्थ्य प्रदेश लोक सेवा आयोग, लुम्बिनी प्रदेशले प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गत विभिन्न पदहरुको विज्ञापन गरेको छ । आयोगले आज सूचना निकाल्दैं स्वास्थ्य सेवा अन्तर्गत समेतका प्राविधिक सहायकस्तर पाँचौ तहमा विज्ञापन आव्हान गरेको हो । आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक अन्तर्गत हेल्थ असिस्टेण्ट, स्टाफ नर्स, पब्लिक हेल्थ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफर, […]

औषधीय गुणले भरीपूर्ण कागतीका यी छन् फाइदाहरु

नेपाल स्वास्थ्य कागतीको इतिहास हेर्ने हो भने चीन तथा भारतमा करिब २५०० वर्ष अघिदेखि यसलाई औषधीको रुपमा प्रयोग गर्ने गरेको पाइन्छ । नेपालमा राम्रोसँग फल्ने कागती स्वास्थ्यको दृष्टिकोणले राम्रो फलफुलमध्ये एक हो । यसका धेरै औषधीय गुणहरु रहेका छन् । कागतीको नियमित सेवनले स्वास्थ्यलाई राम्रो फाइदा पुग्ने विभिन्न अनुसन्धान तथा खोजहरुले देखाएका छन् । अझ […]

नर्सिङतर्फका २८६ स्वास्थ्यकर्मीको भएन स्तरवृद्धि

नेपाल स्वास्थ्य स्वास्थ्य सेवा विभागले २८६ जना नर्सिङ तर्फका स्वास्थ्यकर्मीको स्तरवृद्धि रोकेको छ । विभागले जारी गरेको सूचना अनुसार २०७९ अषाढमा निवेदन दर्ता भई पाँचौं तहबाट छैठौं तहमा स्तरवृद्धि हुने स्वास्थ्यकर्मीको कैफियत देखिदाँ स्तरवृद्धि नभएको हो । कैफियत सूचिमा परेका कर्मचारीले यहि कार्तिक २० गतेपछि आवश्यक कागजातका साथ विभागमा सम्पर्क राख्न भनिएको छ । साथै […]

लोकसेवा आयोगले खुलायो स्वास्थ्यका विभिन्न पदमा विज्ञापन

नेपाल स्वास्थ्यलोकसेवा आयोगले स्वास्थ्य सेवामा एघारौं र नवौं तहका विभिन्न पदमा स्थायी विज्ञापन गरेको छ । आयोगले आज बुधबार गोरखापत्रमा सूचना निकाल्दैं विभिन्न पदका लागि आवेदन माग गरेको हो । हेर्नुहोस् पूरा विवरण: थप विवरण यहाँ गएर हेर्न सकिन्छ । https://epaper.gorkhapatraonline.com/pdf?file=/uploads/file/2022/10/gorkhapatra/2022-10-12-12-15-42-gopa-pdf-(1).pdf प्रकाशित मितिः २०७९ असोज २६, बिहान ८ः३० बजे