मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले माग्यो २० जना स्टाफ नर्स

नेपाल स्वास्थ्यमनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले २० जना स्टाफ नर्सको लागि विज्ञापन गरेको छ । सेन्टरले आज विज्ञापन निकाल्दैं योग्यता पुगेका इच्छुक उम्मेदवारलाई चैत्र २४ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ । हेरौं पूरा विवरणः प्रकाशित मितिः २०७९ चैत्र १०, बिहान ०८ः०१ बजे

यस वर्षको ‘निक साइमन्स अवार्ड’ जनस्वास्थ्य निरीक्षक सुन्दासलाई

नेपाल स्वास्थ्य डटकम,यस वर्षको ‘निक साइमन्स अवार्ड’ जनस्वास्थ्य निरीक्षक हेमन्त सुन्दासलाई प्रदान गरिएको छ । ग्रामीण क्षेत्रमा रही स्वास्थ्य सेवामा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खेले बापत मानेडाँडा आधारभूत अस्पताल भोजपुरमा कार्यरत उनलाई ‘एघारौं ग्रामीण स्वास्थ्यकर्मी सम्मेलन’ मा उक्त अवार्ड प्रदान गरिएको हो । सम्मेलनमा ५१ जिल्लाका ९१ जना ग्रामीण क्षेत्रमा काम गरिरहेका प्यारामेडिक्स, नर्स, डाक्टरलगायत […]

डा. रवीन्द्र समीरको ‘कोरोनातन्त्र’ बजारमा

नेपाल स्वास्थ्य, लेखक रवीन्द्र समीरको १३ औं पुस्तक कोरोनातन्त्र बजारमा आएको छ । समीरको यो दशौँ लघुकथा संग्रह हो भने दोस्रो उपन्यास हो । कोरोनाको वैश्विक महामारीको सुरुदेखि समाजमा देखिएका डर, हल्ला, उपचारको अनिश्चितता, बेडको अभाव, अक्सिजनको अभाव, सरकारी अकर्मन्यता, खोपबारे उत्पन्न भ्रम तथा महामारीबाट सिर्जित मनोसामाजिक अवस्थालाई समीरले सुत्रात्मक रूपमा यस पुस्तकमा उनेका छन् […]

अनारका जान्नुहोस् फाइदाहरु

नेपाल स्वास्थ्य डटकम, स्वास्थ्यको लागि अति लाभदायक फलफूलमध्ये अनार पनि एक हो । यसमा धेरै प्रकारका भिटामिन, खनिज लगायतका पदार्थ पाइन्छ । यसमा पुनिक्लागिन्स नामक एन्टिअक्सिडेन्ट समेत पाइन्छ । अध्ययनहरुका अनुसार पुरुषमा हुने प्रोष्टेट क्यान्सरबाट केहि हदसम्म बच्न यसले सघाउ पुर्र्याउँदछ । अनारको जुसले जोर्निहरुमा फाइदा पुग्नुको साथै उच्च रक्तचाप समेत नियन्त्रण गर्न सहयोग गर्दछ […]

तपाइको श्वास गन्हाउँछ? यसरी राख्नुहोस् आफ्नो श्वास स्वस्थ्य

नेपाल स्वास्थ्य डटकम,तपाई हामि अधिकांश श्वास गन्हाउने समस्याले पीडित छौं । यसबाट छुटकारा पाउनको लागि विभिन्न औषधी तथा केमिकलको समेत प्रयोग गरिरहेका हुन्छौं । नियमित रुपमा ब्रस गर्दा समेत यो समस्याले धेरैलाई दुःख दिने गर्दछ । कतिपय अवस्थामा हामी आफ्नो श्वासका कारण समेत लज्जित बन्नुपर्ने अवस्था समेत आउने गर्दछ । कसरी राख्ने त आफ्नो श्वास […]

