हेमन्त गिरीको कविता- छोराछोरी बोल्दैनन् !

हेमन्त गिरी रिसाएका हैनन्तरबोल्दैनन् ! “छोरा,अब त बसे पनि हुँदैन र आफ्नै देश ?नगए हुँदैन र पराइको परदेश ?माटो आफ्नै, बाटो आफ्नैहावा आफ्नै, पानी आफ्नैअब माया मार् बाबु, बिरानो मुलुकलाई !”सुनी मात्र रहन्छ,छोरो बोल्दैन ! “बुहारी,तिमी पनि त छोरी हौसम्झाऊ न यसलाईतिमीले भने मान्छ किघरको मायाले तान्छ कि !”पल्याक पुलुक छोरोलाईहेरी मात्र रहन्छिन्,बुहारी पनि बोल्दिनन् […]

दन्त स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

नेपाल स्वास्थ्य, दन्त स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। विशेषगरि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी महोत्तरीको बर्दिबास र धुनुषाको लालगढमा रहेका विभिन्न विद्याललयमा कार्यक्रम आयोजना गरिएको डा. पुष्कर काफ्लेले जानकारी दिएका छन् । संगै डा. काफ्लेको नेतृत्वमा “जाडोलाई न्यानो बनाउने अभियान” अन्तर्गत महोत्तरीको बर्दिबास र धुनुषाको लालगढमा करिब १०० जनालाई ब्लान्केट,लत्ताकपडा, ब्रस र ५० […]

गुल्मीको गुल्मीदरबारमा पोषण लेखाजोखा तथा रक्तअल्पता जाँच कार्यक्रम सम्पन्न

नेपाल स्वास्थ्य,गुल्मीको छत्रकोट गाउँपालिकाको समन्वय र स्वास्थ्य कार्यालय गुल्मीको आयोजनामा पालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयका किशोरीहरूको पोषण लेखाजोखा तथा रक्तअल्पता जाँच कार्यक्रम सम्पन्न भएको छ । उक्त जाँच कार्यक्रम आदर्श मा.वि. दिगाम, जनता मा.वि. श्रृगां तथा आत्मबोध मा.वि. खज्र्यागंमा सम्पन्न गरिएको हो । सामुदायिक विद्यालयहरुमा नै पुगी किशोरीहरुको जाँच गरिएको गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक […]

डा.कृपेशको ब्लग: “मैले एक नर्सलाई भगवान् जस्तै देखेँ”

डा. कृपेश धिताल आज म ड्युटीमा थिएँ—एक निजी अस्पतालमा।एक सानो बच्चा भर्ना भएको थियो।अत्यन्तै कम तौल, समयभन्दा अघि जन्मिएको,र मेरो ड्युटीको क्रममा उसलाई बारम्बार झट्का (seizure) आइरहेको थियो। कन्सल्टेन्ट सरसँगै हामी अभिभावकलाई काउन्सेलिङ गरिरहेका थियौँ। उहाँहरूको आँखामा डर थियो, आवाजमा असहायता। कुरा गर्दै जाँदा थाहा भयो—आर्थिक अवस्था अत्यन्तै कमजोर। सरकारी अस्पतालमा बेड नपाएर मात्र निजी […]

नेपाल स्वास्थ्यकर्मी संघको अधिवेशन लुम्बिनीमा हुने

नेपाल स्वास्थ्य, नेपाल स्वास्थ्यकर्मी संघको केन्द्रीय अधिवेशन आगामी पुस १० देखि १२ गतेसम्म लुम्बिनी प्रदेशमा हुने भएको छ। कार्यबाहक अध्यक्ष रमिला चौलागाईंको अध्यक्षतामा बसेको बैठकले अधिवेशनको मिति र स्थान टुंगो लगाएको हो। संघका अनुसार हालसम्म ४० भन्दा बढी जिल्लाका अधिवेशन सम्पन्न भइसकेका छन् भने बाँकी जिल्लाहरूमा पुसको पहिलो साताभित्र अधिवेशन सम्पन्न गर्ने तयारी भएको छ। […]

कपिलवस्तु अस्पतालको प्रयोगशालामा कल्चर सेवा सुरु

नेपाल स्वास्थ्य, कपिलवस्तु अस्पतालको प्रयोगशालामा कल्चर सेवा सुरु भएको छ। उक्त सेवाको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेम सारुले उद्घघाटन गरेका छन्।उक्त सेवाको उद्घघाटन गर्दै मन्त्री सारुले गुणस्तरीय सेवा प्रदान गर्ने बिषयमा लाग्न र अस्पताललाई आत्मनिर्भर बनाउन योजनाबद्ध रुपमा अघि बढ्न सुझाव दिएका छन्। सोही अवसरमा कपिलवस्तु आयुर्बेद केन्द्रको पनि अवलोकन गर्दै नागरिकको सहज सेवामा […]

कान्ति बाल अस्पतालमा रोजगारीको अवसर 

नेपाल स्वास्थ्य, कान्ति बाल अस्पतालमा चिकित्सक, बायोमेडिकल इन्जिनियर, नर्सहरुको लागि रोजगारीको अवसर खुलेको छ । अस्पतालले करार सेवामा पदपूर्ति गर्नका लागि २४ जना मेडिकल अधिकृत, १ जना बायोमेडिकल इन्जिनियर र १७ जना स्टाफ नर्सका लागि दरखास्त आव्हान गरेको छ । आगामी १८ मंसिरसम्म दरखास्त दिन सकिने अस्पतालले जनाएको छ । प्रकाशित मिति: २०८२ मङ्सिर ५ […]

उमेर अनुसार कस्तो र कति मासु खाने ?

नेपाल स्वास्थ्य, माछा मासुलाई प्रोटिनसहित पोषणको राम्रो स्रोत मानिन्छ । १०० ग्राम मासुमा लगभग २५ ग्रामभन्दा बढी प्रोटिन पाइनुका साथै भिटामिन र मिनिरल पनि प्रशस्त मात्रामा पाइन्छ । मासुको सेवनले मांसपेसी विकासमा समेत मद्दत गर्छ । मासुमा आइरनसहित भिटामिन ‘ए’, ‘डी’, ‘ई’ र केही मात्रामा भिटामिन ‘बी’ र जिंकसमेत पाइन्छ । जसको सेवनले मानिसलाई निकै […]

गर्भवती बिरामीकाे हेलिकोप्टरबाट उद्धार

नेपाल स्वास्थ्य, रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटबाट गर्भवती बिरामीलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको छ। मैकोटकी १५ वर्षीय गर्भवती बिरामीलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।  स्वास्थ्य चौकी मैकोटका स्वास्थ्यकर्मीले चेकजाँच गर्दा बिरामीको अवस्था जटिल अवस्थाको भएपछि हेलिकोप्टर मार्फत रिफरका लागि प्रमुख जिल्ला अधिकारी लगायतलाई जानकारी गरिएको पुथाउत्तरगङ्गा गाउँपालिका स्वास्थ्य शाखाका सह–संयोजक कलिभान विष्टले जानकारी दिए । […]

प्रादेशिक अस्पतालका सेवा दुई सिफ्टमा सञ्चालन गर्नुपर्छ: मुख्यमन्त्री आचार्य

नेपाल स्वास्थ्य, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक अस्पतालमा उपचार सेवा दुई सिफ्टमा सञ्चालन गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकिने बताएका छन्। लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गएको र समस्या समाधानका लागि उपचार सेवा दुई सिफ्टमा सञ्चालन गर्न निर्देशन दिए। ‘प्रादेशिक अस्पतालका सेवा दुई […]