शताब्दी पुरुष सत्यमोहन जोशीको उपचारका क्रममा निधन

नेपाल स्वास्थ्य डटकमशताब्दी पुरुष सत्यमोहन जोशीको उपचारका क्रममा निधन भएको छ । जोशी विगत तीन सातादेखि किस्ट अस्पतालमा उपचाररत रहेका थिए । जोशीको उमेर १०३ वर्षको रहेको थियो । स्वास्थ्य अवस्थामा केही सुधार भएपछि बुधबार उनलाई आईसीयूबाट क्याबिनमा सारिएको थियो । फेरि स्वास्थ्यमा गडबड भएर क्याबिनबाट आईसीयूमा सारिएको हो । जोशीमा मुटु र प्रोष्टेटको समस्याका […]

डिप्रेशन के हो? रोकथामका उपाय के के हुन्?

नेपाल स्वास्थ्य डटकम डिप्रेशनलाई नेपालीमा उदासिन रोग भनेर समेत चिनिन्छ । विश्व लगायत नेपालमा पनि यस रोगले धेरैलाई सताएको देखिन्छ । यो रोग मानसिक रोगहरुमध्ये सबैभन्दा बढी देखिने गम्भिर प्रकृतिको रोग हो । यस रोगले मानिसको अनुभूति, सोचाई र व्यवहारमा नकरात्मक असर पार्ने गर्दछ । जसको कारणले व्यक्तिले आफ्नो जिम्मेवारीलाई सहि ढंगले निर्वाह गर्न असमर्थ […]

लुम्बिनी प्रदेशले खुलायो स्वास्थ्य पाँचौ तहका विभिन्न पदमा विज्ञापन

नेपाल स्वास्थ्य प्रदेश लोक सेवा आयोग, लुम्बिनी प्रदेशले प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गत विभिन्न पदहरुको विज्ञापन गरेको छ । आयोगले आज सूचना निकाल्दैं स्वास्थ्य सेवा अन्तर्गत समेतका प्राविधिक सहायकस्तर पाँचौ तहमा विज्ञापन आव्हान गरेको हो । आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक अन्तर्गत हेल्थ असिस्टेण्ट, स्टाफ नर्स, पब्लिक हेल्थ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफर, […]

औषधीय गुणले भरीपूर्ण कागतीका यी छन् फाइदाहरु

नेपाल स्वास्थ्य कागतीको इतिहास हेर्ने हो भने चीन तथा भारतमा करिब २५०० वर्ष अघिदेखि यसलाई औषधीको रुपमा प्रयोग गर्ने गरेको पाइन्छ । नेपालमा राम्रोसँग फल्ने कागती स्वास्थ्यको दृष्टिकोणले राम्रो फलफुलमध्ये एक हो । यसका धेरै औषधीय गुणहरु रहेका छन् । कागतीको नियमित सेवनले स्वास्थ्यलाई राम्रो फाइदा पुग्ने विभिन्न अनुसन्धान तथा खोजहरुले देखाएका छन् । अझ […]

नर्सिङतर्फका २८६ स्वास्थ्यकर्मीको भएन स्तरवृद्धि

नेपाल स्वास्थ्य स्वास्थ्य सेवा विभागले २८६ जना नर्सिङ तर्फका स्वास्थ्यकर्मीको स्तरवृद्धि रोकेको छ । विभागले जारी गरेको सूचना अनुसार २०७९ अषाढमा निवेदन दर्ता भई पाँचौं तहबाट छैठौं तहमा स्तरवृद्धि हुने स्वास्थ्यकर्मीको कैफियत देखिदाँ स्तरवृद्धि नभएको हो । कैफियत सूचिमा परेका कर्मचारीले यहि कार्तिक २० गतेपछि आवश्यक कागजातका साथ विभागमा सम्पर्क राख्न भनिएको छ । साथै […]

लोकसेवा आयोगले खुलायो स्वास्थ्यका विभिन्न पदमा विज्ञापन

नेपाल स्वास्थ्यलोकसेवा आयोगले स्वास्थ्य सेवामा एघारौं र नवौं तहका विभिन्न पदमा स्थायी विज्ञापन गरेको छ । आयोगले आज बुधबार गोरखापत्रमा सूचना निकाल्दैं विभिन्न पदका लागि आवेदन माग गरेको हो । हेर्नुहोस् पूरा विवरण: थप विवरण यहाँ गएर हेर्न सकिन्छ । https://epaper.gorkhapatraonline.com/pdf?file=/uploads/file/2022/10/gorkhapatra/2022-10-12-12-15-42-gopa-pdf-(1).pdf प्रकाशित मितिः २०७९ असोज २६, बिहान ८ः३० बजे

आगामी कार्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधी खुवाइने

नेपाल स्वास्थ्य सरकारले ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने भएको छ । परिवार कल्याण महाशाखाले दिएको जानकारी अनुसार आगामी कार्तिक २ र ३ गते भिटामिन ए खुवाइने छ । यस सम्बन्धी जानकारी सबै प्रदेश स्वास्थ्य निर्देशनालय, ७७ जिल्ला तथा ७५३ पालिकालाई समेत गराइएको छ […]

चुनावमा होमिने स्वास्थ्यसँग सम्बन्धित यी हुन् उम्मेदवार

सागर महत, नेपाल स्वास्थ्य नेपालमा यहि मंसिर ४ गते संघीय र प्रदेशको चुनाव हुँदैंछ । यसैबीच चुनावी सरगर्मी समेत देशमा बढेर गएको छ । हिजो विभिन्न राजनीतिक पार्टीका नेता तथा स्वतन्त्र व्यक्तिहरुले चुनावको लागि आफ्नो मनोनयन समेत दर्ता गरिसकेका छन् । यसैबीच स्वास्थ्यसँग सम्बन्धित केही व्यक्तिहरु पनि यस चुनावी मैदानमा होमिएका छन् । पूर्व स्वास्थ्य […]

सरकारी अस्पतालमा विधार्थीलाई ओपिडी टिकटमा सहुलियत

नेपाल स्वास्थ्य डटकम, सरकारले विद्यार्थीलाई ओपीडी टिकटमा ५० प्रतिशत सहुलियत दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सो सम्बन्धी सूचनामा परिचय पत्रका आधारमा ओपिडी टिकटमा विधार्थीलाई सहुलियत दिने निर्णय भएको जनाइएको छ । यो सेवा विधार्थीले देशका संघीय अस्पतालबाट लिन सक्ने जनाइएको छ । नेकपा एस निकट विद्यार्थी संगठनले विद्यार्थीहरुलाई छुट […]

योगा के हो? के छन् यसका फाइदाहरु?

नेपाल स्वास्थ्य डटकम,योगा एक पूर्ण विज्ञान हो जसले शरीर, मन, आत्मा र ब्रह्माण्डलाई एकताबद्ध गर्दछ। योगाको इतिहास निकै वर्ष पुरानो रहेको छ । योगलाई मन र शरीरको अभ्यासको रूपमा चिनिन्छ। हाल विश्वभरमा योगाले शारीरिक व्यायामको एक रूपको रूपमा आफ्नो स्थान बनाएको देखिन्छ । योगा आज संसारभर लोकप्रिय भएको छ जसले मस्तिष्क र शरीरको उचित तवरले […]