काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थमा कर्मचारी माग

नेपाल स्वास्थ्य, काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थमा कर्मचारी माग भएको छ । एक प्रकाशित सूचना अनुसार बरिष्ठ नर्सिंग सुपरभाइजर कन्सल्ट्यान्ट बालरोग विशेषज्ञ, मेडिकल अधिकृत, फिजियोथेरापिष्ट, स्टाफ नर्स, रेडियोग्राफर, ल्याब टेक्निसियन लगायतका पदहरुमा संस्थाले वित्रापन गरेको हो । आवेदन विज्ञापन प्रकाशित भएको मितिले ३० दिनसम्ममा दिन सकिनेछ । परीक्षाको किसिम भने पछि तोकिने संस्थाले जनाएको छ […]

लुम्बिनी प्रादेशिक अस्पतालमा रक्त सङ्कलन केन्द्र बन्ने

नेपाल स्वास्थ्य, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रक्त सङ्कलन केन्द्र बन्ने भएको छ । केन्द्र स्थापनाका लागि रुपन्देही व्यापार सङ्घ र लुम्बिनी प्रादेशिक अस्पतालबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । रुपन्देही व्यापार सङ्घको उपकरण सहयोग तथा अस्पतालको व्यवस्थापनमा रक्त सङ्कलन केन्द्र सञ्चालन गरिने भएको हो । अस्पतालमा रक्त सङ्कलन केन्द्र स्थापनासँगै सेवाग्राहीलाई थप सहज हुने अपेक्षा गरिएको छ । […]

रोल्पा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

नेपाल स्वास्थ्य, रोल्पा जिल्लालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको छ । गत शनिबार उद्योग वाणिज्य संघको हलमा एक कार्यक्रमकाबीच पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश खोप समन्वय समिति अध्यक्ष दुर्गा लक्ष्मी श्रेष्ठले जिल्लालाई पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा गरेकी हुन् ।  जिल्लाका पालिकाका जनप्रतिनिधि र सरोकारवालाहरुको […]

अस्पताल- एक वृद्धाश्रम

अनुश्री बुवाआमाको आफ्नो घर छ, तर जीवनमा शीतलता छैन।जोडेको सम्पत्ति छ, तर एक मानो पकाएर खाने तागत छैन। सन्तानहरू छन्, तर दुःखमा कसैको साहारा छैन। म यस जिल्ला अस्पतालमा करिब १० महिना भयो काम थालेको। यस अवधिमा मैले यस्ता धेरै घटनाहरू देखेँ, जहाँ बुवाआमाको माया सन्तानप्रति थियो र सन्तानको‌ अपार माया आमाबुवाप्रति देखिन्थ्यो। तर केही […]

यसपालिको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

नेपाल स्वास्थ्य, यही जेठ १८ देखि आगामी असोज १४ सम्मको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदर भन्दा बढी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले अधिकतम तापक्रम र न्यूनतम तापक्रमसमेत देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको बताएका छन्। कर्णालीको पूर्वी, लुम्बिनीको उत्तरी र गण्डकीका अधिकांश भूभागमा सरदरभन्दा धेरै वर्षा हुने […]

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नगर्न अभिमूखिकरण कार्यक्रम

नेपाल स्वास्थ्य, स्वास्थ्य कार्यालय रोल्पाको आयोजनामा आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण तथा नियन्त्रण ऐन २०४९ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा निजी अस्पताल फार्मेसी र विभिन्न स्वास्थ्य संस्था अन्तर्गतका बर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ। हेरौं फोटोहरु: प्रकाशित मिति: २०८२ जेठ ५ गते, बिहान ६:०६ बजे

रामपुर नगरपालिका पूर्णखोप दिगाेपना सुनिश्चितता घोषणा

पाल्पा ,पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । नगरपालिका भित्र रहेका बालबालिकाहरुले पूर्णखोप लगाएको सुनिश्चित भए संगै नगरपालिकालाई आइतबार पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरीएको हो । रामपुरलाई घोषणा गरे संगै जिल्लाका आठ वटा पालिका पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा भएको छ । रामपुर नगरपालिकामा एक कार्यक्रम गरी जिल्ला खोप समन्वय समिति पाल्पाले प्रमाण […]

आँप खानुअघि ध्यान दिनुपर्ने कुरा

एजेन्सी। गर्मी मौसम सुरु भएसँगै आँपहरू पनि बजारमा आइसकेका छन् । आँप बच्चादेखि बुढासम्म सबैलाई मनपर्ने फलमध्ये एक हो । मौसमी फलहरू खानु स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ। तर, आँपलाई खाँदा केही सावधानीहरू पनि अपनाउनुपर्ने हुन्छ । कुनै पनि कुरा आवश्यकताभन्दा धेरै खाएको खण्डमा त्यसले स्वास्थ्यमा नकारात्मक असर गर्न सक्छ । त्यस्तै, आँप खानुअघि पनि केही […]

२० विद्यालयमा ‘विद्यालय स्वास्थ्यकर्मी’ कार्यक्रम लागू

नेपाल स्वास्थ्य, लुम्बिनी प्रदेशका विद्यालयमा स्वास्थ्यकर्मी कार्यक्रम लागू गरिएको छ । सामाजिक विकास मन्त्रालयको ‘एक विद्यालय, एक स्वास्थ्यकर्मी’ नीति अनुसार स्वास्थ्यकर्मीहरूको परिचालन गरिएको हो। पहिलो चरणमा बाँकेका १२ र रोल्पा ८ गरी २० विद्यालयमा उक्त कार्यक्रम कार्यान्वयनमा आएको हो। प्रकाशित मिति: २०८२ जेठ १ गते, बिहान १०:४१ बजे

औषधि तीन तहमै उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयद्वारा सहजीकरण समिति गठन

नेपाल स्वास्थ्य, औषधि लिमिटेडद्वारा उत्पादित सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहजीकरण समिति गठन गरेको छ । उक्त समितिमा स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि, नेपाल औषधि लिमिटेडका अध्यक्ष र महाप्रवन्धकसमेत रहेका छन्। प्रकाशित मिति:२०८२ बैशाख ३१ गते, बिहान ११:३९ बजे