मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी गर्न अस्पतालहरुलाई निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सूचना निकाल्दै मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ । हेरौ सूचना:
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सूचना निकाल्दै मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ । हेरौ सूचना:
हुम्लाको काराङ गाउँका गर्भवतीले सबै परीक्षण नियमित रूपमा स्वास्थ्य केन्द्रमा पुगेर गराउँछन् तर घरगोठमै बच्चा जन्माउने गरेका छन् । काराङ गाउँबाट डेढ घन्टाको दूरीमा स्वास्थ्य केन्द्र छ । गर्भावस्थामा गराउनुपर्ने सबै परीक्षण गराए पनि प्रजननका लागि स्वास्थ्य केन्द्र जान मान्दैनन् । ५० घरधुरी र २३० भन्दा बढी जनसङ्ख्या भएको खार्पुनाथ गाउँपालिका–३, काराङका गाउँवासीले काराङ खोलाको […]
नेपालमा पछिल्लो चौबिस घण्टामा थप ५० जनामा कोरोना संक्रमण देखिएको छ l यो सँगै सक्रिय संक्रमितको संख्या तीन सय नजिक पुगेको छ l स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १ हजार ४६७ जनाको पीसीआर परीक्षण गर्दा ३५ जना र १ हजार ३४७ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जनामा संक्रमण भेटिएको हो l नेपालमा केहि […]
महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई नरोक्ने भएको छ ।स्वास्थ्य बीमा कार्यक्रम मार्फत सरकारले उपलब्ध गराउनुपर्ने रकम नपाएको भन्दै अस्पतालले बिमा सेवा स्थगित गर्ने निर्णय गरेको थियो । अस्पतालले जारी गरेको सूचनामा बिमा सेवालाई निरन्तरता दिने उल्लेख छ । यो सँगै १५ असारदेखि रोक्ने भनेको कार्यक्रम शिक्षण अस्पतालले नरोक्ने भएको छ ।
नेपाल स्वास्थ्य, काठमाण्डौं काठमाडौँमा हैजा संक्रमितको संख्या १२ पुगेको छ । असार १२ गतेसम्म १२ जनामा हैजाको संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ । असार २ गते संक्रमण फेला परेसँगै संक्रमितको दर बढ्दै गएको छ । यो संक्रमण भिब्रियो कोलेरा नामक ब्याक्टेरियाका कारणबाट हुने गर्दछ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर […]
चिकित्सकहरु आवद्ध रहेको रोटरी ई-क्लव अफ मेडिकोफ्युजन हाइब्रीड नेपालले शनिबार रुपन्देहीमा ‘बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल/टि.भी.नदेखाऔँ’ अभियान घोषणा गर्दै, तस्बिरः भरत केसी, रासस
क्यान्सर गम्भिर प्रकारको रोग हो। जुनसुकै क्यान्सर लागेपनि पैसा र शरीर दुवैको क्षति हुन्छ । तर क्यान्सरलाई बेलैमा पहिचान गर्न सकियो भने रोकथाम पनि गर्न सकिन्छ । क्यान्सरका लक्षण देखिए भने पनि आत्तिइ हाल्नु हुँदैन तर नियमितरूपमा जाँच र चिकित्सकको परामर्स भने लिनुपर्छ । क्यान्सरका लक्षणहरु: दुखाइ शरीरको कुनै पनि अङ्ग वा भागमा निरन्तर दुखाइ […]
नेपालमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५ सय ५५ जनामा गरिएको नमुना परीक्षणमध्ये ४३ जनामा संक्रमण पुष्टि भएको हो । देशभर कोरोनाको दर बिस्तारै उकालो लाग्दै गएको छ l हाल एक सय सय ८१ जना सक्रिय संक्रमित रहेका छन् l
नेपालस्वास्थ्य डटकम, काठमाण्डौं मानिसलाई देखा पर्ने थुप्रै स्वास्थ्य समस्यामध्ये एक हो युरिक एसिड । युरिक एसिडले थुप्रैलाई पीडा दिएको देखिन्छ । यसलाई नियन्त्रण गर्नका लागि के गर्ने त? हामीले केही सुझाव तपाइमाझ राखेका छौं ।
धर्तीका सबै जन्माइ सुखद हुँदैनन् । सुखद हुन्थे भने तिमी चीनको हुवानमा जन्मिँदा र त्यसपछि हुर्किंदा-बढ्दा सबै विश्वासीले धर्तीमा तिम्रो बेजोड स्वागत गरिरहेका हुन्थे । तर, तिमीलाई त यहाँबाट कसरी नष्ट गर्ने भनेर सारा विश्व नै तिम्रोविरुद्धमा छ । चिठीको सम्बोधन सुरुमै यसरी हुन गयो, म माफी माग्छु ! माफी त तिम्ले माग्नुपर्छ (अ) प्रिय […]