सिभिल अस्पतालले माग्यो ठूलो संख्यामा कर्मचारी

नेपाल स्वास्थ्य डटकम, सिभिल अस्पतालले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । अस्पतालले जारी गरेको सूचना अनुसार विभिन्न पदमा स्थायी नियुक्तिका लागि अवसर खुला गरेको हो । हेर्नुहोस् पूरा विवरण: प्रकाशित मिति: बुधबार, चैत १, २०७९ १९:४८

डा. उपाध्यायको ‘मुटुसँग सहयात्रा’ पुस्तक लोकार्पण

रासस, काठमाडौँ वरिष्ठ मुटुरोग विशेषज्ञ डा अवनिभूषण उपाध्यायको ‘मुटुसँग सहयात्रा’ नाम आत्मवृत्तान्त सार्वजनिक गरिएको छ। प्रकाशक इदा उपाध्यायद्वारा आज आयोजित समारोहमा वरिष्ठ हृदयरोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डे र काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति डा सुरेशराज शर्माले उक्त कृतिको लोकार्पण गरे। पुस्तकभित्र एक नेपाली डाक्टरको जीवन कथा, भोगाइ, अवसर र चुनौतीका अतिरिक्त नेपाली समाजको चित्रण, मुलुकको स्वास्थ्य प्रशासन, […]

डा. सन्दुक रुइत ओलाङ्चुङगोला फर्किँदा…

सन्तोष पुर्कुटी/रासस ताप्लेजुङ– आफू जन्मे–हुर्केको गाउँको माया सबैलाई हुन्छ। त्यही भूगोलसँग बलियो भावनात्मक सम्बन्ध हुन्छ। जहाँ उनीहरूले परिचित र सान्त्वनाको महसुस गर्छन्। गृहनगरको प्रेम शक्तिशाली र स्थायी हुन्छ भन्ने कुरा आफ्नो जन्मिएको, हुर्किएको गाउँमा फर्किएकाहरूले प्रष्टै झल्काउँछन्।  ‘आफू जन्मे–हुर्केको ठाउँको माया सबैलाई लाग्छ। मलाई पनि त्यो मायाले तानेर बेला–बेलामा जन्मेहुर्केको आफ्नो गाउँमा ल्याउँछ’, गृहजिल्ला ताप्लेजुङ पुगेका […]

नेपाल फर्मास्युटिकल्स एशोसिएशनको अध्यक्षमा पन्त, महासचिवमा शर्मा

नेपाल स्वास्थ्य डटकम,नेपाल फर्मास्युटिकल्स एशोसिएशनको अध्यक्षमा ललितमोहन पन्त निर्वाचित भएका छन् । उनी निकटतम प्रतिस्पर्धी डा. रोभस कुसुम सुवेदीलाई हराउँदै निर्वाचित हुन सफल भए । उपाध्यक्षमा अमृत गौरो र देवानन्द साह निर्वाचित भएका छन् भने महिला उपाध्यक्षमा संगिता विष्ट निर्वाचित भएको जनाइएको छ । त्यस्तै महासचिवमा सञ्जीव शर्मा कट्टेल, सचिवमा केदार प्रसाद साह र विवेक […]

रामपुरमा १५ शय्याको आयुर्वेद अस्पताल

रामपुर – स्वास्थ्य क्षेत्रलाई व्यवस्थित, भरपर्दो र दिगो बनाउने उद्देश्यले यहाँ स्वास्थ्य संरचना बनाउन थालिएको छ। पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर (नवलपरासी सुस्ता पूर्व) को केन्द्रमा रहेको रामपुरमा आयुर्वेद स्वास्थ्य सेवालाई विस्तार गर्ने उद्देश्यले स्वास्थ्य संरचना निर्माण गरिएको हो। जिल्लामा पन्ध्र शय्याको आयुर्वेद तथा प्राकृतिक अस्पताल निर्माण गरिएपछि यहाँका नागरिक उत्साहित भएका छन्। दाङको बिजौरीमा […]