नेपाल स्वास्थ्य डटकमका कार्यकारी सम्पादक महत सम्मानित

स्वास्थ्य समाचार

नेपाल स्वास्थ्य डटकम,
त्रिवेणी बचत तथा ऋण सहकारी संस्था अर्घाखाँचीले पत्रकार सागर महतलाई सम्मान गरेको छ । नेपाल स्वास्थ्य डटकमको कार्यकारी सम्पादक रहनुभएका महत ईमेज टेलिभिजन, राजधानी दैनिकमा समेत आबद्ध हुनुहुन्छ । पत्रकारिता मार्फत सहकारीका गतिविधीलाई संचारमाध्यममा उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै सहकारीले पत्रकार महतलाई सम्मान गरेको हो ।

संस्थाले आफ्नो वार्षिक साधरणसभाको अवसरमा प्रमाणपत्र र नगदसहित उक्त सम्मान प्रदान गरेको हो ।

प्रकाशित मितिः २०७९ पुस १० गते, बिहान ७ः३५ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *