डेंगुबाट संक्रमित बिरामीको संख्या उकालो लाग्दै

नेपाल स्वास्थ्य डटकम,डेंगुबाट संक्रमित बिरामीको संख्या उकालो लाग्दै गएको छ । ५ असोजमा १९ हजार २३ जनामा संक्रमण देखिएकोमा ६ असोजमा १९ हजार सात सय ६६ जनामा संक्रमण देखिएको छ । यसरी हेर्दा एकै दिन डेंगुबाट संक्रमित हुनेको संख्या ७ सय ४३ रहेको देखिन्छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको बुलेटिन अनुसार […]

नेपाल जलन फाउण्डेशनको प्रभातफेरि कार्यक्रम (फोटोफिचर)

नेपाल स्वास्थ्य, नेपाल जलन फाउण्डेशनले प्रभातफेरि कार्यक्रम सम्पन्न गरेको छ l फाउण्डेशनको आयोजनामा प्रथम जलन सचेतन सप्ताह असोज १ देखि ७ गतेसम्म मनाइँदैछ l हेरौं फोटोहरु: फोटोहरु: डा. किरण नकर्मी प्रकाशित मितिः २०७९ असोज ६ गते, दिउँसो ५ बजे ।

“एनएमए नेशनल हेल्थ समिट २०२२” सम्पन्न

नेपाल स्वास्थ्य डटकमनेपाल चिकित्सक संघले आयोजना गरेको “एनएमए नेसनल हेल्थ समिट २०२२” सम्पन्न भएको छ । उक्त समिटको प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । उक्त सम्मेलन काठमाण्डौंको कार्की ब्याङ्कौटमा तीन दिन चलेको थियो । सुर्तीजन्य पदार्थको असर,स्वास्थ्यकर्मीको हौसला, स्वास्थ्य पर्यटन, स्वास्थ्य शिक्षा लगायतका विभिन्न स्वास्थ्य सम्बन्धी विषयमा छलफल चलेको थियो […]

दुधे दाँत सम्बन्धी जानकारी

-डा.पुष्कर काफ्ले सामान्य नेपाली जनमानसले बुझ्ने – दुधे दाँत भनेको फेरिने दाँत हो । यसलाई बच्चाले जुन बेला दुख्यो भन्छ त्यहिबेला निकाल्दा हुन्छ भन्ने छ । दाँत दुखेर आयो भने हामी डेन्टल क्लिनिकमा पुग्यौं भने त ठिक छ यदि अन्यत्र पुग्दा वा दाँतको फेरिने र आउने समय फरक फरक हुने हुनाले कहिले नफेरिने (परमानेन्ट) दाँत […]

औषधी व्यवस्था विभागले माग्यो करारमा फार्मेसीका कर्मचारी

नेपाल स्वास्थ्य डटकम,औषधी व्यवस्था विभागले करारमा फार्मेसी अधिकृत र फार्मेसी सुपरभाइजर माग गरेको छ । विभाग र मातहतका कार्यालयका लागि अधिकृत ५ जना र सुपरभाइजर १० जनाको आवेदन माग गरेको हो । असोज २४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ भने छनौट प्रक्रिया अन्तर्वार्ता रहेको छ ।हेर्नुहोस् सूचनाः प्रकाशित मितिः २०७९ असोज ४ […]

दुर्गमको स्वास्थ्य सेवाः भौगोलिक विकटताले सधै पिल्सिने जनता?

अनिता कुँवर भौगोलिक विकटताले प्रभाव पारेका धेरै क्षेत्रमध्ये स्वास्थ्य क्षेत्र पनि एक हो । प्राकृतिक रुपमै भूगोलले सिर्जना गरेको उखडबखडले समग्र देशका नागरिकको स्वास्थ्य सेवाप्रति चुनौति खडा गरिदिएको छ । सहज स्वास्थ्यपोचारमा उपभोगको बाधक बनेको छ । नेपालको पहाडी तथा हिमाली भेग विशेषत् भौगोलिक रुपमा कठिन बनिदिदाँ बिरामीको उपचारमा अनेक बाधा र व्यवधान सिर्जना भएको […]

स्वास्थ्य बीमा बोर्डले माग्यो विभिन्न पदमा कर्मचारी

नेपाल स्वास्थ्य डटकम, स्वास्थ्य बीमा बोर्डले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बोर्डले मेडिकल अधिकृत, जनस्वास्थ्य अधिकृत, नर्सिङ अधिकृत, स्वास्थ्य शिक्षा अधिकृत, फार्मेसी अधिकृत लगायतका पदहरुमा दरखास्त आव्हान गरेको हो। हेर्नुहोस् विज्ञापन: प्रकाशित मितिः २०७९ भाद्र ३०

ग्याष्ट्रिकको समस्याबाट बच्न के गर्ने?

नेपाल स्वास्थ्य डटकम,धेरैजसो मानिस ग्याष्ट्रिकको समस्याले पीडित भएका हुन्छन् । अस्वस्थ्य जीवनशैलिका कारण यसबाट ग्रसित हुनेको संख्या दिनानुदिन बढिरहेको देखिन्छ । सामान्यतया ग्याष्ट्रिक हुदाँ हामिहरुलाई पेट डम्म हुने, वान्ता हुन खोज्ने, पेटको माथिल्लो भागमा दुखाई हुने समेत हुन्छ । अस्वस्थ्यकर खानपिनले शरिरमा एसिडको मात्रा बढाइदिने हुदाँ यो समस्या देखा पर्ने हुन्छ । ग्याष्ट्रिकको समस्या बढ्दै […]

प्रदेशस्तरीय बायोमेडिकल उपकरण कार्यशालाको स्थापना, आवश्यकता र चुनौती

ई.सुदन बस्याल हालै लुम्बिनी प्रदेशस्थित देवदह नगरपालिकामा उद्घाटन गरिएको बायोमेडिकल उपकरण कार्यशाला देशकै दोस्रो ठुलो र नमुना कार्यशाला भएको छ भने यसअघि सुदुरपश्चिम प्रदेशमा स्थापना भई सञ्चालनमा आईसकेको छ त्यस्तै गण्डकी प्रदेशमा पनि उद्घाटन गरिसकिएको परिपेक्षमा कार्यशालाको काम कारबाही र औचित्य भने प्रस्ट्याउन सम्बन्धित निकायलाई अझै गृहकार्य गर्नुपर्ने देखिन्छ । यसको आवश्यकता बोध नेपाल सरकारले […]

स्वास्थ्य सेवा भित्रको कुहिरोमा हराएका बायोमेडिकल प्राविधिक

द्रोण विक्रम पंन्थी स्वास्थ्य सेवा भन्ने बित्तिकै प्रत्येक नागरिकको लागि अत्यावश्यक सेवा भन्ने बुझिन्छ । यस सेवाको नितान्त भिन्नता एवम् संवेदनशीलता बुझी यस सेवालाई बढी सक्षम , सुदृढ, सेवामुलक र जनउत्तरदायी बनाउन स्वास्थ्य सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धि ब्यवस्था गर्न तत्कालिन संसदले वि.स. २०५३ सालमा नेपाल स्वास्थ्य सेवा ऐन २०५३ बनाएको थियो । […]