गोरखामा गाउँपालिकाद्वारा १० शय्याको आधारभूत अस्पताल सञ्चालन

नेपाल स्वास्थ्य,गोरखा – गोरखाको भीमसेन थापा गाउँपालिकाले १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ। गाउँपालिकाले वडा नम्बर ६ अश्राङमा रहेको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी शहीद स्मृति आधारभूत अस्पताल सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए। पालिकाभित्र रहेका सबै नागरिकमा सहज र सुलभ रुपमा स्वास्थ्योपचार सेवा पुुर्‍याउने उद्देश्यले आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको उनले बताए। […]

नेपाल स्वास्थ्य डटकमका कार्यकारी सम्पादक महत सम्मानित

नेपाल स्वास्थ्य डटकम,त्रिवेणी बचत तथा ऋण सहकारी संस्था अर्घाखाँचीले पत्रकार सागर महतलाई सम्मान गरेको छ । नेपाल स्वास्थ्य डटकमको कार्यकारी सम्पादक रहनुभएका महत ईमेज टेलिभिजन, राजधानी दैनिकमा समेत आबद्ध हुनुहुन्छ । पत्रकारिता मार्फत सहकारीका गतिविधीलाई संचारमाध्यममा उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै सहकारीले पत्रकार महतलाई सम्मान गरेको हो । संस्थाले आफ्नो वार्षिक साधरणसभाको अवसरमा प्रमाणपत्र […]

यी पारामेडिक्सको भयो अधिकृतस्तरमा स्तरवृद्धि

नेपाल स्वास्थ्यस्वास्थ्य सेवा विभागले स्वास्थ्य सेवामा कार्यरत पारामेडिक्सतर्फका कर्मचारीको स्तरवृद्धि गरेको छ । विभागमा निवेदन दर्ता गराएका कर्मचारीको नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा ९ बमोजिम प्रक्रिया र कागजात पूरा भएकाको स्तरवृद्धि गरिएको विभागले जनाएको छ । स्तरवृद्धि हुनेमा हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन, रेडियोग्राफर, क्षयकुष्ठ सहायक र एनेस्थेटिक सहायकहरु रहेका छन् । साथै प्रकाशित […]

शीतलहर र हिमपातबाट कसरी सुरक्षित रहने?

नेपाल स्वास्थ्यकेही समय यता देशभर चिसो बढेको छ । चिसो बढ्दा स्वास्थ्यमा नकारात्मक असर पर्नुका साथै जनजीवन समेत कष्टकर बन्दछ । । खासगरी शीतलहर र हिमपातले धेरैलाई प्रभावित पार्न सक्ने सम्भावना रहन्छ । कसरी बच्ने त शितलहर र हिमपातबाट भनी राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रले तयार पारेका उपायहरुबारे जानौं । – शरीरको सबै […]

मन्त्रालय भन्छ- छिमेकी मुलुकमा देखिएको ‘वी.एफ. ७’ नेपालमा देखिएको छैन

नेपाल स्वास्थ्य,स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दे छिमेकी मुलुकमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट वी.एफ. ७ नेपालमा हालसम्म देखा नपरेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एक महिनामा देशका विभिन्न ठाउँबाट संकलन गरिएका नमुनाको ‘जिन सिक्वेन्सिन’ गर्दा वीएफ ७ नामक प्रजातिको भेरियन्ट फेला नपरेको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ४८ […]

जाडोमा हृदयघातबाट बच्न के गर्ने?

नेपाल स्वास्थ्य,जाडोमा शरीरको तापक्रम सामान्यतया कम रहन्छ। यस्तो अवस्थामा शरीरले आफ्नो तापक्रम कायम राख्न बढी तनाव लिनुपर्ने हुन्छ, जसका कारण रक्तचाप बढ्ने सम्भावना रहन्छ, जसले हृदयघातको खतरा हुन्छ । यस बाहेक धेरै मानिसहरूले घर भित्र चिसोलाई बेवास्ता गर्छन्, घरमा पनि आफूलाई राम्रोसँग ढाक्नुहोस्। हिँडडुललाई पूरै नछोड्नुहोस्, तर बिहान सबेरै नभई अलि ढिलो गरी हिँड्न जानुहोस्। […]

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना

नेपाल स्वास्थ्य,नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई रूघा खोकी, ज्वरो र छातिमा सामान्य संक्रमण देखिएकोले उपचारार्थ त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ। उहाँको उपचार छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोली संलग्न रहेको छ । संक्रमण फैलिन सक्ने जोखिमलाई दृष्टिगत गरी चिकित्सकको सुझाव अनुसार अस्पतालमा सबै भेटघाटहरू […]

मुटुरोग विशेषज्ञ डा.ओम मुर्ति अनिल सम्मानित

नेपाल स्वास्थ्य डटकम, नेपाल हृदयरोग निवारण प्रतिष्ठानले मुटु रोग विशेषज्ञ डा.ओम मुर्ति अनिललाई सम्मान गरेको छ । शनिबार प्रतिष्ठानले काभ्रेपलान्चोकस्थित बनेपामा आयोजना गरेको कार्यक्रममा उहाँलाई ‘मृगेन्द्र सम्झना चिकित्सा गुठी वक्ता सम्मान- २०७९’ प्रदान गरेको हो। मुटु रोग निवारणको क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै उहाँलाई सम्मान गरिएको आयोजकले जनाएको छ । डा. अनिल सहित यो सम्मान […]

किन कि म एक नर्स हुँ (कविता)

निरु महत नर्स, नानी, दिदी अनि सिस्टर जे सम्बोधन गर मलाईआखिर म नै हुँ, मेरो कर्तव्य हुन्न भिन्न कसैगरीकिन कि म एक नर्स हुँ सम्मान, अपमान अनि गिराउने कोशिस गर्छन् कोही मलाईदृष्टिकोण भिन्न भिन्न म प्रति, जस्तो मति उस्तै हेराईकिन कि म एक नर्स हुँ निरन्तर सेवामा समर्पित छु बिना भेदभाव सधैभरीन निच, न उच्च, […]

यी पारामेडिक्सको भयो चौथोबाट पाँचौमा स्तरवृद्धि (पूरा विवरण सहित)

नेपाल स्वास्थ्य,स्वास्थ्य सेवा विभागले स्वास्थ्य सेवामा कार्यरत पारामेडिक्सतर्फका कर्मचारीको स्तरवृद्धि गरेको छ । विभागमा निवेदन दर्ता गराएका कर्मचारीको नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा ९ बमोजिम प्रक्रिया र कागजात पूरा भएकाको स्तरवृद्धि गरिएको विभागले जनाएको छ । साथै प्रकाशित विवरणमा कुनै त्रुटि भेटिएमा ३५ दिनभित्र विभागमा निवेदन दिन भनिएको छ । हेर्नुहोस् पूरा विवरणः […]