गरिबको साथी हुन नसकेका सरकारी अस्पताल

सपना केसीसरकारले आफ्ना नागरिकको सहज उपचार होस् भनेर सरकारी अस्पतालहरुको स्थापना गरेको छ । त्यसमा भौतिक पूर्वाधारमा मात्रै नभएर जनशक्ति, उपकरण, औषधी लगायतका अन्य आवश्यकीय सामाग्रीको समेत व्यवस्था सरकारले सक्दो रुपमा गरेको छ तर समाजमा गरिबीको रापले थिचिएका तमाम् नागरिकले भने उपचारमा यथोचित लाभ लिन सकेको देखिदैंन । खासगरी सरकारी अस्पतालको चित्र नै आम मानिसमा […]

हुम्ला अस्पतालमा औषधि अभाव

हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालमा औषधि अभाव भएको छ। यहाँ तीन महिनादेखि औषधि अभाव हुँदा जटिल रोगका बिरामीको उपचारमा समस्या भएको छ। अस्पतालमा ९८ प्रकारका औषधि हुनुपर्नेमा हाल २५ प्रकारका मात्र रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रेम सिंहले बताए। “जिल्ला अस्पतालको औषधि स्टोर कक्ष तीन महिनादेखि रित्तै छ। प्रदेश सरकारले खरिद प्रक्रियामा ढिलाइ गर्दा औषधि […]

विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ७१.४३ प्रतिशत उत्तीर्ण

नेपाल स्वास्थ्य,नेपाल मेडिकल काउन्सिलले शुक्रबार सञ्चालन गरेको २५ औँ विशेष लाइसेन्स परीक्षामा ७१.४३ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् । कुल ४२० जना सहभागी भएको परीक्षामा ११९ जना अनुत्तीर्ण भएका छन् भने एक जनाको नतिजा रोकिएको छ । प्रकाशित मितिः २०७९ चैत्र १८, बिहान ९ः१३ बजे

समयमै पहिचान र उपचार गर्न सके निको हुन्छ बालबालिकामा देखिने क्यान्सर

नेपाल स्वास्थ्य, बालबालिकाहरूमा रक्त क्यान्सर (ल्युकेमिया), मस्तिष्कको क्यान्सर, लिम्फोमा, न्यूरोब्लास्टोमा, रेटिनोब्लास्टोमा, विल्म्स् ट्युमर जस्ता क्यान्सर देखिन सक्छन् । बालबालिकामा हुने क्यान्सर नियन्त्रणको एकमात्र उपाय भनेको लक्षण देखिनेबित्तिकै यसको पहिचान गर्ने र तुरुन्तै उपचार गर्ने नै हो । समयमै पत्ता लगाएर उपचार गरे ८० प्रतिशतभन्दा बढी बालबालिकामा हुने क्यान्सर निको हुन सक्छ । बालबालिकामा हुने क्यान्सरको […]

निजी क्लिनिकमा सरकारी चिकित्सकको नाम प्रयोग भएकोमा मन्त्रालयको ध्यानाकर्षण

नेपाल स्वास्थ्य,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना मातहतका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरुमध्ये केहिको नाम निजको स्वीकृति/सहमति वा सहमति वेगर नै विभिन्न निजी क्लिनिकहरुमा प्रयोग गरिरहेको विषयमा ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले एक सूचना प्रकाशित गर्दै मन्त्रालयले निजी क्लिनिकबाट नाम नहटाएको पाइएमा चिकित्सकलाई प्रचलित कानुन बमोजिम कारबाही हुने समेत जनाएको छ । निजी क्लिनिकमा सरकारी चिकित्सकको […]

अब मधेश प्रदेशमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रहने

नेपाल स्वास्थ्य डटकम,अब मधेश प्रदेशमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रहने भएको छ । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राख्ने निर्णय गरेको हो । मधेश प्रदेशमा यसभन्दा अगाडी स्वास्थ्यको काम सामाजिक विकास मन्त्रालयले गर्ने गरको थियो । प्रकाशित मितिः २०७९ चैत्र १५, बिहान ९ः०१ बजे ।

बढ्दो उमेरसँगै महिलाको स्वास्थ्यमा कस्ता समस्या देखा पर्दछन्?

नेपाल स्वास्थ्य डटकमबढ्दो उमेरसँगै महिलाको शारीरिक र मानसिक स्वास्थ्यमा पनि धेरै परिवर्तनहरू आउँछन् । ३५ देखि ४० वर्षको उमेर नाघेपछि हर्मोनल परिवर्तनले शारीरिक र मानसिक स्वास्थ्यमा असर गर्छ। खराब खानपान र बिग्रिएको जीवनशैलीले स्वास्थ्य समस्याको जोखिम बढाउँछ । स्वास्थ्यका हिसाबले महिलाले ३५ वर्ष नाघेपछि बढी सजग हुन जरुरी छ । यो उमेरपछि महिलामा केही रोगको […]

कति उपयोगी छ, हाम्रो लागि अदुवा ?

नेपाल स्वास्थ्य डटकम,अदुवा दैनिकजसो हामीले भान्छामा प्रयोग गरिररहेका हुन्छौं । यसको स्वादले तरकारी तथा अन्य खानेकुरा विशेष स्वादिलो बनाउन भूमिका खेल्दछ । अदुवामा ‘जिगेरोल’ नामक तत्व रहेको हुन्छ । जुन निकै औषधीमय रहेको हुन्छ अदुवामा मधुमेह प्रतिरोधी गुण हुन्छ । यसको सेवनले मधुमेह अर्थात् सुगरलाई अनियन्त्रित हुनबाट जोगाउन्छ । चिसो तथा रुघाखोकी लाग्दासमेत यसलाई सेवन […]

दुनैमा निर्माणाधीन अस्पताल

दुनैमा निर्माणाधीन अस्पताल: डोल्पाको सदरमुकाम दुनैमा २५ शय्याको निर्माणाधीन अस्पताल। तस्बिरः हेमन्त केसी/रासस। प्रकाशित मिति:२०७९ चैत्र ११, विहान ०७:११ बजे

जनगणना भन्छ- नेपालमा छोरीभन्दा छोरा धेरै जन्मिए

नेपाल स्वास्थ्य, नेपालमा छोरीभन्दा छोरा बढी जन्मिएको पाइएको छ । हालै सार्वजनिक गरिएको राष्ट्रिय जनगणना अनुसार छोरा ५२ दशमलव आठ प्रतिशत र छोरी ४७ दशमलव तीन  प्रतिशत जन्मिएको पाइएको हो । राष्ट्रिय जनगणना २०७८ को अनुसार एक वर्षको बीचमा कूल चार लाख १२ हजार नौ सय ३५ जना बच्चा जन्मिएका थिए । तीमध्ये दुई लाख […]