नवलपरासीको सुस्तामा अपाङ्गता स्वास्थ्य शिविर सम्पन्न (फोटोफिचर)

फोटोफिचर हेडलाइन्स

नेपाल स्वास्थ्य, नवलपरासीको सुस्तामा अपाङ्गता स्वास्थ्य शिविर सम्पन्न भएको छ । सुस्ता गाउँपालिकाको आयोजना तथा अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्रको प्राविधिक सहयोग र इन्द्रेणी सामाजिक विकास मञ्च वर्दघाट-५ को समन्वयमा पालिका भित्रका १८ वर्ष सम्मका बालबालिकाहरुको लागि शारीरिक अपाङ्गता परीक्षण शिविर पौष २१ गते पालिका प्राङ्गणमा संचालन गरी अपाङ्गता सम्बन्धी विविध सहयोग सामाग्रीहरु वितरण गरिएको पालिकाले जनाएको छ। हेर्नुहोस् फोटोहरु:

प्रकाशित मितिः २०८१ पौष २६ गते, बिहान ७ः३९ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *