विश्व सिओपिडि दिवसमा कीर्तिपुर अस्पतालले गर्यो स्वास्थ्य परीक्षण (फोटोफिचर)

नेपाल स्वास्थ्य,विश्व क्रोनिक अव्सट्रक्टिभ पल्मोनरी डिजिज (सिओपिडि) दिवसको अवसरमा नेपालमा स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । यस वर्षको नारा “जीवनको लागि स्वस्थ फोक्सो” रहेको छ । नेपालमा फोक्सोको रोगबाट पीडित हुनेको संख्या दिनानुदिन बढ्दैं गइरहेको छ । विशेषगरी फोक्सोलाई स्वस्थ राख्न खानपानमा ध्यान दिनुपर्छ। धुम्रपान जस्ता फोक्सोमा क्षति पुर्‍याउने चिजको सेवन गर्नु हुँदैन। […]

यस्तो छ बायोमेडिकल इन्जिनियर आठौं तहको पाठ्यक्रम

नेपाल स्वास्थ्य डटकम,भर्खरै लोकसेवा आयोगले संघमा बायोमेडिकल इन्जिनियर आठौं तहको लागि विज्ञापन गरेको छ । यस पदको लागि स्नातक तहमा बायोमेडिकल इञ्जिनियरिङ्ग विषयमा उत्तिर्ण गरेको प्रमाणपत्र हुनु आवश्यक छ । नेपालमा यस पदको विज्ञापन हुन लागेको धेरै वर्ष भएको छैन ।स्वास्थ्य सेवाभित्रको अति महत्वपूर्ण विधा मानिएको बायोमेडिकल इन्जिनियरहरुको सरकारी क्षेत्रमा मात्रै नभएर गैरसरकारी क्षेत्रहरुमा समेत […]

लोकसेवा आयोगले खुलायो स्वास्थ्यका सातौं र आठौं तहमा विज्ञापन

नेपाल स्वास्थ्य डेस्क,लोकसेवा आयोगले स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका विभिन्न पदहरुमा आन्तरिक, खुल्ला तथा समावेशी प्रतियोगिताको लागि विज्ञापन गरेको छ । आयोगले आज सूचना निकाल्दै स्वास्थ्य सेवाका आठौं तहमा मेडिकल अधिकृत, डेण्टल सर्जन, आयुर्वेद चिकित्सक र बायोमेडिकल इन्जिनियरको लागि आवेदन माग गरेको छ । त्यसैगरी सातौं तहमा नर्सिङ अधिकृत,मेडिकल ल्याब टेक्नोलोजिष्ट, माइक्रोबायोलोजिष्ट, फिजियोथेरापिष्ट, फार्मेसी […]

निर्वाचनलाई लक्षित गर्दे सरकारले दियो सार्वजनिक बिदा

नेपाल स्वास्थ्य डटकम,सरकारले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी दुई दिन सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै ४ र ५ मंसिरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । त्यसैगरी मतदानस्थल रहेका शिक्षण संस्था विद्यालयलाई भने दुई गतेदेखि नै बिदा दिइने जनाइएको छ । गृह मन्त्रालयलका […]

मर्ने डर !

दिपक महत विश्वमा प्रतिसेकेण्ड अनुमानित २५० मानवले धर्ती टेक्छन् भने औसत २ जनाले प्राण त्याग्छन् । तथ्यमा हेर्दा जन्मिनेको संख्या मर्नेको तुलनामा बढी नै देखिन्छ । जन्म र मरण प्रकृतिको धुव्रसत्य नियम हो । यो भन्दैमा मनले मरणलाई सहजै स्वीकार्दैन । मान्छे मर्न कत्ति डराउँछ भनेर अहिलेसम्म लेखाजोखा गरिएको छैन न त यसको कुनै ठोस […]

विभिन्न जिम्मेवारीका साथ निर्वाचनमा खटिदैं स्वास्थ्यका कर्मचारी

नेपाल स्वास्थ्य डटकम,आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि स्वास्थ्य सेवामा कार्यरत कर्मचारीहरु पनि खटिदैं छन् । कर्मचारी खटनपटन गर्दा ठाउँ र अवस्था अनुरुप कर्मचारीलाई विभिन्न जिम्मेवारी दिई खटाइएको देखिन्छ । खासगरी चौथों तहमा कार्यरत कर्मचारीलाई सहायक कर्मचारीमा, पाँचौं तहका कर्मचारीलाई सहायक मतदान अधिकृतमा र अधिकृतस्तरका कर्मचारीलाई मतदान अधिकृतमा खटाइएको […]

जनस्वास्थ्य प्रतिकूल असर पर्ने भन्दै काठमाण्डौं महानगरद्धारा खुला रुपमा आगो बाल्न निषेध

नेपाल स्वास्थ्य डटकम,काठमाण्डौं महानगरपालिकाले सूचना जारी गर्दे महानगर क्षेत्रभित्र खुला रुपमा आगो बाल्ने तथा फोहोर जलाउनेजस्ता कार्यले वायुप्रदुषण वृद्धि हुने तथा जनस्वास्थ्यमा असर पर्ने भन्दै यस्ता कार्यमा प्रतिबन्ध लगाएको छ । महानगरपालिकाले निकालेको सूचनामा कसैले यस्तो कार्य गरेमा वातावरण तथा प्राकृतिक संरक्षण ऐन, २०७७ बमोजिम कारबाही गरिने जनाएको छ । प्रकाशित मितिः २०७९ कार्तिक २६ […]

पूर्व युवराज्ञी हिमानी शाहको टन्सिलको सफल अपरेशन

नेपाल स्वास्थ्य डटकम,पूर्व युवराज्ञी हिमानी शाहको टन्सिलको सफल अपरेशन भएको छ। ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा शाहको अपरेशन सफल भएको अस्पतालले जनाएको छ। घाँटीमा समस्या देखिएपछि शाहलाई अस्पताल भर्ना गरिएको थियो । उनको गत बिहिबार अपरेशन भएको हो । प्रकाशित मितिः २०७९ कार्तिक २५, बिहान ८ः४७ बजे ।

मधेश प्रदेशमा स्वास्थ्यका सातौं र आठौं तहका विभिन्न पदमा विज्ञापन

नेपाल स्वास्थ्य डटकम,मधेश प्रदेशमा स्वास्थ्यका सातौं र आठौं तहका विभिन्न पदमा विज्ञापन भएको छ । स्वास्थ्य सेवाको अधिकृत आठौं तहमा मेडिकल अधिकृत र डेण्टल सर्जन त्यसैगरी सातौं तहमा नर्सिङ अधिकृत, फिजियोथेरापिष्ट, मेडिकल ल्याब टेक्नोलोजीष्ट जनस्वास्थ्य अधिकृत, बायोमेडिकल इञ्जिनियरमा विज्ञापन खुलेको छ । सातौं तहको लागि एक हजार दस्तुर बुझाउनु पर्नेछ र त्यस पछिका थप प्रत्येक […]

गर्भपतनको समस्याबाट बच्न यी कुरामा ध्यान दिनुहोस्

नेपाल स्वास्थ्य डेस्कआज विश्वमा मौसम र जीवनशैलीमा आएको परिवर्तनका कारण गर्भपतन सम्बन्धी समस्या दिनप्रतिदिन बढ्दै गइरहेको देखिन्छ । पटक पटक गर्भपतन हुदाँ धेरै जनाको सन्तान जन्माउने चाहनामा कुठाराघात समेत भएको देखिन्छ । गर्भधारण गर्नुअघि राम्रोसँग योजना बनाई चिकित्सकको परामर्श लिनु आवश्यक हुन्छ । यदि बारम्बार रुपमा गर्भपतन भैरहेमा यसबाट महिलाहरुमा तनाव सिर्जना भई थप अरु […]