विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ७१.४३ प्रतिशत उत्तीर्ण

स्वास्थ्य समाचार

नेपाल स्वास्थ्य,
नेपाल मेडिकल काउन्सिलले शुक्रबार सञ्चालन गरेको २५ औँ विशेष लाइसेन्स परीक्षामा ७१.४३ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् । कुल ४२० जना सहभागी भएको परीक्षामा ११९ जना अनुत्तीर्ण भएका छन् भने एक जनाको नतिजा रोकिएको छ ।


प्रकाशित मितिः २०७९ चैत्र १८, बिहान ९ः१३ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *