परिचय खुल्ने कागजातका आधारमा भोट हाल्न पाइने

नेपाल स्वास्थ्य डटकम, आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा मतदाताले मतदाता परिचयपत्रको अलवा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाइने भएको छ । निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण […]

चुनाव प्रचार प्रसारका क्रममा पूर्व स्वास्थ्यमन्त्री खतिवडामाथि हातपात

नेपाल स्वास्थ्य डटकम,चुनाव प्रचार प्रसारको क्रममा नेकपा एकीकृत समाजवादीका नेता तथा मकवानपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका उम्मेदवार विरोध खतिवडामाथि हातपात भएको छ। मनोहरी गाउँपालिका ३ स्थित मसिने गोलघर भन्ने ठाउँमा हातपात भएको जनाइएको छ । उहाँलाई ५० वर्षीय पुरुषोत्तम खड्काले पछाडिबाट आक्रमण गरेको बुझिएको छ । घटनामा संग्लन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।खतिवडा […]

मधुमेहबाट बच्न अपनाउनुहोस् यी उपाय

नेपाल स्वास्थ्य डटकम,मधुमेहका घटनाहरू निरन्तर बढ्दै गएका छन् र मधुमेह वृद्धवृद्धाहरूमा मात्र होइन युवाहरूमा पनि द्रुत रूपमा फैलिने रोग बनेको छ । रगतमा चिनीको मात्रा बढ्ने यस रोगको लागि चिनीको मात्रा नियन्त्रणमा राखेमा मधुमेहका अधिकांश लक्षणहरू कम हुन थाल्छन् तर यसलाई कसरी घटाउने भन्ने प्रश्न आज सबैको मनमा उब्जिरहेको छ । आउनुहोस् बुझौं केही फाइदाजनक […]

छाडा कुकुरको बन्ध्याकरण अभियान सुरु

सागर महत अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले कुकुरकाे बन्ध्याकरण अभियान सुरु गरेको छ । बजार क्षेत्रमा छाडा कुकुरको विगविगी बढेपछि नियन्त्रण गर्न अभियान सुरु गरिएको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताउनुभएकाे हाे । बिहान-रातिको समयमा हिड्ने मानिस, पशुचौपायलाई छाडा कुकुरले जथाभावी टोक्ने र सडकमा दुर्घटना गराउने जोखिम बढेकाले पनि पहिलो चरणको शिविरबाट १ सय […]

मंसिर २४ मा नर्सिङ लाइसेन्स परीक्षा हुँदै

नेपाल स्वास्थ्य डेस्क, नेपाल नर्सिङ परिषद्ले लाइसेन्स परीक्षाको मिति तय गरेको छ । परिषद्को परीक्षा समितिले यहि कार्तिक २४ गते हुने जनाएको छ । परिषद्का अनुसार पिसिएल नर्सिङ, बिएस्सी नर्सिङ तथा बिएमएस उत्तीर्ण गरेकाहरुले परीक्षामा भाग लिन पाउनेछन्।हेरौं विस्तृत सूचनाः प्रकाशित मितिः २०७९ कार्तिक १८ गते, विहान ९ः५० बजे

यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्रमा राखेका स्वास्थ्यका विषय

नेपाल स्वास्थ्य डटकम, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ l सार्वजनिक गरिएको घोषणापत्रमा स्वास्थ्यका विभिन्न विषय वस्तुहरुलाई प्राथमिकतामा राखेको छ l सो पार्टीले “बलियो स्वास्थ्य संयन्त्र- हाम्रो मन्त्र” र “मानसिक स्वास्थ्य- सद्भाव अनि अपनत्व” जस्ता नारा अगाडी सारेको छ जसमा स्वास्थ्य सेवामा सबै नेपालीको पहुँच, केन्द्रिकृत एम्बुलेन्स सेवा, आकस्मिक मेडिकल उपचार […]

अस्पतालमा व्यवस्थापन अधिकृतको भूमिका र आवश्यकता

अशिम चौधरी नेपालमा सरकारी अस्पतालहरुको व्यवस्थापकीय पक्षमा भइरहेको सुधार र व्यवस्थापनलाई अझै दुरुस्तता दिनका लागि नेपाल सरकारले वि.स.२०७४ सालमा स्वास्थ्य सेवा विभाग अन्तरगत उपचारात्मक सेवा महाशाखाद्वारा देशै भरका २० वटा स्तरोन्नोती भई ५० शैयामा परिणत भएका जिल्ला अस्पतालहरुमा करार सेवामा सम्झौता गरी स्वास्थ्य सेवा,अस्पताल व्यवस्थापन र जनस्वास्थ्य विषय स्नातक उतीर्ण गरेकालाई व्यवस्थापकीय क्षेत्रमा पहिलो पटक […]

स्वास्थ्य क्षेत्रमा यी हुन् ठूला दलका चुनावी प्रतिबद्धता

अनिता कुँवर, नेपाल स्वास्थ्य डटकम आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि दलहरुले आफ्ना घोषणापत्र मार्फत जनतासामु विभिन्न प्रतिबद्धता जाहेर गरेका छन् । विभिन्न क्षेत्रमाजस्तै स्वास्थ्य क्षेत्रमा पनि दलका आफ्नै प्राथमिकताका विषय अटाएका छन् । नेपालमा ठूला दलको हैसियतमा कायम रहेका नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकिकृत समाजबादी, राप्रपा लगायतका […]

डा.तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश

नेपाल स्वास्थ्य डटकम, सर्वोच्च अदालतले डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश दिएको छ। निर्वाचन आयोगले लाभको पद लिएको भन्दै कार्कीको उम्मेदवारी खारेज गरेसँगै उनले हिजो सर्वोच्च अदालतमा रिट दर्ता गरेकी थिइन् । उक्त रिटमाथी आज सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको एकल इजलासले उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश दिएको हो । कार्कीले ललितपुर क्षेत्र […]

डा.अनुपले खिचेका लाङटाङ भ्यालीका मनै लोभ्याउने फोटोहरु

नेपाल स्वास्थ्य डटकम, लाङटाङ भ्याली नेपालको बागमती प्रदेशको रसुवा जिल्लामा पर्दछ। काठमाडौं उपत्यकाबाट ८० किलोमिटर उत्तरमा अवस्थित यो भ्याली चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको छ । यो नेपालमा रहेको लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्छ।हेरौं अर्थोडोन्टिक्स डा. अनुप पन्थीले सो क्षेत्रमा खिचेका मनै लोभ्याउने फोटोहरु: प्रकाशित मितिः २०७९ कार्तिक १५ गते, बिहान ७ः५४ बजे