जान्नुहोस् तातोपानी पिउँदाका फाइदा

टिप्स

नेपाल स्वास्थ्य डटकम
हरेक दिन ८ देखि १० गिलास पानी शरीरको लागि आवश्यक हुन्छ र दिनमा तीन पटक तातोपानी पिउने बानी बसाल्न सक्ने यो भने शरीरका लागि फाइदाजनक हुन्छ । तातो पानी नियमित पिउँदा विशेषगरी पाचन प्रणाली राम्रो हुन्छ। चिसो पानी पिउनुको तुलनामा तातो पानी पिउँदा शरीरलाई आराम मिल्ने हुन्छ ।

यसले राम्रोसँग रक्त सञ्चालन प्रक्रियालाई ठीक अवस्थामा राख्दछ । गर्मी होस् या सर्दी, हरेक मौसममा बिहान खालीपेटमा हल्का तातो पानी पिउनु राम्रो मानिन्छ ।


जान्नुहोस् तातोपानीका प्रमुख फाइदाहरुः
– स्नायु प्रणालीलाई मद्दत गर्दछ,
– हाइड्रेशन हुनबाट बचाउँछ,
– नाक खुल्न मद्दत गर्दछ,
– महिनावारीको दुःखाइ कम गराउँछ,
– कपालको लागि पनि फाइदाजनक गर्छ,
– रक्त सञ्चारलाई सन्तुलन गर्छ,
– तौल कम गराउँछ,
– तातोपानीले सौन्दर्य र स्वास्थ्य दुवैलाई फाइदा गर्दछ ।

प्रकाशित मितिः २०८० असोज २१ गते, दिउँसो ४ः२१ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *