रामपुरका विद्यालयमा डिस्पोजल मेसिनसहित सेनिटरी प्याड वितरण
नेपाल स्वास्थ्य, पाल्पापाल्पाको रामपुर नगरपालिकाले विद्यालयहरुलाई सेनिटरी प्याड सहित डिस्पोजल मेसिन वितरण गरेको छ । नगरपालिकाले मंगलबार नगरभित्रका माध्यमिक विद्यालयलाई मेसिनसहित सेनेटरी प्याड र अन्य आधारभूत तहका विद्यालयलाई सेनिटरी प्याड वितरण गरेको हो । नगरपालिकाले पालिकाभित्रका १८ विद्यालयलाई डिस्पोजल मेसिन सहित सेनेटरी प्याड र अन्य ६ वटा आधारभूत विद्यालयलाई सेनिटरी प्याड वितरण गरेको छ । […]

