यी पारामेडिक्सको भयो अधिकृतस्तरमा स्तरवृद्धि

स्वास्थ्य समाचार

नेपाल स्वास्थ्य
स्वास्थ्य सेवा विभागले स्वास्थ्य सेवामा कार्यरत पारामेडिक्सतर्फका कर्मचारीको स्तरवृद्धि गरेको छ । विभागमा निवेदन दर्ता गराएका कर्मचारीको नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा ९ बमोजिम प्रक्रिया र कागजात पूरा भएकाको स्तरवृद्धि गरिएको विभागले जनाएको छ । स्तरवृद्धि हुनेमा हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन, रेडियोग्राफर, क्षयकुष्ठ सहायक र एनेस्थेटिक सहायकहरु रहेका छन् ।

साथै प्रकाशित विवरणमा कुनै त्रुटि भेटिएमा ३५ दिनभित्र विभागमा निवेदन दिन भनिएको छ ।

पूरा विवरण:


प्रकाशित मितिः २०७९ पुस ९ गते, बिहान ८ः०० बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *