स्वास्थ्य राज्यमन्त्री सहित रास्वपाका तीन मन्त्रीले दिए राजीनामा

स्वास्थ्य समाचार

नेपाल स्वास्थ्य,
रास्वपाबाट मन्त्री बनेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
रास्वपाको बैठकले सरकारको समर्थन कायम राख्ने तर सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।
-फोटोः प्रदीपराज वन्त


प्रकाशित मितिः २०७९ माघ २२, राती ९ः५४ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *