आधारभूत स्वास्थ्य केन्द्र, ५० शैय्या र २०० शैय्या अस्पतालका दरबन्दी स्वीकृत
नेपाल स्वास्थ्य डटकम, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ संगठन संरचना स्वीकृत गरेको छ। मन्त्रालयले आधारभुत स्वास्थ्य केन्द्र,५० शैय्याका जिल्ला अस्पताल र २०० शैय्याका प्रादेशिक अस्पतालहरुको दरबन्दी तेरिज स्वीकृत गर्दे सार्वजनिक गरेको हो । संगठन तथा व्यवस्थापन सम्बन्धमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्र लेखेको हो ।हेरौं पूर्ण विवरणः प्रकाशित मितिः […]

