पुथा उतरगंगाका फोक्सो रोग पीडितद्धारा सहयोगको अपिल

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका ६ का ९ वर्षिय बालक शिखर सेनको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ । घरको आर्थिक अवस्था नाजुक रहेको र फोक्सोको अपरेशन गर्न पैसा धेरै लाग्ने भएपछि सहयोगको अपिल गरिएको हो । निज बालकलाई थप उपचारको लागि काठमाण्डौं लगिएको छ । सहयोग गर्न इच्छुकले ९८६४३६०९७५ मा सम्पर्क गरी सहयोग गर्न परिवारले आग्रह गरेको छ ।

प्रकाशित मितिः २०८१ पौष २९, बिहान ६ः०४ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *