नियमित यौनसम्पर्कका फाइदा

नेपाल स्वास्थ्य डेस्क मानव जीवनको अपरिहार्य आवश्यकताहरुमध्ये यौन पनि एक हो । विभिन्न अध्ययनले स्वस्थ तवरले राखिने यौनसम्पर्कले फाइदा पुग्ने देखाएका छन् । यौन सम्बन्ध शारीरिक सुखको लागि मात्रै नभएर यो मानसिक स्वास्थ्यको हिसाबले समेत फाइदाजनक भएको पुष्टि भएको छ । यसबाट हुने फाइदाहरुलाई संक्षेपमा उल्लेख गरौं । -यसले मुटु रोगीको लागि फाइदा पुर्याउँन्छ । […]

दही चिउराका फाइदा

अनु केसी, नेपाल स्वास्थ्यनेपालमा असार १५ को दिन दही चिउरा खाने परम्परा चल्दै आइहेको छ । आज हामीले यसरी असार १५ को दिन खाइने दही चिउराको फाइदा सम्बन्धमा केही तथ्यहरुलाई केलाउँदैं छौं । दहीमा धेरै मात्रामा क्याल्सियमको साथै सोडियम, म्याग्नेसियम तथा विभिन्न प्रकारका भिटामिन पाइन्छ । खासगरी दहीका फाइदाहरु पाचन प्रक्रियामा यसले धेरै टेवा दिन्छ […]

क्यान्सरका लक्षणहरु के-के?

क्यान्सर गम्भिर प्रकारको रोग हो। जुनसुकै क्यान्सर लागेपनि पैसा र शरीर दुवैको क्षति हुन्छ । तर क्यान्सरलाई बेलैमा पहिचान गर्न सकियो भने रोकथाम पनि गर्न सकिन्छ । क्यान्सरका लक्षण देखिए भने पनि आत्तिइ हाल्नु हुँदैन तर नियमितरूपमा जाँच र चिकित्सकको परामर्स भने लिनुपर्छ । क्यान्सरका लक्षणहरु: दुखाइ शरीरको कुनै पनि अङ्ग वा भागमा निरन्तर दुखाइ […]

कसरी नियन्त्रण गर्ने युरिक एसिड?

नेपालस्वास्थ्य डटकम, काठमाण्डौं मानिसलाई देखा पर्ने थुप्रै स्वास्थ्य समस्यामध्ये एक हो युरिक एसिड । युरिक एसिडले थुप्रैलाई पीडा दिएको देखिन्छ । यसलाई नियन्त्रण गर्नका लागि के गर्ने त? हामीले केही सुझाव तपाइमाझ राखेका छौं ।

सिकलसेल रोगबाट बच्न रगत जाँचेर मात्र विवाह कुण्डली मिलाउन चिकित्सकको सुझाव

पश्चिम नेपालका थारू समुदायमा मात्र देखिएको सिकलसेल रोगको रोकथामका लागि रगत जाँचेर मात्र विवाह कुण्डली मिलाउन चिकित्सकहरूले थारू समुदायलाई सुझाव दिएका छन्। सिकलसेलबाट सन्तानलाई बचाउन अनिवार्य रूपमा रगत जाँच गरेर मात्र विवाह कुण्डली मिलाउन आग्रह गरिएको सिकलसेल रोग विशेषज्ञ डा. राजन पाण्डेले बताउनुभयो। उहाँले थारू समुदायका लागि विवाह कुण्डली नै तयार पारेर बाँकेका गाउँगाउँमा वितरण […]

गर्मीमा लस्सी पिउनुका फाइदाहरु

लस्सी एक यस्तो पेय पदार्थ हो जसलाई आयुर्वेद र चिकित्सा विज्ञान दुबैले स्वास्थ्यको लागि धेरै प्रभावकारी पेय मानिन्छ। विशेष गरी लस्सीको सेवनले कलेजो स्वस्थ राख्न मद्दत मिल्छ। विशेषगरी गर्मीको मौसममा यस्ता पेयपदार्थका धेरै विकल्प छन्। जुन स्वादका हिसाबले मात्रै होइन स्वास्थ्यका हिसाबले पनि निकै फाइदाजनक रहेको पाइन्छ। दहीलाई फिटेर तयार पारिएको यो पेय धेरै पोषक […]

टमाटरले गर्छ यी फाइदाहरु

तरकारीलाई स्वादिलो बनाउनका लागि गोलभेडाको प्रयोग आजभोली अनिवार्य जस्तै भएको छ । सूपको रुपमा, अचारको रुपमा तथा श्रृंगारको सामानको रुपमा समेत गोलभेडाको प्रयोग हुने गरेको छ । टमाटरबाट भिटामिन सी, लाइकोपीन, भिटामिन, पोटाशियम पर्याप्त मात्रामा पाइन्छ । साथै यसको प्रयोगले कोलेस्ट्रोल कम गर्न पनि सहयोग पुग्ने जनाइएको छ । मानिसलाई वजन घटाउन पनि गोलभेडा फाइदाजनक […]

ज्वानोका फाइदाहरु

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो भने या औषधीकै रूपमा मात्र प्रयोग गर्ने हो भने हाम्रो जीवन स्वस्थ्य रहनेछ । भान्छामा सहजै पाइने ज्वानो एक प्रकारको औषधी नै हो । ज्वानोलाई पेट दुखेको औषधीका रूपमा बढी चर्चा गरिन्छ । पेट दुखेको […]

गर्मी मौसममा के खाने, के नखाने?

अहिले गर्मीको मौसम छ। गर्मीले आजित बनाएपछि मानिसलाई के गर्ने र कसो गर्ने भन्ने हुन्छ। कहाँ शितल होला, के खाँदा शितल होला भन्ने पिरलो सबैलाई हुन्छ। त्यसैले गर्मीका बेला  खाने कुरामा ध्यान दिनुपर्छ। गर्मीमा शरीरमा पानीको कमी हुने अर्थात् डिहाइड्रेसन हुने लगायतका विभिन्न खाले संक्रमण तथा स्वास्थ्य समस्या देखिन सक्छन्। डिहाइड्रेसनको खतरा गर्मी याममा निकै […]

पिसाब परीक्षणको आवश्यकता

पिसाब जाँच एक सर्वसुलभ परीक्षण हो । कुनै ठूलो खर्चविना गर्न सकिने यो परीक्षणको महत्त्व आम सर्वसाधारण र स्वास्थ्यकर्मीमा हुन अत्यन्त जरुरी छ । मानव शरीरमा मूत्र प्रणालीबाट निस्किने पिसाबको दैनिक मात्रा सदरदरमा ६ सय मिलि भन्दा बढी हुने गर्दछ । दैनिक खानपान, शारीरिक गतिविधिअनुसार पिसाबको मात्रा फरक हुन सक्दछ । तसर्थ सामान्य खानपानमा पनि […]