आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य,

आन्दोलनरत चिकित्सक र सरकारबीचको सहमति भएको छ । यो संगै अस्पतालका सेवा नियमित संचालन हुने भएका छन् । सहमतिसँगै सङ्घले आह्वान गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिने र नियमित काममा फर्किने सहमति भएको छ ।

उपभोक्ता अदालतले चिकित्सकीय अभ्यास सम्बन्धी मुद्दामा सुनाएको फैसलाले मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै संघ आन्दोलनमा उत्रिएको थियो ।

प्रकाशित मिति: २०८२ असार २५ गते, बिहान ५:५४ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *