यस्ता छन् आँप खानुका फाइदाहरु

नेपाल स्वास्थ्य डटकम आँप स्वास्थ्यका दृष्टिले निकै फाइदाजनक फल हो । आँपले छालालाई स्वस्थ बनाउनुका साथै डन्डिफोरबाट पनि राहत दिलाउँछ । यसमा पाइने कपरले रातो रक्तकोशिका बढाउन मद्दत गर्ने भएकाले एमोनिया भएका बिरामीलाई समेत फाइदाजनक हुन्छ । आँपले कोलेस्ट्रोल घटाउनसमेत मद्दत गर्छ भने यसमा इन्सुलिनको स्तरलाई सन्तुलित राख्न पनि सहयोग गर्ने गर्छ । आँपमा भिटामिन […]

पुदिनाका यस्ता छन् फाइदाहरु

नेपाल स्वास्थ्य डटकम ।पुदिना अचारका रूपमा प्रयोग गरिन्छ साथै यसलाई औषधिका रूपमा पनि प्रयोग गरिन्छ । औषधि होस् वा अचारका रूपमा जसरी प्रयोग गरे पनि यसले शरीरलाई फाइदा गर्ने गर्दछ । पुदिनालाई गमला तथा क्यारीमा पनि सजिलै हुर्काउन सकिन्छ । चर्को गर्मीका बेला पुदिनालाई मिर्सी तथा पानीमा भिजाएर जुसका रूपमा पिउने गरेको पनि पाइन्छ। पुदिनाका […]

मेवाका फाइदाहरु

नेपाल स्वास्थ्यमेवा भिटामिन सी, ए, पोटासियम, क्याल्सियम तथा आइरनले भरिपूर्ण रहेको हुन्छ । मेवाले पेट, मुटु र कलेजोको रोग र आन्द्राको कमजोरी हटाउनमा सहयोगी हुन्छ । मेवाको सेवनले शरीरमा धेरै फाइदाहरु हुने गर्छ। त्यसैले मेवाको नियमित सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनका मानिन्छ। १. मेवाको स्वास्थ्यवर्धक गुणः गुणको खानी भनिने मेवा तपाईंको पेटका साथै तपाईंको छालाको […]

बढ्दो उमेरसँगै महिलाको स्वास्थ्यमा कस्ता समस्या देखा पर्दछन्?

नेपाल स्वास्थ्य डटकमबढ्दो उमेरसँगै महिलाको शारीरिक र मानसिक स्वास्थ्यमा पनि धेरै परिवर्तनहरू आउँछन् । ३५ देखि ४० वर्षको उमेर नाघेपछि हर्मोनल परिवर्तनले शारीरिक र मानसिक स्वास्थ्यमा असर गर्छ। खराब खानपान र बिग्रिएको जीवनशैलीले स्वास्थ्य समस्याको जोखिम बढाउँछ । स्वास्थ्यका हिसाबले महिलाले ३५ वर्ष नाघेपछि बढी सजग हुन जरुरी छ । यो उमेरपछि महिलामा केही रोगको […]

कति उपयोगी छ, हाम्रो लागि अदुवा ?

नेपाल स्वास्थ्य डटकम,अदुवा दैनिकजसो हामीले भान्छामा प्रयोग गरिररहेका हुन्छौं । यसको स्वादले तरकारी तथा अन्य खानेकुरा विशेष स्वादिलो बनाउन भूमिका खेल्दछ । अदुवामा ‘जिगेरोल’ नामक तत्व रहेको हुन्छ । जुन निकै औषधीमय रहेको हुन्छ अदुवामा मधुमेह प्रतिरोधी गुण हुन्छ । यसको सेवनले मधुमेह अर्थात् सुगरलाई अनियन्त्रित हुनबाट जोगाउन्छ । चिसो तथा रुघाखोकी लाग्दासमेत यसलाई सेवन […]

अनारका जान्नुहोस् फाइदाहरु

नेपाल स्वास्थ्य डटकम, स्वास्थ्यको लागि अति लाभदायक फलफूलमध्ये अनार पनि एक हो । यसमा धेरै प्रकारका भिटामिन, खनिज लगायतका पदार्थ पाइन्छ । यसमा पुनिक्लागिन्स नामक एन्टिअक्सिडेन्ट समेत पाइन्छ । अध्ययनहरुका अनुसार पुरुषमा हुने प्रोष्टेट क्यान्सरबाट केहि हदसम्म बच्न यसले सघाउ पुर्र्याउँदछ । अनारको जुसले जोर्निहरुमा फाइदा पुग्नुको साथै उच्च रक्तचाप समेत नियन्त्रण गर्न सहयोग गर्दछ […]

तपाइको श्वास गन्हाउँछ? यसरी राख्नुहोस् आफ्नो श्वास स्वस्थ्य

नेपाल स्वास्थ्य डटकम,तपाई हामि अधिकांश श्वास गन्हाउने समस्याले पीडित छौं । यसबाट छुटकारा पाउनको लागि विभिन्न औषधी तथा केमिकलको समेत प्रयोग गरिरहेका हुन्छौं । नियमित रुपमा ब्रस गर्दा समेत यो समस्याले धेरैलाई दुःख दिने गर्दछ । कतिपय अवस्थामा हामी आफ्नो श्वासका कारण समेत लज्जित बन्नुपर्ने अवस्था समेत आउने गर्दछ । कसरी राख्ने त आफ्नो श्वास […]

यी हुन् घरमा ‘मनी प्लान्ट’ राख्दा हुने फाइदाहरू

नेपाल स्वास्थ्य डटकम,हरियो बिरुवाहरूले तपाईं हाम्रो घरमा सुन्दरता थपेका हुन्छन् । रिफ्रेसिङ मनी प्लान्टलाई गोल्डेन पोथोस, डेभिल्स आइभी र डेभिल्स वाइन पनि भनिन्छ । यो एक लोकप्रिय हाउसप्लान्ट हो जसले हावा शुद्ध गर्दछ र सुखदायक वातावरण सिर्जना गर्दछ । तपाईले मनी प्लान्टलाई बोतल वा माटोको कन्टेनरमा बढाउन सक्नुहुन्छ । यो बिरुवाको नाम मुटुको आकारको हरियो […]

फोक्सो सफा गर्ने प्राकृतिक तरिकाहरू

नेपाल स्वास्थ्य,फोक्सोलाई सफा गर्न र फोक्सोको स्वास्थ्य सुधार गर्न सम्भव र त्यत्तिकै रुपमा पनि अति आवश्यक छ। कुनै पनि व्यक्तिले आफ्नो फोक्सो स्वस्थ्य राख्नको लागि हानिकारक विषाक्त पदार्थहरू जस्तै चुरोटको धुवाँ र वायु प्रदूषणबाट जोगिनु अति आवश्यक छ । सँगसँगै व्यक्तिले आफ्नो जीवनशैली, व्यवहार, नियमित व्यायाम र राम्रो खानापानमा समेत त्यत्तिकै ध्यान पुर्याउनु आवश्यक हुन्छ […]

जाडोमा हृदयघातबाट बच्न के गर्ने?

नेपाल स्वास्थ्य,जाडोमा शरीरको तापक्रम सामान्यतया कम रहन्छ। यस्तो अवस्थामा शरीरले आफ्नो तापक्रम कायम राख्न बढी तनाव लिनुपर्ने हुन्छ, जसका कारण रक्तचाप बढ्ने सम्भावना रहन्छ, जसले हृदयघातको खतरा हुन्छ । यस बाहेक धेरै मानिसहरूले घर भित्र चिसोलाई बेवास्ता गर्छन्, घरमा पनि आफूलाई राम्रोसँग ढाक्नुहोस्। हिँडडुललाई पूरै नछोड्नुहोस्, तर बिहान सबेरै नभई अलि ढिलो गरी हिँड्न जानुहोस्। […]