डाक्टर आक्रमण गर्ने प्रहरीलाई कारबाही गर्न चिकित्सक संघको माग

नेपाल स्वास्थ्य, नेपाल चिकित्सक संघले राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि प्रहरीले लाठीचार्ज गरी गम्भीर घाइते बनाएको घटनामा दोषीलाई कारबाहीको माग गरेको छ ।  संघले एक विज्ञप्ति जारी गर्दै डा. सिंहमाथि लाठीचार्ज गर्ने प्रहरीलाई “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो) संधोधन ऐन २०७९” बमोजिम कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरेको […]

प्रेस काउन्सिलको आग्रह- मदिरा र सुर्तीजन्यको विज्ञापन नछाप

नेपाल स्वास्थ्य प्रेस काउन्सिल नेपालले मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचार प्रसार नगर्न/नगराउन ध्यानाकर्षण गराएको छ । बिहिबार एक विज्ञप्तिमार्फत काउन्सिलले जनस्वास्थ्य प्रतिकूल हुनेखालका सामग्रीको प्रचार रोक्न सञ्चार माध्यमलाई सचेत गराएको हो । काउन्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा सञ्चार माध्यम, सामाजिक सञ्जाल लगायतका विद्युतीय माध्यम एवं होर्डिङ बोर्डमा […]

नेपाल चिकित्सक संघको अध्यक्षमा कार्की विजयी

नेपाल स्वास्थ्य,नेपाल चिकित्सक संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना मंगलबार साँझ सकिएको छ । मतगणना अनुसार अध्यक्षमा डा.अनिल विक्रम कार्की विजयी भएका छन् । उनले कुल खसेको ६ हजार २९१ मत मध्ये ३ हजार ५३७ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी डा. सन्तोष पौडेलले २ हजार ३२३ मत प्राप्त गरे । त्यसैगरी स्वतन्त्र […]

स्वास्थ्य राज्यमन्त्री सहित रास्वपाका तीन मन्त्रीले दिए राजीनामा

नेपाल स्वास्थ्य,रास्वपाबाट मन्त्री बनेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।रास्वपाको बैठकले सरकारको समर्थन कायम राख्ने तर सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।-फोटोः प्रदीपराज वन्त प्रकाशित मितिः २०७९ माघ २२, राती […]

बुटवलमा रगतसम्बन्धि सबै सेवा निःशुल्क

बुटवल – बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलका बासिन्दाले रुपन्देहीका अस्पतालहरूमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्यपदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो । रक्तसञ्चार केन्द्रबाट उपलब्ध हुने रगत निःशुल्क उपलब्ध गराउनेबारे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका सभापति […]

असहाय बिरामीको लागि अझै नजिकको सारथी बन्नु छः बस्नेत (अन्तर्वार्ता)

नेपाल स्वास्थ्य डटकम, नेपालमा २०७२ बैशाखमा ठूलो भूकम्प गयो । भूकम्पबाट घाइते भई अंगभंग भएका तमाम पीडित बिरामीहरुलाई देखेर उनीहरुको पीडामा मल्हम लगाउने सोच लिएर मेडिकल पुनर्स्थापना संस्थाको स्थापना गरेका यूवा इन्जिनियर सम्राटसिंह बस्नेतको सोचाइले यतिबेला तमाम बिरामीलाई राहत दिएको छ । इलेक्ट्रोनिक्स एण्ड कम्यूनिकेशनमा स्नातक गरेका बस्नेतले अस्पतालमा इन्जिनियरको रुपमा काम गर्दा यस्तो संस्थाको […]

यस्तो छ लोकसेवाका लागि निर्धारित फिजियोथेरापिष्टको पाठ्यक्रम

नेपाल स्वास्थ्य,नेपाल स्वास्थ्य सेवा अन्तर्गत पर्ने फिजियोथेरापी समूह, सातौ तहको फिजियोथेरापिष्ट पदका लागि लोकसेवा लिने परीक्षामा उत्तिर्ण हुनको लागि दुईवटा चरण पार गर्नुपर्ने हुन्छ । जसको लागि पहिलो चरणमा लिखित परीक्षा हुन्छ भने दोस्रो चरणमा सामूहिक परीक्षण तथा अन्तर्वार्ता हुने गर्दछ । पहिलो चरणमा दुईवटा पत्रहरु हुन्छन् जसमा वस्तुगत र विषयगतको परीक्षा दिनुपर्छ । हेर्नुहोस् […]

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विभिन्न पदमा अवसर

नेपाल स्वास्थ्य,नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा स्वास्थ्यका विभिन्न पदमा रोजगारी खुलेको छ । उपप्राध्यापकदेखि अस्पताल सफाइकर्मीसम्मको विज्ञापन भएको छ । उक्त पदमा सूचना प्रकाशित भएको १५ दिनसम्ममा आवेदन दिन सकिने जनाइएको छ ।पूरा विवरणको लागि यो सूचना हेर्नुहोस्ः प्रकाशित मितिः २०७९ माघ १८, दिउँसो ४ः२७ बजे ।

बाइकको पछाडि बस्नेलाई हेल्मेट अनिवार्य गर्न छलफल

नेपाल स्वास्थ्य,मोटरसाइलसहित दुई पांग्रे सवारी साधनको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने व्यवस्थाको कार्यान्वयन गर्न सरकारले छलफल थालेको छ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकमा यो विषयले प्रवेश पाएको हो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३० मा सवारी चलाउँदा सुरक्षा पेटी तथा हेल्मेट लगाउनुपर्ने […]