न्यून गुणस्तरको औषधि भेटिएको भन्दै प्रयोग नगर्न विभागको आग्रह

नेपाल स्वास्थ्यऔषधि व्यवस्था विभागले एक सूचना जारी गर्दे न्यून गुणस्तरको औषधी भेटिएको भन्दै प्रयोग नगर्न आग्रह गरेको छ । विभागले ती औषधि बजारबाट फिर्ता गर्न उत्पादक तथा बिक्रेताहरूलाई अनुरोध गरेको छ । यी दुई औषधीमा अविपत्तिकर चूर्ण १०० ग्राम र निर्मल चूर्ण १०० ग्रामका रहेका छन् । यी आयुर्वेदिक औषधि हुन् । औषधी ऐन २०३५ […]

धनियाँको प्रयोगले स्वास्थ्यमा हुने फाइदा

डा. ओम मुर्ति अनिल धनियाँमा प्रति १०० ग्राममा २३ क्यालोरी पाइन्छ । यसमा Dietary fibre, भिटामिन ‘ए’ भिटामिन ‘सि’ प्रशस्त मात्रामा पाइन्छ । धनियाँ भिटामिन ‘के’ को प्रमुख स्रोत हो । यसले ‘एलडिएल’ घटाउन र ‘एचडिएल’ बढाउन सहयोग गर्दछ । धनियाँको वीउको तेलले फ्याट घटाउन र पाचन शक्ति बढाउन समेत मद्धत गर्दछ । यो हेल्थ […]

आगो ताप्ने क्रममा जलेर पाल्पामा एक वृद्धको मृत्यु

नेपाल स्वास्थ्य डटकम,पाल्पामा आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार उनी रिब्दिकोट गाउँपालिका वडा १ कोटखेराका खिमबहादुर विक हुन् । खरले छाएको घरको कोठामा आगो ताप्ने क्रममा जलेर उनको मृत्यु भएको हो । मृतक विक ७५ वर्षीय उमेरका हुन् । शवको पोष्टमार्टम जिल्ला अस्पताल पाल्पामा हुने जनाइएको […]

प्रदेश १ मा स्वास्थ्यका पाँचौं र चौथों तहमा दरखास्त आह्वान

नेपाल स्वास्थ्य डटकम, लोक सेवा आयोग प्रदेश–नम्बर १ ले स्थानीय तहका लागि विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको छ । स्थानीय सरकारी सेवा अन्तर्गत प्राविधिकतर्फ स्वास्थ्य सेवाका सहायक स्तर पाचौँ तह र चौथो तहमा हेल्थ असिस्टेण्ट, स्टाफ नर्स, अहेव, अनमी, ल्याब असिस्टेण्ट पदहरुको लागि आवेदन आह्वान गरेको हो । हेर्नुहोस् पूरा विज्ञापन: प्रकाशित मितिः २०७९ मंसिर […]

फार्मेसी सहायकको लाइसेन्स परीक्षामा ६८ प्रतिशत उतीर्ण

नेपाल स्वास्थ्य डटकम,नेपाल फार्मेसी परिषद्ले लिएको फार्मेसी सहायकको लाइसेन्स परीक्षामा ६८ प्रतिशत उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी भएका कुल १ हजार ४१४ मध्ये ९६७ जना उतीर्ण भएको परिषद्ले जनाएको छ । उक्त परीक्षा यहि मंसिर २४ गते काठमाण्डौंमा भएको थियो । परीक्षालाई मर्यादित बनाउन पछिल्लो पटक परिषद्ले बायोमेट्रिक प्रणाली लागू गरेको छ । प्रकाशित […]

बिरामी छोरी भेट्न आएकी वृद्धाको अस्पतालबाट खसेर मृत्यु

नेपाल स्वास्थ्य, कास्कीको पोखरास्थित मणिपाल अस्पतालमा बिरामी छोरी भेट्न जाँदा एक वृद्धाको अस्पतालबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ l पोखरा महानगरपालिका–१८ सराङकोटकी ६५ वर्षीया धनसरी घर्तीको अस्पतालबाट खसेर मृत्यु भएको हो l उनकी छोरी मुटु सम्बन्धी समस्याका कारण मणिपाल अस्पतालमा उपचाररत रहेकी थिइन्। शुक्रबार दिउँसो छोरीलाई भेट्न अस्पताल पुगेकी घर्तीको तीन […]

प्युठानमा बिहे भोज खाने ३५ जना बिरामी

सागर महत,अर्घाखाँची प्युठानमा विवाहको भोज खाएका ३५ जना जन्ती बिरामी परेका छन् । पाल्पाको एक बिहेभोजमा सहभागी प्युठान नगरपालिका–६ का एउटै गाउँका ३५ जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता इन्सपेक्टर सुशील थापामगरले जानकारी दिनुभयो । शुक्रबार पाल्पाको एक बिहेभोजमा सहभागी भएर घर फर्किएका उनीहरु बिरामी परेका हुन । उनीहरुमा ज्वरो, पखाला र वान्ता […]

फार्मेसी परिषद्को लाइसेन्स परीक्षा मंसिर २४ गते हुने

नेपाल स्वास्थ्य डटकम, नेपाल फार्मेसी काउन्सिलले लिने डिप्लोमा इन फार्मेसीको लाइसेन्स परीक्षा यही मंसिर २४ गते हुने जनाएको छ l काउन्सिलले एक सूचना जारी गर्दै सो दिन परीक्षा हुने जनाएको हो l हेरौ सूचना: प्रकाशित मिति: २०७९ मंसिर १८, साँझ ५:५० बजे

वायु प्रदूषण रोकथाम तथा नियन्त्रण गर्न काठमाण्डौं महानगरको आग्रह

नेपाल स्वास्थ्य,काठमाडौं महानगरपालिकाले वायु प्रदूषण रोकथाम तथा नियन्त्रण गर्नका लागि आग्रह गरेको छ । एक सूचना प्रकाशित गर्दे महानगरले खराब बायुको गुणस्तरका कारण बालबालिका, जेष्ठ नागरिक, दम, खोकी तथा स्वासप्रस्वास सम्बन्धी विरामी र मुटुका रोगीहरू जोखिममा पर्ने भन्दै विभिन्न सुझाव दिएको छ । हेरौं काठमाण्डौं महानगरपालिकाले दिएका सुझावहरुः नियमित रूपमा आफ्नो सवारी साधन मर्मत गरी […]

माओवादी केन्द्रका नेता पुन उपचारको लागि चीन प्रस्थान

नेपाल स्वास्थ्यनेकपा माओवादी केन्द्रका नेता तथा पार्टी उपमहासचिव वर्षमान पुन उपचारको लागि चीन प्रस्थान गरेका छन् । फ्लाइ दुबईको साँझको उडानबाट उनी लामो समयदेखि स्वास्थ्यमा देखिएको समस्या, वंशाणुगत जण्डिसको उपचारको लागि नेता पुन चीन गएका हुन् । नेता पुनसँगै उनकी पत्नी ओनसरी घर्तिसमेत चीन गएकी छिन् ।उनको उपचार थर्ड पिपुल्स् अस्पतालमा हुनेछ । प्रकाशित मितिः […]