नर्सिङतर्फका २८६ स्वास्थ्यकर्मीको भएन स्तरवृद्धि

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य

स्वास्थ्य सेवा विभागले २८६ जना नर्सिङ तर्फका स्वास्थ्यकर्मीको स्तरवृद्धि रोकेको छ । विभागले जारी गरेको सूचना अनुसार २०७९ अषाढमा निवेदन दर्ता भई पाँचौं तहबाट छैठौं तहमा स्तरवृद्धि हुने स्वास्थ्यकर्मीको कैफियत देखिदाँ स्तरवृद्धि नभएको हो । कैफियत सूचिमा परेका कर्मचारीले यहि कार्तिक २० गतेपछि आवश्यक कागजातका साथ विभागमा सम्पर्क राख्न भनिएको छ । साथै कासमु बाहेक अन्य कैफियतका लागि नाम, तह,कैफियत नम्बर विषयमा राखी इमेल गर्न विभागले आग्रह गरेको छ ।
हेर्नुहोस् पूरा विवरणः

प्रकाशित मितिः २०७९ असोज २७ गते, विहान ६ः५३ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *