नेपाल स्वास्थ्य,
एमाले निकट चिकित्सकहरुको संगठन राष्ट्रिय चिकित्सक संघ नेपालको अध्यक्षमा प्रा.डा. जागेश्वर गौतम निर्वाचित भएका छन्। संघको दोस्रो राष्ट्रिय सम्मेलनबाट प्रा.डा. गौतम अध्यक्षमा निर्वाचित भएका हुन् भने संघको महासचिवमा महासचिवमा डा. पुष्पमणि खराल चुनिएका छन् ।
संघको संघको उपाध्यक्षहरुमा डा.नवीन पोखरेल, डा. रणजितकुमार झा, र डा. रक्षा श्रेष्ठ त्यस्तै कोषाध्यक्षमा डा. सुनिल गजुरेल, सचिवहरुमा डा. छवि पन्थी, डा. मिलन गैरे, डा. क्रिष्टिना श्रेष्ठ पदाधिकारीमा चुनिएका छन् ।
संघमा ४२ जना केन्द्रीय सदस्य रहेका छन् ।
प्रकाशित मितिः २०७९ असोज २, विहान ६ः५० बजे

