पाठेघरको मुखको क्यान्सर के हो? कसरी बच्ने?
नेपाल स्वास्थ्य,पाठेघर महिलाहरुको प्रजनन सम्बन्धी एक महत्वपूर्ण अंग हो । यो पेटको तल्लो भागमा रहेको हुन्छ । यसको आकार नासपातिको जस्तो रहेको हुन्छ । नेपालमा महिलाहरुलाई हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा पर्दछ । पाठेघरको मुखको क्यान्सर हुने प्रमुख कारण ‘ह्युमन प्यापिलोमा भाइरस’ को संक्रमण हो । यसको संक्रमण मुख्यतया यौन सम्पर्कबाट हुने गर्दछ […]

