नेपाल स्वास्थ्य, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा तातो हावाको लहर ‘लु’ को प्रभाव र पूर्वतयारीका बारेमा संवाद गरिएको छ। उक्त कार्यक्रममा तातो हावासँग सम्बन्धित सरकारी निकायका अधिकारीहरु एवं यस क्षेत्रमा काम गरिरहेका मानवीय संघ, संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो। सो बैठकमा HEDMU HEOC को उपस्थिति एवं प्रस्तुतीकरण भएको थियो ।


प्रकाशित मितिः २०८२ बैशाख २५ गते, राती ११ः१८ बजे

