कति उपयोगी छ, हाम्रो लागि अदुवा ?

टिप्स

नेपाल स्वास्थ्य डटकम,
अदुवा दैनिकजसो हामीले भान्छामा प्रयोग गरिररहेका हुन्छौं । यसको स्वादले तरकारी तथा अन्य खानेकुरा विशेष स्वादिलो बनाउन भूमिका खेल्दछ । अदुवामा ‘जिगेरोल’ नामक तत्व रहेको हुन्छ । जुन निकै औषधीमय रहेको हुन्छ
अदुवामा मधुमेह प्रतिरोधी गुण हुन्छ ।

यसको सेवनले मधुमेह अर्थात् सुगरलाई अनियन्त्रित हुनबाट जोगाउन्छ । चिसो तथा रुघाखोकी लाग्दासमेत यसलाई सेवन गर्न सकिन्छ । अदुवा पेलेर खादा समेत फाइदा हुन्छ । छाती, करंग,छाती, करंग लगायतका हड्डी दुखाई समस्या कम गर्नमा सघाउ पुग्दछ । बढी थकान तथा आलस्यबाट टाढा राख्न समेत मद्दत गर्दछ । शरीरमा राम्रोसँग पाचन हुन नसकेको खण्डमा समेत यसको भूमिका सहयोगकारी हुन्छ ।

गिजा तथा मुखको संक्रमण हुनबाट समेत जोगाउन्छ । नियमित रुपमा अदुवा पानी खादा समेत तौललाई कम गर्न सकिन्छ । साथै यसमा पाइने एन्टि क्यान्सरयुक्त तत्वले क्यान्सरबाट समेत बचाउन्छ ।


प्रकाशित मितिः २०७९ चैत्र १३ गते, बिहान ८ः०३ बजे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *