डा.मलेकू भन्छिन्ः ‘मेडिकल उपचारले अटिजम निको हुन्छ भन्ने भ्रम अभिभावकले पाल्नु हुँदैन’

पछिल्ला वर्षहरूमा अटिजम नेपालको स्वास्थ्य क्षेत्रमा अर्को चुनौती बन्दै गएको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार नेपालमा दुई लाख ५० हजार देखि तीन लाख अटिजम भएका व्यक्ति रहेको अनुमान छ । यसमा नेपाल सरकारको यकिन र अपडेटेड तथ्यांक छैन । अटिजम कस्तो अवस्था हो, कसरी पहिचान गर्ने ? उमेरअनुसार यो अवस्थाले कस्तो समस्या निम्त्याउँछ […]

उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

नेपाल स्वास्थ्य, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचारमा संलग्न सबै सरकारी चिकित्सकहरूलाई कागजातमा आफ्ना सबै विवरण खुलाउन निर्देशन जारी गरेको छ । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरूलाई आज पत्राचार गर्दै अस्पतालमा उपचारका लागि आउने बिरामीको रिपोर्टमा चिकित्सकको विवरण खुलाउन भनेको हो । प्रकाशित मिति: २०८२ बैशाख १७ गते, दिउँसो १२:०५ […]

भालुबाङमा विशिष्टीकृत अस्पतालको सेवा सुरु

नेपाल स्वास्थ्य, लुम्बिनी प्रदेशको राजधानी रहेको भालुबाङमा विशिष्टीकृत अस्पतालको सेवा सुरु भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार विशिष्टीकृत सेवासहितको भालुबाङ अस्पतालको उद्घाटन गरेका छन् । भालुबाङ अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिएको हो । प्रस्तावित भालुबाङ अस्पतालले अस्पतालको रूपमा मान्यता पाएपछि मुख्यमन्त्री आचार्यले विशिष्टीकृत सेवासहितको अस्पताल उद्घाटन गरेका हुन् । प्रकाशित मिति: २०८२ बैशाख १६ […]

पूर्ण छात्रवृत्तिको एमडी पढ्न छोडेर काठमाडौंबाट किन आएँ डोल्पा ?

डा. रोजी थपलिया, तराईको सामान्य परिवारमा हुर्केकी एसएलसीमा जिल्ला प्रथमदेखि पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढिसकेकी हुँ । पोस्ट ग्र्याजुएटका लागि मैले पाएको पूर्ण छात्रवृत्तिको सिट त्यागेर ग्रामीण नेपालको हिमाली जिल्लामा कर्णाली लोक सेवाबाट ६ भदौ २०८१ मा डोल्पा सिफारिस भएँ । डोल्पाली मट्टीमा कर्णालीको बहावसँगै बादलभन्दा माथिमाथि हुँदै शहरको तडकभडक छोडेर सोझा साझा जनताको घाउमा मलम […]

संघीय अस्पताल विकास समितिबाट १ प्रतिशत स्वास्थ्य बीमा कोषमा जम्मा हुने

स्वास्थ्य बीमा सुधारका लागि कोष वृद्धिका विभिन्न विकल्पको खोजी गरिरहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीय अस्पताल विकास समितिको कुल आम्दानीको १ प्रतिशत कोषमा जम्मा गराउने निर्णय गरेका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले स्वास्थ्य बीमा ऐनमा व्यवस्था भए पनि हालसम्म सक्रिय नभएको स्वास्थ्य बीमा कोष सक्रिय बनाउने र सो रकम कोषमार्फत नै […]

लोमान्थाङमा अस्पताल बन्यो, उपकरण र जनशक्तिको खाँचो

मुस्ताङ —उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पाँच शय्याको आधारभूत अस्पताल भवन निर्माण गरिएको छ । संघीय सरकारको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत लोमान्थाङ गाउँपालिकाको सहलगानीमा साढे दुईतले आधारभूत स्वास्थ्य सेवा भवन निर्माण गरिएको हो। उपल्लो मुस्ताङका नागरिकलाई स्वास्थ्य सेवा पुर्‍याउने गरी आर्थिक वर्ष २०७८/७९ मा पूर्वाधार निर्माणको ठेक्का सम्झौता गरिएको थियो । सम्झौता अवधि दुई वर्ष रहेको लोमान्थाङस्थित […]

‘औषधि छैन भन्ने छुट सरकारी अस्पताललाई छैन’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने बताएका छन् । इलाम अस्पतालको अनुगमन गर्दै उनले स्वास्थ्य बिमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताए । उनले भने, “अब पनि औषधि छैन भन्नु गैरकानुनी हो”, उनले तोकिएका औषधि अनिवार्य राख्नुपर्ने बताए । सरकार तथा स्वास्थ्य बिमा बोर्डले ९८ प्रकारका […]

विधुतीय दुर्घटना, सावधानी तथा सुरक्षाका उपायहरु

ई.खिलनाथ अर्याल, हाम्रो दैनिक जीवनमा विधुतले निर्वाह गरेको योगदान र भूमिकालाई क्षणभरको लागि पनि त्याग्न सक्ने अवस्था छैन । जति संसारभर भौतिक सुख सुविधा र नयाँ नयाँ आविष्कार भैरहेका छन् बिजुलीको माग र अपरिहार्यता पनि दिनानुदिन बढेको छ । विधुतको उपयोगिता र अपरिहार्यताका साथ जोखिम पनि बढी नै छ । यदि सावधानी र सुरक्षा अपनाउनमा […]

कसरी जागरुक बन्ने उपभोक्ता आफ्नो स्वास्थ्यमा ?

अनिता कुँवर, उपभोक्ताको स्वास्थ्य स्वस्थ्य भएमात्रै मानिसको जीवनयापनसँगै विभिन्न आर्थिक क्रियाकलापहरु दिगो रुपमा अगाडी बढ्न सक्छन् । आम मानिस कुनै न कुनै रुपमा यस धर्तीमा उपभोक्ताको रुपमा अस्तित्वमा रहेका छन् । एउटा राज्यमात्रै नभएर समग्र राष्ट्रको हितको लागि पनि उपभोक्ता स्वास्थ्यको विषय एकदमै महत्वपूर्ण विषय हो । नेपालको संविधानमा पनि उपभोक्ताको स्वास्थ्यको विषयलाई प्राथमिकतामा राखिएको […]

निक साइमन्स इन्सिच्युटको सहयोगमा बायोमेडिकल यूनिटको स्तरोन्नति

नेपाल स्वास्थ्य, भक्तपुर अस्पतालमा निक साइमन्स इन्सिच्युटको सहयोगमा निर्माण गरिएको बायोमेडिकल उपकरण युनिटको स्तरोन्नति गरी समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम गरिएको छ। अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष शशीजङ्ग थापा, इन्सिच्युटका कार्यकारी निर्देशक अर्चना अमात्य र अस्पताल निर्देशक डा. सुरेन्द्र प्रसाद भट्टको विशेष उपस्थिति रहेको थियो साथै अस्पतालमा कार्यरत विभिन्न वार्ड, डिपार्टमेन्टका प्रतिनिधि कर्मचारीहरुको उपस्थिति रहेको […]