मेमोग्राफी मेसिन खरिदमा डा.संगीतासहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्धा

नेपाल स्वास्थ्य,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा.संगीता कौशल मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। स्वास्थ्य सेवा विभागमा म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा ठूला अनियमितता भएको ठहर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव एवं स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासहित १४ जनामाथि आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको हो । अन्य प्रतिवादीहरूमा स्वास्थ्य सेवा विभागका […]

काठमाडौंमा खोलिएका स्वास्थ्य संस्थाका सम्पर्क कार्यालय बन्द गर्न निर्देशन

नेपाल स्वास्थ्य, सरकारले विभिन्न अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले सञ्चालन गर्दै आएका सम्पर्क कार्यालयहरू बन्द गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पत्र ९च।नं ३५४० मार्फत चालू आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत संघीय सशर्त बजेटका मार्गदर्शन बुँदा नं १०१ अनुसार अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले काठमाडौंमा सम्पर्क कार्यालय राख्न नपाउने […]

दुषित पानीले पार्ने असरहरु

कृष्णकुमार सैंजु, स्वच्छ पानीको लागी विश्वमै दोस्रो धनी देश नेपाल भएतापनि अधिकांश पिउने पानिको मुहान कथा कुवाहरू खुल्लावा बाहिरी बगेको पानी मिसिने खालको छ । त्यसैले दैनिक प्रयोग गर्ने वा पिउने पानिको उच्चिक ध्यान दिन आवश्यक छ । पानी प्रकृतिले दिएको निःशुल्क उपहार हो । शरीरलाई खानाजस्तै पानी पनि अति आवश्यक छ । शरीरलाई स्वस्थ […]

पाँच वर्षमा झण्डै १५ लाख जनाको आँखा उपचार

देवदह– नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित रुपन्देहीको भैरहवास्थित श्री रण अम्बिका शाह आँखा अस्पतालबाट पाँचवर्षको अवधिमा झण्डै १५ लाख बिरामीले उपचार सेवा लिएका छन् । आर्थिक वर्ष २०७७/०७८ देखि २०८१/०८२ सम्ममा १४ लाख ७७ हजार १७४ जनाको आँखाको उपचार भएको अस्पताले जनाएको छ । अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयका अनुसार आव २०७७–०७८ मा एक लाख ५३ […]

मानव स्वास्थ्यमा स्वस्थ भोजनको भूमिका

डा. नविन पौडेल, स्वस्थ जीवनशैलीको आधार भनेकै स्वस्थ आहार हो। मानव स्वास्थ्यलाई सुदृढ र रोग मुक्त राख्नका लागि उचित तथा पोषणयुक्त खाना अत्यन्तै महत्त्वपूर्ण छ। स्वस्थ खाना खाँदा मात्र शरीरलाई आवश्यक ऊर्जा, पोषण, र रोग प्रतिरोधात्मक क्षमता प्राप्त हुन्छ। स्वस्थ खानाको महत्त्व: स्वस्थ खाना भनेको शरीरलाई आवश्यक पर्ने सबै पोषण तत्वहरूको उचित मात्रा भएको खानालाई […]

पश्चिम नवलपरासीमा रक्तदान कार्यक्रम सम्पन्न

नेपाल स्वास्थ्य, नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा पश्चिम नवलपरासीको आयोजनामा पहिलो रक्तदान कार्यक्रम परासीस्थित पाल्ही बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाद्वारा सञ्चालित रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको उक्त कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा नवलपरासीका अध्यक्ष मोहन पौडेलले पछिल्लो समय रगत […]

फोक्सो सफा गर्ने प्राकृतिक तरिका

नेपाल स्वास्थ्य,फोक्सोलाई सफा गर्न र फोक्सोको स्वास्थ्य सुधार गर्न सम्भव र त्यत्तिकै रुपमा पनि अति आवश्यक छ। कुनै पनि व्यक्तिले आफ्नो फोक्सो स्वस्थ्य राख्नको लागि हानिकारक विषाक्त पदार्थहरू जस्तै चुरोटको धुवाँ र वायु प्रदूषणबाट जोगिनु अति आवश्यक छ । सँगसँगै व्यक्तिले आफ्नो जीवनशैली, व्यवहार, नियमित व्यायाम र राम्रो खानापानमा समेत त्यत्तिकै ध्यान पुर्याउनु आवश्यक हुन्छ […]

कविता- अस्पतालबाट घाइते उठेको छैन

अन्वेषण अधिकारी अस्पतालबाट घाइते उठेको छैनखरानी भर्भराउँदो छसहीदको शव उठेको छैन गोली खाएको जवानसँगअझै बर्दी भिर्ने हिम्मत जुटेको छैन आमाका आँखा ओभाएकै छैनन्जो मरेपनि उनकै सन्तान हुन्आँशुका धारा टुटेको छैन यो सन्नाटामा काल पनि बौलाएर हाँस्छजब दुलोबाट टाउको उठाएरहत्याराले भन्छ :“हामी फेरि उठ्छौंहाम्रो मनोबल टुटेको छैन “ प्रकाशित मिति: २०८२ भाद्र ३१ गते, दिउँसो १:३९ […]

नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ। केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले नेपालमै पहिलोपटक एकै व्यक्तिमा तेस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेर इतिहास रच्ने काम भएको बताए। तेस्रोपटक  प्रत्यारोपण निकै जटिल रहने भए पनि सफल भएकाले अब मिर्गौला प्रत्यारोपणका लागि नेपालमै सम्भव छ भन्ने उदाहरण स्थापित भएको […]

स्वास्थ्यमन्त्री सारु भन्छन्ः ‘नसर्ने रोगको सङ्क्रमण फैलिनु चिन्ताको विषय’

नेपाल स्वास्थ्य, लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले नसर्ने तथा दीर्घरोगीको सङ्ख्या थपिँदै गएकोप्रति चिलुम्बिनी प्रदेश सरकार प्रदेश निजामती सेवा दिवस मूल समारोह समिति–२०८२ ले प्रदेश निजामती सेवा दिवसको अवसरमा उनले उक्त्त कुरा बताएका हुन् । प्रदेश सरकारले मिर्गौला प्रत्यारोपण, मुटुको भल्भ फेर्न र क्यान्सर उपचारका लागि दुई लाख रुपियाँ उपचार सहयोग गर्दै आएको जानकारी […]