अब मधेश प्रदेशमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रहने

स्वास्थ्य समाचार

नेपाल स्वास्थ्य डटकम,
अब मधेश प्रदेशमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रहने भएको छ । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राख्ने निर्णय गरेको हो । मधेश प्रदेशमा यसभन्दा अगाडी स्वास्थ्यको काम सामाजिक विकास मन्त्रालयले गर्ने गरको थियो ।

प्रकाशित मितिः २०७९ चैत्र १५, बिहान ९ः०१ बजे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *