६ घण्टा कृत्रिम श्वास दिएर शिशु बचाएकी जानकीलाई स्वास्थ्यमन्त्रीको फोन

नेपाल स्वास्थ्य, ६ घण्टा कृत्रिम श्वास दिएर शिशु बचाएकी जानकीलाई स्वास्थ्यमन्त्री प्रदीप पौडेलले फोन गरेका छन् । मन्त्री पौडेलले स्याबासी दिँदै उनको प्रशंसा गरेका हुन् । केही दिन पहिले बैतडीको सिगास गाउँपालिका–४, कन्धार आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी जानकी पुजाराले कृत्रिम श्वास दिएर नवजात शिशुको ज्यान बचाउएकी थिइन् । सामाजिक सन्जाल फेसबुकमा स्वास्थ्यमन्त्री पौडेलले लेखेका […]

क्यान्सरका बिरामीलाई ३७ प्रकारका औषधी अब निःशुल्क

नेपाल स्वास्थ्य, क्यान्सरका बिरामीलाई ३७ प्रकारका औषधी सरकारले अब निःशुल्क उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा यस्तो जानकारी दिएका हुन्।  नेपालमा औषधी उपलब्ध नभएका कारण उपचारका लागि विदेश जानुपर्ने समस्या कम गर्न मन्त्री पौडेलको पहलमा अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले ३७ प्रकारका औषधी सहयोग गर्ने प्रतिबद्धता अनुसार पहिलो […]

आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति

नेपाल स्वास्थ्य, आन्दोलनरत चिकित्सक र सरकारबीचको सहमति भएको छ । यो संगै अस्पतालका सेवा नियमित संचालन हुने भएका छन् । सहमतिसँगै सङ्घले आह्वान गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिने र नियमित काममा फर्किने सहमति भएको छ । उपभोक्ता अदालतले चिकित्सकीय अभ्यास सम्बन्धी मुद्दामा सुनाएको फैसलाले मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै संघ आन्दोलनमा उत्रिएको थियो […]

उपभोक्ता अदालतको निर्णयविरुद्ध चिकित्सकहरु आन्दोलनमा

नेपाल स्वास्थ्य, उपभोक्ता अदालतको निर्णयको विरोधमा देशभरका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् । नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरू आन्दोलनरत छन् । आइतबार कार्यस्थलमा एक घण्टा धर्ना दिने कार्यक्रम गरेका उनीहरुले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने भएका हुन् । त्यस्तै असार २४ गते मंगलबार चिकित्सकले काउन्सिलमै लगेर काउन्सिलले दिएको प्रमाणपत्र बुझाउने घोषणा गरेका छन् । […]

गुल्मी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपाल स्वास्थ्य, गुल्मीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसाार लक्षित बालबालिकालाई लगाउनुपर्ने सम्पूर्ण खोपको मात्रा पूरा भएको सुनिश्चितता सहित स्वास्थ्य कार्यालय गुल्मीले तम्घासमा आयोजना गरेको एक समारोहकाबीच गुल्मीलाई पूर्णखोप जिल्ला घोषणा गरिएको हो। “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप दिगोपना सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मुख्य नारासहित […]

नुन र रक्तचापको सम्बन्ध

डा. ओममूर्ती अनिल, अत्याधिक नुनको सेवनले रक्तचाप बढाउँछ । स्वस्थ मानिसले पनि खानामा नुन कम खानुपर्छ । नुनिलो खानेकुराहरुको प्रयोग सकेसम्म कम गर्नुपर्छ । उच्च रक्तचाप भएको बिरामीले नुनको सेवनको बारेमा अझ बढी सावधानी लिनुपर्छ । दिनहुँ एक चिया चम्चा भन्दा बढी नुन खानु हुदैन । तर नुन खाँदै नखानु वा अत्यन्तै कम खानु उल्टै […]

कपाल स्वस्थ्य राख्न के गर्ने?

नेपाल स्वास्थ्य, आम मानिसले बढी चासो राख्ने तपाई हाम्रो कपाल सकेसम्म कसरी स्वस्थ्य राख्ने भन्ने जिज्ञासा सबैमा रहेको हुन्छ । आज हामीले यहि कपाललाई कसरी राम्रो राख्न सकिन्छ भनेर तपाइहरुलाई अमेरिकन एकेडेमी अफ डर्माटोलोजीमा प्रकाशित केही टिप्स पस्कँदैं छौं । आफ्नो कपालको प्रकार जान्नुहोस्:तपाईंको कपाल घुमाउरो, सीधा, खस्रो, मसिनो, वा अन्य प्रकारको हो त्यो पहिले […]

स्वास्थ्य बीमामा अब ‘प्रथम सेवा विन्दु’ सरकारीमात्रै

नेपाल स्वास्थ्य, स्वास्थ्य बीमामा अब ‘प्रथम सेवा विन्दु’ सरकारीमात्रै हुने भएको छ। बोर्डले सामुदायिक तथा निजी स्वास्थ्य संस्थाका नाममा एक सूचना जारी गर्दै अब प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्रै रहने जानकारी गराएको हो। यो नयाँ व्यवस्था २०८२ श्रावन १ गतेदेखि लागू हुनेछ । प्रथम सेवा विन्दुको रूपमा सेवा दिई हालसम्म बोर्डको सेवा प्रवाहमा […]

ग्राण्डी सिटीले ५७ लाख १९ हजार क्षतिपूर्ति दिनुपर्ने अदालतको फैसला

नेपाल स्वास्थ्य, काठमाडौंको ग्राण्डी सिटी अस्पताल र त्यहाँ कार्यरत चिकित्सकले उपचारमा लापरबाही गरेको भन्दै बिरामीलाई क्षतिपूर्ति दिनुपर्ने उपभोक्ता अदालतले फैसला गरेको छ । बिरामी वर्षा भण्डारीले आफ्नो उपचारमा लापरबाही भएको दाबी गर्दै उपचारमा संलग्न चिकित्सक र अस्पतालमाथि ३ करोड १७ लाख रुपैयाँ क्षतिपूर्ति दाबी गरी गत चैतमा मुद्दा दर्ता गराएकी थिइन् । उपभोक्ता अदालतका रामप्रसाद शर्मा, […]

नरपानीमा चालक तथा सहचालकको स्वास्थ्य परीक्षण

नेपाल स्वास्थ्य, अर्घाखाँचीको नरपानीमा चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरिएको छ । “ट्राफिक सचेतना” कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजना र सन्धिखर्क नगरपालिकाको सहयोगमा चालक तथा सहचालकहरूको लागि आँखा जाँच तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको हो । सन्धिखर्क–गोरुसिङ्गे सडक खण्ड अन्तर्गत नरपानीमा आँखा तथा स्वास्थ्य जाँच गरिएको हो । यातायात सुरक्षालाई ध्यानमा राख्दैं […]