बाल पोषणः मुगुदेखि मन्त्रालयसम्म

डा. अरुणा उप्रेती , केही वर्ष पहिले मुगु अस्पतालमा पुग्दा बच्चालाई खुवाउने पिठोका बट्टाहरू बाटोमा फ्याकेको देखें । बट्टामा लेखिएको रहेछ, ‘नेपालको स्वास्थ्य मन्त्रालयका लागि विशेष रूपले बनाइएको’ गहुँ, चिनी र भटमासको त्यो मिश्रण भारतको उडिसामा बनेको रहेछ । नेपालका बालबालिकालाई कुपोषणबाट मुक्त गर्न दिइने पिठो भारतबाट ल्याउनुपर्ने अचम्मको कुरा होइन र ?मुगु र जुम्ला […]

पालिकाद्वारा एचआइभी सङ्क्रमितलाई आर्थिक सहायता

गुल्मी – जिल्लाको सत्यवती गाउँपालिका यतिबेला एचआइभी सङ्क्रमितको लागि आर्थिक सहायता प्रदान गरिएको छ। आर्थिक अभावका कारण उपचारका लागि सदरमुकाम तम्घास, पाल्पा र बुटवलमा रहेका एआरटी केन्द्रसम्म औषधि लिन जानुपर्ने २५ जना सङ्क्रमितलाई उक्त सहयोग प्रदान गरिएको हो। एचआइभी सङ्क्रमितको पारिवारिक अवस्था अत्यन्तै कमजोर, न्यून आम्दानी एवं आर्थिक अभावका कारण एआरटी केन्द्रसम्म पुग्न नसक्दा कतिपयले […]

अनारका फाइदाहरु

नेपाल स्वास्थ्य, स्वास्थ्यको लागि अति लाभदायक फलफूलमध्ये अनार पनि एक हो । यसमा धेरै प्रकारका भिटामिन, खनिज लगायतका पदार्थ पाइन्छ । यसमा पुनिक्लागिन्स नामक एन्टिअक्सिडेन्ट समेत पाइन्छ । अध्ययनहरुका अनुसार पुरुषमा हुने प्रोष्टेट क्यान्सरबाट केहि हदसम्म बच्न यसले सघाउ पुर्र्याउँदछ । अनारको जुसले जोर्निहरुमा फाइदा पुग्नुको साथै उच्च रक्तचाप समेत नियन्त्रण गर्न सहयोग गर्दछ । […]

मुख तथा दाँत स्वास्थ्यबारे जान्नैपर्ने कुरा

डा. पुष्कर काफ्लेनेपाल एक विकाशन्मुख मुलुक हो । त्यसैले सबै क्षेत्रमा जस्तै शिक्षामा पनि त्यसै अनुरुपको क्रमिक विकास हुदैं गएको देखिन्छ । यसकै कारणले नेपालमा समान रुपमा विकासका अवयहरु संचालन हुन सकेका छैनन् । शिक्षा, स्वास्थ्य, विकास, रोजगारी जस्ता शहरमा मात्र केन्द्रित हुदाँ गाउँका दुरदराज र विपन्न वर्गमा सहि किसिमले विकास र चेतनास्तर उन्नत बन्न […]

तातो हावाको लहर ‘लू’ को प्रभाव र पूर्व तयारीबारे संवाद

नेपाल स्वास्थ्य, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा तातो हावाको लहर ‘लु’ को प्रभाव र पूर्वतयारीका बारेमा संवाद गरिएको छ। उक्त कार्यक्रममा तातो हावासँग सम्बन्धित सरकारी निकायका अधिकारीहरु एवं यस क्षेत्रमा काम गरिरहेका मानवीय संघ, संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो। सो बैठकमा HEDMU HEOC को उपस्थिति एवं प्रस्तुतीकरण भएको थियो । प्रकाशित मितिः २०८२ […]

तातो हावाको प्रभाव कम गर्न विज्ञहरुको जोड

तातो हावाको लहर (Heat Wave) सम्बन्धी विज्ञहरु तथा कार्यान्वयनकर्ताहरुले तातो हावाले मानव स्वास्थ्य, पशुधन र कृषिबालीमा नकारात्मक प्रभाव पार्न थालिसकेकोले यसको प्रभाव कम गर्ने उपायहरुमा लाग्नुपर्नेमा जोड दिएका छन्।   तातो हावाको लहर ‘लु’ (Heat Wave) को प्रभाव र पूर्वतयारीका बारेमा बुधबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सभाहलमा गरिएको विपद् संवादमा विज्ञहरुले विगतका […]

कसरी बढाउने महिलाले प्रजनन क्षमता ?

महिलामा प्रजनन क्षमताको लागि जीवनशैलीसँग सम्बन्धित केही कुराहरू अपनाउनु फाइदाजनक हुन्छ। दैनिक दिनचर्यामा केही आवश्यक परिवर्तन गरेर महिलाहरूको आमा बन्ने इच्छा पूरा गर्न सकिन्छ। यसका लागि उनीहरूले पौष्टिक खाना खानु, तनाव व्यवस्थापन गर्नु, पर्याप्त निद्रा लिनु र शारीरिक गतिविधि गर्नु महत्त्वपूर्ण छ।   आज हामी तपाईंलाई केही यस्ता बानीहरूको बारेमा बताउन गइरहेका छौं, जुन अपनाएर महिलाहरूले […]

चन्द्र भण्डारीको कविता: ‘विचारको युद्ध मैदान’

चन्द्र भण्डारी देश चली रहेछ,भित्र भित्रै बली रहेछ,मेरो मन भतभती पोली रहेछ,मुद्दाहरूको चाङ्ग छ, बहस हुन्छ,तर,फैसला हुँदैन,देश अनिर्णय को बन्दि बन्दै छ,समयमा निर्णय नगर्नु पनि भ्रष्टाचार हो,भन्ने बुझाउन पनिहम्मे हम्मे परेको छ,देशको सिमानाले सुरक्षा खोजेकोभष्ट्रचारले औषधीतरसबै वाक युद्धमा,अभ्यस्त र व्यस्त छन्,सत्यको खोजीको बाटो नै हराएको छ ।के गर्ने चारैतिर अन्धकार देख्न थाले आँखालेबुढ्यौली हो कि,सत्य […]

चिकित्सक भण्डारीको नयाँ म्युजिक भिडियो सार्वजनिक

नेपाल स्वास्थ्य, त्रिवि शिक्षण अस्पतालमा कार्यरत ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। उनलेे आफ्नो युट्युब च्यानल मार्फत “जीवन यो रहेसम्म” गीत सार्वजनिक गरेका हुन्। प्रकाशित मिति: २०८२ बैशाख २५ गते, बिहान ६:२५ बजे

गर्मी मौसममा कस्ता खानेकुरा खाने के नखाने ?

गर्मी बढेसँगै धेरैलाई खाना रुची नहुने, मुख र घाँटी सुक्खा भइराख्ने जस्ता समस्या देखिन सक्छ । कतिपय मानिस घरबाहिर रहने र व्यस्तताका कारण पर्याप्त पानी पिउन नपाउने हुँदा धेरै स्वास्थ्य समस्या हुने गरेको पाइन्छ । गर्मीयाममा कस्ता खानेकुरा खाएर स्वास्थ्यलाई सन्तुलनमा राख्ने त हेरौँ विश्व स्वास्थ्य संगठनका केही सुझाव ।  गर्मीयाममा जेसुकै खाए पनि पर्याप्त […]