स्याउ खानुका फाइदाहरु

नेपाल स्वास्थ्य, स्याउका धेरै फाइदा छन् । स्याउमा हाम्रो शरिरको लागि आवश्यक पर्ने विभिन्न पोषक तत्व रहेका हुन्छन् । स्याउमा भिटामिन, पोटासियम, क्याल्सियम, म्याग्नेशियम, फस्फोरस ,आइरन प्रोटिन लगायतका विभिन्न पोषक तत्व पाईन्छन् । जसले हामीलाई डायविटिज, क्यान्सर लगायत विभिन्न रोगबाट बचाउने क्षमता राख्छ । स्वास्थ्यका दृष्टिकोणले निकै उपयोगी स्याउलाई केही मानिस बोक्रासहित खाने गर्दछन् भने केही […]

दुध र दही: कति फाइदाजनक र कति हानिकारक

डा. ओममूर्ति अनिल हाम्रो समाजमा दुधको बारेमा धेरै गलत धारणा भएको पाइन्छ । हाडजोर्नीको लागि क्याल्सियम (Calcium) को आपूर्ति गर्न प्रशस्त मात्रामा दुध खानेहरु धेरै छन् । प्राचिन कालदेखि नै दैनिक दुध खाने चलन भएको हामी सबैलाई थाहा भएकै कुरा हो । पोषणको दृष्टिकोणले हेर्ने हो भने दुधलाई एउटा पोषिलो खानाको रुपमा मान्न सकिन्छ । […]

यी ६४ वटा अस्पतालमा उपचार गराउँदा ज्येष्ठ नागरिकले पाउनेछन् सुविधा

नेपाल स्वास्थ्य,सरकारले ज्येष्ठ नागरिकलाई उपचार सेवा प्रदान गर्न ज्येष्ठ नागरिक स्वास्थ्य सेवा थप गरेको छ । सरकारले देशभर ६२ वटा स्वास्थ्य सेवाबाट ज्येष्ठ नागरिकलाई सेवा प्रदान गर्दै आएकोमा यो वर्ष दुई वटा स्वास्थ्य संस्था थप गरेको हो । अब यी संस्थाको संख्या ६४ वटा पुगेको छ। हेरौं अस्पतालको सूची- १.वीपी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुनसरी २. […]

तरकारी खेतीबाटै छोरीलाई डाक्टर पढाउँदै उर्मिला

कञ्चनपुर, मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित गरेकी छन् को बेदकोट नगरपालिका–७ मन्दिरपुरका उर्मिला डगौराले । तीन दशकअघि एक कट्ठा जग्गामा तरकारीखेती सुरु गरेकी उनले तरकारी खेतीबाटै घर जग्गा जोड्नुका साथै छोरा रविन र छोरी रविनालाई उच्च शिक्षा पढाउन सफल भएकी छन् । उनले छोरा रविनलाई भारतको चण्ढीगढमा सफ्टवेयर इन्जिनियर […]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ सुरु हुने, पायो ५० सिट

तुलसीपुर । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ सुरु हुने भएको छ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस पढाइ सञ्चालनका लागि ५० सिट सुनिश्चित गरेको छ । जसमा ७५ प्रतिशत छात्रवृत्तिमा विद्यार्थीले एमबीबीएस पढ्न पाउने रजिस्ट्रार श्याम लम्सालले बताए । प्रतिष्ठानले करिब ७ वर्षपछि एमबीबीएस पठनपाठनका लागि आयोगबाट अनुमति पाएको हो । हाल प्रतिष्ठानमा […]

धुलिखेल नेपालको पहिलो ‘स्वस्थ सहर’

विश्व स्वास्थ्य सङ्गठनले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ सहर’ घोषणा गरेको छ । सङ्गठनले तोकेका मापदण्ड पूरा गरेको धुलिखेल एसियाको दोस्रो स्वस्थ सहर भएसँगै पाँच हजार डलर पुरस्कार प्राप्त गर्न पनि सफल भएको छ । सङ्गठनका प्रमुख डा सुभाजी गुडले मङ्गलबार नेपालको पहिलो स्वस्थ सहर र एसियाको दोस्रो स्वस्थ सहर भएको घोषणा गरेका हुन् […]

प्यारलाइसिसको उपचार

डा. हेमराज कोइराला पक्षघात, प्यारलाइसिस, लकुवाजस्ता नामहरूले सम्बोधन गरिने यो रोग केन्द्रिय स्नायु तन्त्रको (मष्तिस्क) कार्यक्षमतामा अचानक आएको ह्रास (मष्तिस्कघात) को कारणले हुने गर्दछ। मष्तिस्कलाई रक्त आपूर्ति गर्ने धमिनीहरु फुटेर रक्तस्राव भई वा रक्तनली भित्रै खुनको थेग्ला जमेर वा टाउकामा चोट लाग्न गई वा अन्य कारणले रक्त नली थुनिएर स्नायु तन्तुहरुमा भोजनबाट प्राप्त पोषक तत्वहरु […]

सरकारी अस्पतालको उपकरण मर्मत आविष्कार केन्द्रले गर्ने

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच संघीय सरकार मातहतका १७ अस्पतालमा रहेका उपकरणको मर्मत सम्भार र व्यवस्थापन गर्नेलगायतका विषयमा सहकार्य गर्ने सम्झौता भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन उपाध्याय र आविष्कार केन्द्रकातर्फबाट अध्यक्ष डा महाविर पुनबीच त्यससम्बन्धी […]

निजी क्लिनिक जाने सरकारी स्वास्थ्यकर्मीलाई कडाइ गर्दे लुम्बिनी प्रदेश

नेपाल स्वास्थ्य, लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले निजी क्लिनिक जाने सरकारी स्वास्थ्यकर्मीलाई कडाइ गरेको छ । साउन २८ गतेको मन्त्रिस्तरको निर्णय कार्यान्वयन गर्दै सरकारी नियुक्ति लिएका चिकित्सक, कर्मचारीले आफ्नो नाम, पद तथा एनओसी नम्बर निजी क्लिनिकमा प्रयोग गर्न नपाउने भएका छन् । प्रदेशका स्वास्थ्य सचिव डा. वासुदेव उपाध्यायले प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयअन्तर्गतका अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी […]

स्टाफ नर्सलाई प्रहरी अस्पतालमा रोजगारीको अवसर

नेपाल स्वास्थ्य,नेपाल प्रहरीले २० जना स्टाफ नर्स (प्रहरी नायब निरीक्षक) करार सेवामा लिनको लागि विज्ञापन गरेको छ । जसका लागि भदौ ६ गतेसम्म आवेदन दिन सकिन्छ। दरखास्त नेपाल प्रहरी अस्पतालमा पाइनेछ । प्रकाशित मितिः २०८१ साउन ३० गते, बिहान ७ः५१ बजे