हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइने

नेपाल स्वास्थ्य, रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधि दिने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निर्णय गरेका छन्। महँगो औषधि अवश्यक पर्ने उक्त रोगको उपचारका लागि धेरै बिरामी तथा सरोकारवालाले औषधिको व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका थिए। जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने यस रोगको उपचारका लागि आवश्यक औषधि अब स्वास्थ्य […]

फलफूल र तरकारीमा विषादीको प्रयोगले स्वास्थ्यमा पार्ने असर

डा. विवेक सिंह, यतिबेला फलफूल र तरकारीमा प्रयोग हुने हानिकारक विषादीले मानिसहरु विभिन्न रोगको सिकार हुन पुगेका छन् । स्वस्थ खाना स्वस्थ जीवनको आधारभूत आवश्यकता हो । पर्याप्त निन्द्रा, स्वस्थ्य खाना, नियमित व्यायाम र सकारात्मक सोचले हामी धेरै रोगहरुबाट बच्न सक्छौं । तररकारी र फलफूलमा सिंथेटिक कीटनाशकको प्रयोग पहिलोपल्ट सन् १९४० मा भएको थियो । […]

बायोमेडिकल संघको भेटघाट तथा अन्तक्रिया कार्यक्रम सम्पन्न

नेपाल स्वास्थ्य, नेपाल बायोमेडिकल संघको भेटघाट तथा अन्तक्रिया कार्यक्रम गत शनिबार सम्पन्न भएको छ । काठमाण्डौंको बुढानिलकण्ठस्थित डेक्काइडो ओन्सेनमा संघमा आबद्ध तथा संघ स्थापना गर्न अग्रसर हुने अग्रजहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र बिएमइटी यूनिटका टीम लिडर सुरेश श्रेष्ठले नेपालको स्वास्थ्य क्षेत्रमा बायोमेडिकल प्राविधिकको योगदान महत्वपूर्ण रहेको बताउदैं यस्ता प्राविधिकलाई राज्यले […]

वन र वनस्पतिजन्य जडिबुटी

पुष्पराज भट्टराई, नेपाली भूमिमा उम्रिएका जडिबुटीको प्राचीन महत्व छ । यहाँ पाइने करिब ७ हजार वनस्पतिमध्ये झण्डै १५ सयमा औषधीय गुण पाइन्छ । प्राणीको जीवन दीर्घायुमा वनस्पतिको पोषण छ । जडिबुटीको आरोग्य छ । निरोगिताका लागि कन्दमुल र जडिबुटी कै साहारा लिन्छन् । प्राणीको प्राकृतिक जीवनमा कुनै समस्या आई स्वास्थ्य बिग्रँदा निरोगी हुन प्राणीले वनस्पतिकै […]

पुथा उतरगंगाका फोक्सो रोग पीडितद्धारा सहयोगको अपिल

नेपाल स्वास्थ्य, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका ६ का ९ वर्षिय बालक शिखर सेनको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ । घरको आर्थिक अवस्था नाजुक रहेको र फोक्सोको अपरेशन गर्न पैसा धेरै लाग्ने भएपछि सहयोगको अपिल गरिएको हो । निज बालकलाई थप उपचारको लागि काठमाण्डौं लगिएको छ । सहयोग गर्न इच्छुकले ९८६४३६०९७५ मा सम्पर्क […]

बुद्धभूमिमा एकिकृत घुम्ति शिविरमा बिरामीको स्वास्थ्य परीक्षण

नेपाल स्वास्थ्य, कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले प्रत्येक वडा वडामा पुगेर घुम्ती शिविर मार्फत सेवाग्राहीलाई सेवा दिन थालेको छ । नगरले आन्तरिक परिजीवि नियन्त्रण शिविर,बाली उपचार सेवा, नगर प्रमुखसँग नागरिक स्वास्थ्य कार्यक्रम लगायतका नागरिकसँग प्रत्यक्ष जोडिएका कुरालाई प्रत्येक वडामा पुगेर सेवा दिइरहेको छ । यसैबीच सो घुम्ति शिविर अन्तर्गत प्रेमनगर, धनकौली,महुवा,बडरामा सेवा सम्पन्न गरिसकेको र बाँकीमा पनि […]

नवलपरासीको सुस्तामा अपाङ्गता स्वास्थ्य शिविर सम्पन्न (फोटोफिचर)

नेपाल स्वास्थ्य, नवलपरासीको सुस्तामा अपाङ्गता स्वास्थ्य शिविर सम्पन्न भएको छ । सुस्ता गाउँपालिकाको आयोजना तथा अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्रको प्राविधिक सहयोग र इन्द्रेणी सामाजिक विकास मञ्च वर्दघाट-५ को समन्वयमा पालिका भित्रका १८ वर्ष सम्मका बालबालिकाहरुको लागि शारीरिक अपाङ्गता परीक्षण शिविर पौष २१ गते पालिका प्राङ्गणमा संचालन गरी अपाङ्गता सम्बन्धी विविध सहयोग सामाग्रीहरु वितरण […]

कस्तो पानीलाई गुणस्तरीय र शुद्ध भन्ने ?

नेपाल स्वास्थ्य, सफा र शुद्ध पानी स्वस्थ जीवनका लागि नितान्त आवश्यक छ । दूषित पानीका कारण हुने बर्सेनि झाडापखालाबाट विश्वमा १८ लाखभन्दा बढी पाँच वर्षमुनिका बालबालिकाको मुत्यु हुने गर्दछ । यो सङ्ख्या भनेको प्रत्येक १५ सेकेण्डमा एक जना बालबालिकाको मृत्यु हुनु हो । नेपालमा पनि दूषित खानेपानीका कारण बर्सेनि लाखौं बालबालिका बिरामी पर्ने गर्दछन् र […]

स्वास्थ्य मन्त्रालयको विज्ञप्तीः एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस 

नेपाल स्वास्थ्य, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपिभी) को साधारण भाइरस भएको जनाएको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।  “जाडो महिनामा श्वासप्रश्वासजन्य सङ्क्रमणको दर बढ्नु स्वाभाविक मानिन्छ, मानव मेटाप्न्यूमो […]

बाँकेमा एक वर्षको अवधिमा ८४ जना नयाँ कुष्ठरोगी पहिचान

बाँके, एक वर्षको अवधिमा जिल्लामा ८४ जना नयाँ कुष्ठरोगी पहिचान भएसँगै बाँके कुष्ठरोगको उच्च जोखिममा रहेको पाइएको छ ।  जानकी गाउँपालिका–३ मा अवस्थित आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालमा गत आर्थिक वर्ष २०८०र८१ मा एक सय ४६ जना नयाँ कुष्ठरोगी पहिचान हुँदा बाँकेका मात्रै ८४ बिरामी रहेका छन् । नयाँ पहिचान भएका कुष्ठरोगीमा बाँकेका ८४, बर्दियाका २४, […]