प्रदेश सरकार विश्व स्वास्थ्य संगठनसँग सहकार्य गर्न तयार छः मुख्यमन्त्री आचार्य
नेपाल स्वास्थ्य, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा राजेश सम्भाजीराव पाण्डवको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा मुख्यमन्त्री आचार्यले प्रदेशमा देखा परेका स्वास्थ्य समस्याको निदान गर्न प्रदेश सरकार डब्लुएचओसँग सहकार्य गरेर अघि बढ्न […]

