डेंगु संक्रमणबाट साउनयता ५४ जनाको मृत्यु

नेपाल स्वास्थ्य डटकम, नेपालमा डेंगु संक्रमणबाट हालसम्म ५४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज डेंगुबाट थप २ जनाको मृत्यु भएसँगै साउनयता ५४ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा साउन महिनायता कुल ४६ हजार ७६८ मा डेंगु पुष्टि भएको छ । प्रकाशित मिति: २०७९ कात्तिक १४, दिउसो ४:१० […]

स्वास्थ्य मन्त्रालय अन्तर्गतका स्थायी डाक्टरलाई शान्ति मिसनमा पठाउने तयारी

नेपाल स्वास्थ्य डटकम, सरकारले स्वास्थ्य मन्त्रालय अन्तर्गतका स्थायी डाक्टरलाई शान्ति मिसनमा पठाउने भएको छ। रक्षा मन्त्रालयले पहिलो पटक स्वास्थ्य मन्त्रालयलाई पत्र लेख्दै लिवियाको शान्ति मिसनका लागि तीन जना जनरल सर्जनलाई पठाउने तयारी गरेको हो l लिविया जान चाहने जनरल सर्जनले कात्तिक १६ गतेसम्म सम्पर्क गर्नुपर्ने मन्त्रालयले निकालेको सूचनामा उल्लेख छ l हेरौ सूचना: प्रकाशित मिति: […]

नेपालमा ओमिक्रोनको सबभेरियन्ट ‘XBB’ देखियो

नेपाल स्वास्थ्य, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज प्रेस नोट जारी गर्दै तिव्र गतिमा फैलन सक्ने सम्भावना रहेको कोरोनाको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस नोट -तिव्र गतिमा फैलन सक्ने सम्भावना रहेको ओमिक्रोनको सबभेरियन्ट ‘XBB’ नेपालमा पहिलोपटक पहिचान भएको छ l सबभेरियन्ट ‘XBB’ नेपालमा पहिलोपटक फेला परेको जनाएको छ l जनस्वास्थ्य प्रयोगशालामा नमुनाहरुको जिनोमिक पहिचान गर्दा यो […]

भिटामिन ‘ए’ र जुकाको औषधी स्वास्थ्य संस्थामा थप २ हप्तासम्म उपलब्ध हुने

नेपाल स्वास्थ्यगत कार्तिक २ र ३ गते ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम सम्पन्न भएपनि सो अवधीमा छुटेका बालबालिकालाई सरकारले थप २ हप्ताको समय दिएको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रले जानकारी दिएको छ । सूचना अनुसार यसरी सो समयमा छुट भएका बालबालिकाको […]

फार्मेसी परिषद्ले तय गर्यो लाइसेन्स परीक्षाको मिति

नेपाल स्वास्थ्य नेपाल फार्मेसी परिषद्‍ले लाइसेन्सको परीक्षा कार्तिक ५ गते हुने जनाएको छ । परिषद्को २० औं लाइसेन्स परीक्षा विहान १० बजे हुने सूचनामा उल्लेख छ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान काठमाडौं तय गरिएको परीक्षा दिन सहभागी बिहान ७ः३० बजे केन्द्रमा पुग्नु पर्नेछ । प्रकाशित मितिः २०७९ कार्तिक ४ गते, शुक्रबार बिहान ११ः१७ बजे

मापदण्ड विपरीत सञ्चालनमा रहेको हेटौंडा मोडेल अस्पतालमा सिलबन्दी

बागमती- जिल्ला प्रशासन कार्यालय मकवानपुरले सरकारले तोकेको मापदण्डविपरीत सञ्चालनमा रहेको हेटौडाको एक अस्पतालमा  सिलबन्दी गरी आज कारबाही प्रक्रिया अगाडि बढाएको छ।  सो कार्यालयबाट गरिएको अनुगमनका क्रममा हेटौडा उपमहानगरपालिका–१ मा रहेको  हेटौंडा मोडेल अस्पताल मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएकाले सिलबन्दी गरिएको हो। सो अस्पतालले १० शय्याको अनुमति लिएर स्वीकृतिभन्दा बढी शय्या राखेर सञ्चालन गरेको तथा अनुमतिबिना फार्मेर्सी तथा […]

वातावरण विभागको आग्रह- प्लास्टिकजन्य फूलको प्रयोग नगर्नुहोस्

नेपाल स्वास्थ्य वातावरण विभागले प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण तथा भण्डारण नगर्न आग्रह गर्दे आज सूचना प्रकाशन गरेको छ ।नजिकिँदो तिहार र छठजस्ता चाड पर्वहरूमा यस्ता प्लास्टिकजन्य फूल, माला तथा अन्य सामग्रीको प्रयोग नगर्नुहुन सम्बन्धित सबैमा अनुरोध भन्दै मन्त्रालयले सूचना जारी गरेको छ ।सरकारको निर्णय विपरीत कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐन दफा […]

मानसिक स्वास्थ्य सम्बन्धी सम्मेलन सम्पन्न

नेपाल स्वास्थ्य‘इन्टरनेशनल कन्फ्रेन्स अन चाइल्ड एण्ड एडोलसेन्ट मेन्टल हेल्थ –२०२२’ कार्यक्रम हायात रिजेन्सी काठमाडौंमा सम्पन्न भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रम २ दिन चलेको थियो । सम्मेलनमा विभिन्न देशका ३५० बढीले सहभागिता जनाएका थिए। सम्मेलनमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास, मनोविद् करुणा […]

जलनका घटनाबाट बच्न अपनाउनुस् यी सर्तकर्ता

नेपाल स्वास्थ्य डेस्क हिन्दु नेपालीहरुको महान् पर्वमध्ये एक तिहार पनि हो । यस पर्वमा पटका पड्काउने, झिलिमिली बत्तिहरु बाल्ने लगायतका धेरै कार्य गरी रमाइलो गर्ने गरिन्छ । यसरी यस्ता कार्यहरु गर्दा जलनको अत्यन्तै जोखिम रहेको हुन्छ । जसका कारण नेपालमा धेरैले ज्यान गुमाउनुको साथै अड्डभड्ड भएर कष्टकर जीवन समेत बिताउनु परिरहेको देखिन्छ । त्यसैले यसप्रकारका […]

क्षयरोगका लक्षण र बच्ने उपाय

-पुष्कर घिमिरे क्षयरोग अर्थात टिबी रोग । धेरैलाई थाहा छ, यो विश्वभर फैलिएको संक्रामक एक सरुवा रोग हो । माइकोब्याक्टेरियाका विभिन्न स्ट्रेनका कारणले हुने भएपनि मुख्यतया माइकोब्याक्टेरियम ट्युबरक्युलोसिस नामको ब्याक्टेरियाको कारणले क्षयरोग लागेको पाइन्छ । सन् १८८२ मार्च २४ मा जर्मनका वैज्ञानिक रोवर्ट कोचले उक्त किटाणु पत्ता लगाएका थिए । एक व्यक्तिबाट अर्काे व्यक्तिमा श्वासप्रश्वासको […]