धनियाँको प्रयोगले स्वास्थ्यमा हुने फाइदा

डा. ओम मुर्ति अनिल धनियाँमा प्रति १०० ग्राममा २३ क्यालोरी पाइन्छ । यसमा Dietary fibre, भिटामिन ‘ए’ भिटामिन ‘सि’ प्रशस्त मात्रामा पाइन्छ । धनियाँ भिटामिन ‘के’ को प्रमुख स्रोत हो । यसले ‘एलडिएल’ घटाउन र ‘एचडिएल’ बढाउन सहयोग गर्दछ । धनियाँको वीउको तेलले फ्याट घटाउन र पाचन शक्ति बढाउन समेत मद्धत गर्दछ । यो हेल्थ […]

जाडोमा सनस्क्रिन लगाउनु किन महत्त्वपूर्ण छ? जान्नुहोस् यी कारणहरु

नेपाल स्वास्थ्य डेस्क, हरेक मौसममा छालाको हेरचाह चाहिन्छ। जाडो मौसमले छालाको सबै रंग हटाइदिन्छ । चिसो हावा, बढ्दो प्रदुषण र घामको हानिकारक किरणले जाडोमा पनि हाम्रो छालालाई हानी पु¥याउँछ । जाडोमा चिसो हावामा पाइने धुलोका कण, प्रदूषण र हानिकारक किरणहरूले हाम्रो छालाको तहमा धेरै असर गर्छ, जसका कारण हामी समयअघि नै पुरानो देखिन थाल्छौं। छालाको […]

गर्भपतनको समस्याबाट बच्न यी कुरामा ध्यान दिनुहोस्

नेपाल स्वास्थ्य डेस्कआज विश्वमा मौसम र जीवनशैलीमा आएको परिवर्तनका कारण गर्भपतन सम्बन्धी समस्या दिनप्रतिदिन बढ्दै गइरहेको देखिन्छ । पटक पटक गर्भपतन हुदाँ धेरै जनाको सन्तान जन्माउने चाहनामा कुठाराघात समेत भएको देखिन्छ । गर्भधारण गर्नुअघि राम्रोसँग योजना बनाई चिकित्सकको परामर्श लिनु आवश्यक हुन्छ । यदि बारम्बार रुपमा गर्भपतन भैरहेमा यसबाट महिलाहरुमा तनाव सिर्जना भई थप अरु […]

मधुमेहबाट बच्न अपनाउनुहोस् यी उपाय

नेपाल स्वास्थ्य डटकम,मधुमेहका घटनाहरू निरन्तर बढ्दै गएका छन् र मधुमेह वृद्धवृद्धाहरूमा मात्र होइन युवाहरूमा पनि द्रुत रूपमा फैलिने रोग बनेको छ । रगतमा चिनीको मात्रा बढ्ने यस रोगको लागि चिनीको मात्रा नियन्त्रणमा राखेमा मधुमेहका अधिकांश लक्षणहरू कम हुन थाल्छन् तर यसलाई कसरी घटाउने भन्ने प्रश्न आज सबैको मनमा उब्जिरहेको छ । आउनुहोस् बुझौं केही फाइदाजनक […]

औषधीय गुणले भरीपूर्ण कागतीका यी छन् फाइदाहरु

नेपाल स्वास्थ्य कागतीको इतिहास हेर्ने हो भने चीन तथा भारतमा करिब २५०० वर्ष अघिदेखि यसलाई औषधीको रुपमा प्रयोग गर्ने गरेको पाइन्छ । नेपालमा राम्रोसँग फल्ने कागती स्वास्थ्यको दृष्टिकोणले राम्रो फलफुलमध्ये एक हो । यसका धेरै औषधीय गुणहरु रहेका छन् । कागतीको नियमित सेवनले स्वास्थ्यलाई राम्रो फाइदा पुग्ने विभिन्न अनुसन्धान तथा खोजहरुले देखाएका छन् । अझ […]

योगा के हो? के छन् यसका फाइदाहरु?

नेपाल स्वास्थ्य डटकम,योगा एक पूर्ण विज्ञान हो जसले शरीर, मन, आत्मा र ब्रह्माण्डलाई एकताबद्ध गर्दछ। योगाको इतिहास निकै वर्ष पुरानो रहेको छ । योगलाई मन र शरीरको अभ्यासको रूपमा चिनिन्छ। हाल विश्वभरमा योगाले शारीरिक व्यायामको एक रूपको रूपमा आफ्नो स्थान बनाएको देखिन्छ । योगा आज संसारभर लोकप्रिय भएको छ जसले मस्तिष्क र शरीरको उचित तवरले […]

मुटु रोग लाग्नुका कारणहरु

नेपाल स्वास्थ्य डटकम विश्वमा नै मुटु रोगीको संख्या बढिरहेको देखिन्छ । खानपान तथा जीवनशैलीका कारण अधिकांश मानिसहरु मुटु रोगको सिकार भइरहेका छन् । पर्याप्त शारीरिक गतिविधि नगर्दा मुटु रोग लाग्ने सम्भावना हुन्छ । यदि हामीले नियमित रुपमा शारीरिक व्यायामलाई उपर्युक्त ढंगले अगाडी बढाउन सक्यौं भने जोखिमलाई कम गर्न सकिन्छ । धेरै मादक पदार्थ पिउने गर्नाले […]

ग्याष्ट्रिकको समस्याबाट बच्न के गर्ने?

नेपाल स्वास्थ्य डटकम,धेरैजसो मानिस ग्याष्ट्रिकको समस्याले पीडित भएका हुन्छन् । अस्वस्थ्य जीवनशैलिका कारण यसबाट ग्रसित हुनेको संख्या दिनानुदिन बढिरहेको देखिन्छ । सामान्यतया ग्याष्ट्रिक हुदाँ हामिहरुलाई पेट डम्म हुने, वान्ता हुन खोज्ने, पेटको माथिल्लो भागमा दुखाई हुने समेत हुन्छ । अस्वस्थ्यकर खानपिनले शरिरमा एसिडको मात्रा बढाइदिने हुदाँ यो समस्या देखा पर्ने हुन्छ । ग्याष्ट्रिकको समस्या बढ्दै […]

क्यान्सरका लक्षणहरु

क्यान्सर गम्भिर प्रकारको रोग हो। जुनसुकै क्यान्सर लागेपनि पैसा र शरीर दुवैको क्षति हुन्छ । तर क्यान्सरलाई बेलैमा पहिचान गर्न सकियो भने रोकथाम पनि गर्न सकिन्छ । क्यान्सरका लक्षण देखिए भने पनि आत्तिइ हाल्नु हुँदैन तर नियमितरूपमा जाँच र चिकित्सकको परामर्स भने लिनुपर्छ । क्यान्सरका लक्षणहरु: दुखाइ शरीरको कुनै पनि अङ्ग वा भागमा निरन्तर दुखाइ […]

आँखा स्वस्थ्य राख्न के गर्ने ?

मुस्कान पंन्थी, अप्टोमेट्रिस्ट नेपालमा दिनानुदिन आँखा सम्बन्धी समस्याका बिरामी बढ्दैं गइरहेको देखिन्छ । यसका लागि हामी सामान्य सर्तकता अपनायौं भने धेरै हदसम्म आँखा सम्बन्धी रोगबाट हामी छुटकारा पाउन सक्छौं । मानिसको दृष्टि तलमाथी भए संसारनै अन्धकार हुने गर्दछ । तसर्थ पनि यसबाट बच्नको लागि केहि उपाय अबलम्बन गर्न सकियो भने अवश्य यसले स्वास्थ्यको लागि फाइदा […]