“मन लगाउ, सबैको मुटु बचाउ” नाराका साथ विश्व मुटु दिवस मनाइयो

फोटोफिचर

नेपाल स्वास्थ्य डटकम,
“मन लगाउ, सबैको मुटु बचाउ” नाराका साथ आज विश्व मुटु दिवस मनाइएको छ । ललितपुरको जावलाखेलमा नसर्ने रोग सम्बन्धी संस्था नेपाल एनसिडी एल्याइन्सले आयोजना गरेको कार्यक्रमका तस्वीरहरु हेरौं ।


फोटोः किशोर प्रधानागंको फेसबुकबाट ।
प्रकाशित मितिः २०७९ असोज १३, साँझ ७ः२२ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *