बुद्धभूमिमा एकिकृत घुम्ति शिविरमा बिरामीको स्वास्थ्य परीक्षण

स्वास्थ्य समाचार हेडलाइन्स


नेपाल स्वास्थ्य, कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले प्रत्येक वडा वडामा पुगेर घुम्ती शिविर मार्फत सेवाग्राहीलाई सेवा दिन थालेको छ । नगरले आन्तरिक परिजीवि नियन्त्रण शिविर,बाली उपचार सेवा, नगर प्रमुखसँग नागरिक स्वास्थ्य कार्यक्रम लगायतका नागरिकसँग प्रत्यक्ष जोडिएका कुरालाई प्रत्येक वडामा पुगेर सेवा दिइरहेको छ । यसैबीच सो घुम्ति शिविर अन्तर्गत प्रेमनगर, धनकौली,महुवा,बडरामा सेवा सम्पन्न गरिसकेको र बाँकीमा पनि सेवा प्रदान गर्ने पालीकाले जनाएको छ । स्वास्थ्यकर्मी सहितको परिचालन गरी सेवा प्रदान गर्दा बिरामीले फाइदा लिइरहेका छन् ।

प्रकाशित मितिः २०८१ पौष २६ गते, बिहान ११ः०३ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *