बर्दिया अस्पतालमा एकैदिन १४ बिरामीको शल्यक्रिया

नेपाल स्वास्थ्य, बर्दिया अस्पतालमा एकैदिन १४ जना बिरामीको पाठेघर सम्बन्धी समस्याको सफल शल्यक्रिया भएको छ । अस्पतालले १४ जनाको आङ खसेको र मासु पलाएको समस्या भएका बिरामीको सफल शल्यक्रिया गरेको हो । गत शनिबार १३ जनाको निःशुल्क र एक जनाको न्युनतम शुल्क लिएर अप्रेशन गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सुबास पाण्डेले बताए । शल्यक्रिया लागि कोहलपुरबाट वरिष्ठ […]

भान्सामै आयुर्वेदिक औषधि

डा. मिथिलेशकुमार शाह, आयुर्वेदमा आचार्य चरकको एउटा भनाइ चर्चित छ– जसरी नगरप्रमुखले आफ्नो नगरको आवश्यकताको समाधान सधैँ गर्दछन् र सतर्क रहन्छन् । जसरी सारथिले रथलाई सावधानीपूर्वक राम्रो मार्गबाट अघि बढाउँछन् । त्यसरी नै एउटा बुद्धिमान व्यक्ति शरीरका सबै क्रियाहरूको समग्र सम्पादनका लागि सदैव सचेत रहनुपर्ने हुन्छ । अहिले, मानिसले आफ्नो शरीरको ख्याल नराख्दा विभिन्न स्वास्थ्य जटिलता उत्पन्न भएका […]

नसर्ने रोग पहिचान गर्न निःशुल्क स्वास्थ्य शिविर

नेपाल स्वास्थ्य/गुल्मी , रुरुक्षेत्र गाउँपालिका ५ मा ४० वर्ष माथिका नागरिकलाई नसर्ने रोगको स्क्रिनिगं कार्यक्रमको सुरुवात भएको छ । ५ नम्बर वडा कार्यालय र बम्घा स्वास्थ्य चौकीको आयोजनामा यहि पौष १६ गतेदेखि १९ गतेसम्म विभिन्न गाउँ टोलमा कार्यक्रम संचालन हुने बताइएको छ । जसअन्तर्गत पहिलो दिन लक्ष्मी आधारभुत बिधालय बोटेगाँउबाट कार्यक्रमको सुभारम्भ गरिएको बम्घा स्वास्थ्य […]

सफा र स्वस्थ स्किनको लागि जाडो महिनामा के नगर्ने ?

डा.प्रकाश आचार्य, गर्मीको तुलनामा जाडो मौसममा हाम्रो छालाबाट पानी निस्किने प्रक्रिया २० देखि २५ प्रतिशतसम्म बढ्ने अध्ययनहरुले देखाएको छ । त्यस्तै छालाको फुस्रोपन पनि ३० प्रतिशतले बढ्ने गर्दछ । यीनै कारणले जाडो मौसममा हाम्रो छाला सुख्खा र फुस्रो देखिन गर्दछ । त्यस्तै गरेर छाला बढी सेन्सेटिभ पनि हुने गर्दछ । त्यसैले जाडो मौसममा स्किन कियर […]

स्वास्थ्यमन्त्रीलाई खुला पत्र

द्रोण विक्रम पंन्थीमाननीय स्वास्थ्यमन्त्रीज्यू, नमस्कार तपाईले स्वास्थ्य मन्त्रालय सम्हालेको थोरै समयमा पनि स्वास्थ्य क्षेत्र सुधारका लागि विभिन्न स्रहानिय काम गरिराख्नुभएको कुरा हामि सबैलाई अवगत नै छ।तपाइको कार्यकालमा उल्लेखनीय प्रगति हुनेमा हामि सबै आशाबादी रहेका छौं। यहि अबधीमा तपाइले अगाडी बढाएका  विभिन्न कामहरु मध्येको एउटा महत्वपूर्ण काम बायोमेडिकल औजार उपकरण मर्मतसंग सम्बन्धित काम हो जसमा  वीर […]

रुपन्देहीमा १६०० युनिट रगत संकलनको लक्ष्य

नेपाल स्वास्थ्य, नेपाल नियमित रक्तदाता संघ, जिल्ला शाखा रुपन्देहीले “मानवीय सेवामा समर्पित अभियान” भन्ने नाराका साथ रक्तदान जीवनदान अभियान सुरु गरेको जनाएको छ। अभियान अन्तर्गत जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकामा रक्तदान कार्यक्रम सञ्चालन गर्दै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य लिएको छ। गत शुक्रबार पत्रकार सम्मेलनमा संघका अध्यक्ष अशेष सिलवालले रगतको अभाव हटाउने बताएका हुन् […]

‘मुटुको कथा’ पुस्तक ल्याउँदै डा.राजेन्द्र कोजु

नेपाल स्वास्थ्य, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुले ‘मुटुको कथा’ पुस्तक ल्याउने भएका छन् । बुकहिल पब्लिकेशनमार्फत प्रकाशन हुन लागेको पुस्तकमा मुटु नै हल्लाउने शक्तिशाली कथाहरु रहेको जनाइएको छ । यस पुस्तकका बारेमा कलाकार हरिवंश आचार्यले लेखेका छन, तपाईंका लेख/रचनाहरू पढ्दा स्वस्थ जीवनशैलीका निम्ति लेखिएको असल साहित्य पढेजस्तो लाग्छ । तपाईं त्यसरी लेखक भएर हाम्रा […]

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाद्धारा इसिजी मेसिन हस्तान्तरण

नेपाल स्वास्थ्य, गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले आफ्नो पालिका अन्तर्गत रहेको रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीलाई इसिजी मेसिन हस्तान्तरण गरेको छ । पालीकाका प्रमुख यदु ज्ञवाली ‘सन्तोष’ ले उक्त मेसिन केन्द्रलाई हस्तान्तरण गरको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जनाएका छन् । गाउँपालिकाले स्वास्थ्य सेवा विभागबाट प्राप्त भएको मेसिन उक्त केन्द्रलाई उपलब्ध गराएको हो । यो मुटुको चेकजाँचमा […]

घोराही उपमहानगरले चिकित्सा शिक्षा र इञ्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने

नेपाल स्वास्थ्य, दाङको घोराही उपमहानगरपालिकाले चिकित्सा शिक्षा र इञ्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । घोराहीका सामुदायिक विद्यालयमा पढेका विद्यार्थीलाई इन्जिनियर र चिकित्सा शिक्षा पढ्न जनही रु तीन लाख र रु पाँच लाख छात्रवृत्ति दिने नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिएका छन् । यो सुविधा पाउने विद्यार्थीले एसइई तथा प्लस टू सामुदायिक विद्यालयबाट उत्तीर्ण गरेको […]

पालिकाबासीलाई निःशुल्क रगत उपलब्ध गराउदैं मदाने गाउँपालिका

नेपाल स्वास्थ्य, गुल्मीको मदाने गाउँपालिकाले पालिकाबासीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी रुपन्देहीबीच पालिकाबासीलाई रगतमा लाग्ने सेवा शुल्क निःशुल्क गराउने सम्झौता भएको हो । गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी रुपन्देहीबीच रक्तसञ्चार सेवा केन्द्र बुटवल र भैरहवाले रगतमा लाग्ने सेवा शुल्क निःशुल्क उपलब्ध गराउने सम्झौता भएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुवँरले […]