पूर्व स्वास्थ्यमन्त्री यादव सप्तरी २ बाट पराजित
नेपाल स्वास्थ्य डटकमजनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव सप्तरी २ बाट पराजित भएका छन् । यादवलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले पराजित गरेका हुन् । मधेस आन्दोलनबाट उदाएका यादवलाई मधेसकै अर्का चर्चित नेता सीके राउतले १८ हजारभन्दा बढी मत अन्तरले पराजित गरेका हुन् । सीके राउतले ३५ हजार ४२ मत प्राप्त गर्दा […]

