लुम्बिनीका दुई प्रादेशिक अस्पतालमा टिकट तथा बेड निःशुल्क

अनु केसी, नेपाल स्वास्थ्यलुम्बिनी प्रादेशिक अस्पतालमा आजदेखि आकस्मिक र बहिरंग सेवाको टिकट र बेडशुल्क नलाग्ने भएको छ । लुम्बिनी प्रदेश सरकारले सरकारले यो आर्थिक वर्ष को बजेटमा उल्लेख गरेर अस्पतालमा शुल्क नलाग्ने व्यवस्था गरेसँगै बिरामीको लागि यो सुविधा उपलब्ध भएको हो । यस निशुल्क सेवाको आइतबार लुम्बिनी प्रादेशिक अस्पतालमा मुख्यमन्त्री कुलप्रसाद केसीले एक कार्यक्रमका बीच […]

अवैध मेडिकल उपकरणसहित तीन जना भारतीय पक्राउ

जिल्ला प्रहरी कार्यालय धनुषाले एक करोड मुल्यबराबरको अवैध मेडिकल उपकरणसहित भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी र तीन जनालाई नियन्त्रणमा लिएको छ ।  प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–९, सङ्कटमोचन मन्दिर नजिकै रहेको विनयकुमार झाको घरमा लुकाइछिपाई राखिएको अवस्थामा शुक्रबार साँझ उक्त मुल्य बराबरको अवैध मेडिकल उपकरणसहित भारतीय नम्बर प्लेटको बि आर ०१ पि के ६६६६ नम्बरको स्कार्पियो गाडी  […]

संविधानको मौलिक हकमा स्वास्थ्यका विषयवस्तु के-के छन्?

अनु केसी, नेपाल स्वास्थ्यनेपालमा संविधानसभाबाट बनेको संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ । जसअन्तर्गत राज्यका तर्फबाट जनताले आधारभूत स्वास्थ्य सेवाका विभिन्न विषयवस्तुलाई प्राथमिकतामा राखिएको देखिन्छ । स्वास्थ्य सेवा पाउनबाट बन्चित नगरिनेसँगै सरसफाइका कुराहरु उल्लेख छन् । विशेषगरी ४ वटा विषयलाई संविधानमा उल्लेख गरिएको छ । हेरौं संविधानमा लेखिएका बुँदा: १) प्रत्येक नागरिकलाई […]

कन्चनजंघा सर्किटमा एक मेसुको १० दिने यात्रा संस्मरण (भाग १ )

डा. उत्तम पच्या पहिलो दिनआज कंचनजंघा सर्किट घुम्न मन लाग्यो र आजभन्दा ६  वर्ष अघिको पललाई स्मरण  गर्न मन लाग्यो | कार्तिक महिनाको अन्तिम हप्ता तिर हो, २०७३ सालको | जीवनमा एउटै बेस क्याम्प गएको छु त्यो हो कंचनजंघाको दक्षिणी बेस क्याम्प ओक्ताङ जुन ४५०० मी. भन्दा माथि छ | यो सर्किट पूरा गर्न दश  दिन लागेको […]

स्वास्थ्य व्यवसायी परिषदद्वारा लाइसेन्स नतिजा प्रकाशित

नेपाल स्वास्थ्य डेक्स नेपाल स्वास्थ्य व्यवसायी परिषदले लिएको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित भएको छ l जसमा ४०.८५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको परिषदले जनाएको छ l नतिजा www.nhpc.gov.np मा गएर हेर्न सकिन्छ l

आँखा स्वस्थ्य राख्न के गर्ने ?

मुस्कान पंन्थी, अप्टोमेट्रिस्ट नेपालमा दिनानुदिन आँखा सम्बन्धी समस्याका बिरामी बढ्दैं गइरहेको देखिन्छ । यसका लागि हामी सामान्य सर्तकता अपनायौं भने धेरै हदसम्म आँखा सम्बन्धी रोगबाट हामी छुटकारा पाउन सक्छौं । मानिसको दृष्टि तलमाथी भए संसारनै अन्धकार हुने गर्दछ । तसर्थ पनि यसबाट बच्नको लागि केहि उपाय अबलम्बन गर्न सकियो भने अवश्य यसले स्वास्थ्यको लागि फाइदा […]

५० शैया अस्पतालको संगठन संरचनामा मन्त्रालयद्धारा राय सुझाव माग

नेपाल स्वास्थ्य डेस्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० शैया अस्पतालको संगठन संरचना राय सुझाव माग गरेको छ । उक्त संगठन संरचनामा यहि २४ गतेसम्म सुझाव दिन भनिएको छ । जसको लागि मन्त्रालयले onmohp2019@gmail.com मेल गरेर सुझाव दिन भनेको छ । हेरौं मन्त्रालयले प्रस्तावित गरेको दरबन्दी तेरिज:

काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा

नेपाल स्वास्थ्य डेस्क२१, असार । काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले उक्त जानकारी दिनुभयो । कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएके हो । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले यसबाट बच्न पानी उमालेर पिउने, सकेसम्म बाहिरको खानेकुरा […]

राष्ट्रिय ट्रमा सेन्टरले २४ सै घण्टा विशेषज्ञ सेवा दिने

काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरले २४सै घण्टा बिरामीलाई विशेषज्ञसहिताको सुविधा उपलब्ध गराउने भएको छ। आगामी साउनदेखि बिरामीलाई २४सै घण्टा विशेषज्ञसहितको सुविधा उपलब्ध गराउने सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा प्रमोद यादवले जानकारी दिए । “हामीसँग धेरै विशेषज्ञ चिकित्सक छन्”, उनले भने, “आफ्नै आन्तरिक स्रोतबाट ती विशेषज्ञ चिकित्सकबाट २४सै घण्टा बिरामीलाई उपचार गर्दछौँ।” अस्पतालमा अहिले १०० भन्दाबढी विशेषज्ञ […]

गएको चौबिस घन्टामा चालिस जनामा कोरोना संक्रमण

नेपालस्वास्थ्य डेस्क नेपालमा गएको चौबिस घन्टामा चालिस जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ l जम्मा तीन हजार दश नमुनामध्ये चालिस जनामा संक्रमण देखिएको हो l