जीवित शिशुलाई मृत घोषित प्रकरणः छानबिन समिति गठन
नेपाल स्वास्थ्य,बिराटनगरको कोशी अस्पतालमा उपचारार्थ भर्ना गरिएकी १८ दिने शिशुलाई मृत घोषित गरिएको प्रकरणमा घटनाको छानबिन गर्न समिति गठन भएको छ । अस्पतालले आज छानबिन समिति गठन गरेको छ । तीन सदस्य रहेको छानबिन समितिको संयोजक अस्पतालका बालरोग विशेषज्ञ डा. प्रवीण झा रहेका छन् । उक्त शिशुलाई मृत घोषित गरी घर पठाउने मेडिकल अफिसर आकाश […]

