कसरी गर्ने शिशु र सुत्केरीको हेरचाह ?

जन्मेको २८ दिनसम्मको शिशुको अवस्थालाई नवजात अवस्था भनिन्छ । शिशु जन्मनु प्राकृतिक प्रक्रिया हो । तर, यो अवस्था आमा र शिशुका लागि जीवन र मृत्यु दोसाँधको अवस्था हो । स्याहारकर्ता वा सहयोगीको सानो गल्तीले आमा र शिशुको मृत्यु हुने तथा जीवनभरका लागि अपाङ्ग हुने सम्भावना हुन्छ । त्यसैले नवजात शिशु र आमा दुवैको स्वास्थ्य स्याहार र […]

राष्ट्रिय आयुर्वेद एशोसियसन नेपालको तेस्रो वार्षिक उत्सव सम्पन्न

नेपाल स्वास्थ्य,राष्ट्रिय आयुर्वेद एशोसियसन नेपाल (रान) लुम्बिनी प्रदेशको आयोजनामा एशोसियसनको तेस्रो वार्षिक उत्सव रुपन्देहीमा सम्पन्न भएको छ । राष्ट्रिय आयुर्वेद एशोसियसन नेपाल लुम्बिनीका अध्यक्ष वरिष्ठ कविराज निरिक्षक नरहरि अर्यालको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गणेश भट्टराईले आयुर्वेदको विकासका लागि केन्द्रदेखि स्थानीय तहसम्म अपनत्व हुने गरी नीति, नियम र ऐन, कानून बनाउनुपर्नेमा जोड […]

मुटुरोग उपचारका लागि राप्ती प्रतिष्ठान र गङ्गालाल अस्पतालबीच सहकार्य

नेपाल स्वास्थ्य, राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान र शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रबीच मुटुरोग उपचारमा सहकार्य हुने भएको छ । प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. श्याम लम्साल र केन्द्रका निर्देशक डा. रवि मल्लबीच मुटु रोग उपचारमा सहकार्य गर्ने सम्झौता भएको हो । राप्ती प्रतिष्ठानका विद्यार्थी/प्रशिक्षार्थीहरू शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अभ्यासका लागि उपस्थित हुने,राप्ती प्रतिष्ठानका विद्यार्थीले शहीद गङ्गालाल राष्ट्रिय हृदय […]

जलनमा पानीको महत्व कति छ ?

डा. किरण नकर्मी जल्ने बित्तिकै जलेको घाउमा आधा घण्टा सम्म बगिरहेको पानी खन्याएर चिस्याउनु पर्ने हुन्छ। यसो गर्दा जलन छालाको गहिरो भागसम्म गढ्न घाउ गहिरो हुन पाउँदैन। गहिरो घाउलाई छाला प्रत्यारोपण गर्नुपर्छ भने चिस्याएर घाउ गहिरो हुन दिएन भने मलहम पट्टी गरेरै बिना अपरेशन निको पार्न सकिने सम्भावना बढ्न जान्छ। हाम्रो शरीरको ६०-८०% भाग पानी […]

डा. अविनाश भन्छन्; शरीर ब्रम्हाण्ड भएकाले ‘होलबडी चेकअप’ झूटो हो

विभिन्न प्रविधिको विकास र मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण विश्वले नै स्वास्थ्यमा ठूलो चुनौति खेपिरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांकअनुसार हरेक वर्ष विश्वमा ४३ लाख मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ । क्यान्सर, मुटु , मधुमेह, मिर्गौला रोग लगायतका नसर्ने रोगहरूलाई सरकारले प्राथमिकतामा राखेर यसको उपचारमा सहजता भएको छ । […]

सुत्केरीलाई पोषण सामग्री वितरण

सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले भोजपुरको टेम्केमैयुङ–९ लेखर्कमा पोषण सामग्री वितरण गरिएको छ । वडाले यहाँका लक्षित सुत्केरी महिलालाई पोषण सामग्री दिएको हो । वडाले करिब ७५ हजार बजेट विनियोजन गरी २० जना सुत्केरी महिलालाई घ्यू, अण्डा, गेडागुडी, सरसफाइका सामग्रीलगायत पोषण सामग्री उपलब्ध गराएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए । उनका […]

कोलेस्टेरोल नियन्त्रण गर्न के खाने, के नखाने?

हामीमध्ये धेरैलाई पकौडा, समोसा र बर्गर जस्ता परिकार अत्यन्तै मन पर्छन् । तर, हामी प्रायः सुनिरहन्छौँ कि यस्ता खानेकुराको अत्यधिक सेवनले कोलेस्टेरोलको मात्रा बढाउन सक्छ । चिकित्सकहरूको भनाइमा, कोलेस्टेरोलको समस्या अहिले केवल वृद्धहरूमा मात्र होइन, युवाहरूमा पनि गम्भीर रूपमा देखिन थालेको छ । कम उमेरमै कोलेस्टेरोल बढ्नु, वृद्ध अवस्थामा बढेको कोलेस्टेरोलको तुलनामा अझै घातक हुन सक्छ […]

स्वास्थ्य बीमा बोर्डले विज्ञ रोष्टर तयार गर्दै

नेपाल स्वास्थ्य, स्वास्थ्य बीमा बोर्डले स्वदेश तथा विदेशमा कार्यरत नेपाली विज्ञहरूलाई रोष्टरमा समावेश हुन आवेदनका लागि आग्रह गरेको छ । स्वास्थ्य बीमाको क्षेत्रमा नीति निर्माण, संस्थागत विकास र वित्तीय व्यवस्थापन कार्यका लागि विज्ञहरूको रोष्टर तयार गर्ने भएको छ । रोष्टरमा समावेश हुनका लागि आवेदकले उल्लेखित कुनै एक क्षेत्रमा कम्तीमा ५ वर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने […]

चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसको सिट संख्या बढाउने 

नेपाल स्वास्थ्य, चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसको सिट संख्या बढाउने निर्णय गरेको छ। आयोगको २१औं बैठकले सिट निर्धारण समितिको सिफारिस बमोजिम सो निर्णय गरेको जनाइएको छ। मेडिकल कलेजहरुको पूर्वाधार लगायतका विभिन्न मापदण्डहरु हेरेर एमबीबीएसमा बढीमा १ सय ३० र बीडीएसमा ६० सिटसम्म दिने निर्णय भएको हो। प्रकाशित मिति: २०८२ साउन २९ गते, दिउँसो ३:५५ बजे

कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’

चितवन । चितवनमा पालिएका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ देखिएको छ । यहाँको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले विगत तीन महिनामा गरेको अध्ययनका क्रममा सो रोग भएको पुष्टि भएको हो । कार्यालयका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार चितवनसहितका जिल्लाका कुखुरामा यो रोगको समस्या देखिएको हो । कार्यालयले एलाइजा प्रविधिबाट गरीएको परीक्षणका क्रममा यो रोगको सङ्क्रमण भएको […]