पत्नीवियोग भोगेका डा.डम्बर लेख्छन्- ‘डा.सन्जुको समाजसेवाको प्यास मेटाउन प्रयास गर्नेछौं’

सम्झनामा सन्जुडा. डम्बर खड्का जेठ १६ हाम्रो परिवारको लागि कालो दिन । निकै भयानक र अकल्पनीय दुर्घटनाले डा. सन्जुलाई हामीबाट सदाको लागि टाढा बनायो । ‘सोचे झैं जिन्दगी रैनछ’ अहिले साच्चिकै यो गीत मेरो र हाम्रो परिवारमाथि चरितार्थ भएको छ । र, सन्जुको सुन्दर सपना खोसिएको छ । जीवनसाथीको रूपमा डा. सन्जुसँगको यात्रा निकै छोटो […]

गर्मीमा तातो हावा ‘लु’ बाट जोगिने उपायहरु

नेपाल स्वास्थ्य डटकम,हाल देशभरको तापक्रम बढ्दो छ । यसैको प्रभावले देशभर गर्मीको महशुस अत्याधिक मात्रामा भएको छ । गर्मीमा तातो हावा लुु बाट जोगिने उपायहरुबारे राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रले तयार पारेका केही जानकारीमूलक जोगिने उपायहरु जान्नुहोस् । – दिउँसो घरबाट बाहिर ननिस्कने,– चिसो पानीले नुहाउने,– क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, […]

रजस्वला के हो? रजस्वला चक्र प्रक्रिया कसरी हुन्छ?

नेपाल स्वास्थ्य डटकम महिलाको योनीबाट हरेक महिना हुने रक्तस्रावलाई रजस्वला भनिन्छ । यस बेलामा हुने रक्तस्राव पाठेघरबाट आएको हुन्छ । रजस्वला हुनु भनेको स्त्रीजातीको मानवीय जीवनको एउटा प्रक्रिया हो र यो प्रक्रिया हरेक स्वस्थ महिलामा यौवन अवस्थाबाट शुरु हुन्छ र बृद्ध अवस्थामा गएर स्वत: रोकिन्छ । सामान्यतया: १० देखि १४ वर्षको उमेरमा रजस्वला हुने क्रम […]

गरिबको साथी हुन नसकेका सरकारी अस्पताल

सपना केसीसरकारले आफ्ना नागरिकको सहज उपचार होस् भनेर सरकारी अस्पतालहरुको स्थापना गरेको छ । त्यसमा भौतिक पूर्वाधारमा मात्रै नभएर जनशक्ति, उपकरण, औषधी लगायतका अन्य आवश्यकीय सामाग्रीको समेत व्यवस्था सरकारले सक्दो रुपमा गरेको छ तर समाजमा गरिबीको रापले थिचिएका तमाम् नागरिकले भने उपचारमा यथोचित लाभ लिन सकेको देखिदैंन । खासगरी सरकारी अस्पतालको चित्र नै आम मानिसमा […]

समयमै पहिचान र उपचार गर्न सके निको हुन्छ बालबालिकामा देखिने क्यान्सर

नेपाल स्वास्थ्य, बालबालिकाहरूमा रक्त क्यान्सर (ल्युकेमिया), मस्तिष्कको क्यान्सर, लिम्फोमा, न्यूरोब्लास्टोमा, रेटिनोब्लास्टोमा, विल्म्स् ट्युमर जस्ता क्यान्सर देखिन सक्छन् । बालबालिकामा हुने क्यान्सर नियन्त्रणको एकमात्र उपाय भनेको लक्षण देखिनेबित्तिकै यसको पहिचान गर्ने र तुरुन्तै उपचार गर्ने नै हो । समयमै पत्ता लगाएर उपचार गरे ८० प्रतिशतभन्दा बढी बालबालिकामा हुने क्यान्सर निको हुन सक्छ । बालबालिकामा हुने क्यान्सरको […]

स्वदेश फर्किएर गल्ती गरें मैले?

प्रा.डा. प्रेम ज्ञवाली आफ्नै भुमिमा केही गर्ने ईच्छा थियो त्यसैले दीन दुःखीलाई सहयोग गर्ने मनसाय लिएर फर्कें। विदेशीलाई गर्ने उपचार आफ्नै दाजुभाईलाई दिनुपर्छ भनी फर्किएँ ।विभिन्न सपना र आकांक्षा लिएर फर्किएँ तर अहिले लाग्दछ मैले गल्ती गरें। न त मैले कुनै खुराफाती गर्न सिकें, न त मैले कसैको चाकरी गर्न सिके, आफ्नै बलबुतामा सकेको गरें […]

पाठेघरको मुखको क्यान्सर के हो? कसरी बच्ने?

नेपाल स्वास्थ्य,पाठेघर महिलाहरुको प्रजनन सम्बन्धी एक महत्वपूर्ण अंग हो । यो पेटको तल्लो भागमा रहेको हुन्छ । यसको आकार नासपातिको जस्तो रहेको हुन्छ । नेपालमा महिलाहरुलाई हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा पर्दछ । पाठेघरको मुखको क्यान्सर हुने प्रमुख कारण ‘ह्युमन प्यापिलोमा भाइरस’ को संक्रमण हो । यसको संक्रमण मुख्यतया यौन सम्पर्कबाट हुने गर्दछ […]

दादुराको रोकथाम तथा उपचार कसरी गर्ने?

नेपाल स्वास्थ्य,दादुरा एक संक्रामक रोग हो जुन मिजल्स भाइरसबाट हुने गर्दछ । यो रोग श्वास प्रश्वासको माध्यमबाट सर्दछ । आमाबाट प्राप्त रोग प्रतिरोधात्मक क्षमता शक्तिले शिशुहरुलाई ६ देखि ९ महिनासम्म दादुरा लाग्नबाट बचाउँदछ । दादुरा भाइरसले शरीरको बाहिरी छाला र भित्रि पत्रहरुमा संक्रमण गर्दछ । जुन फोक्सो, आन्द्रा, भुँडी, आँखा, मुख र घाँटिमा रहेको हुन्छ […]

शीतलहर र हिमपातबाट कसरी सुरक्षित रहने?

नेपाल स्वास्थ्यकेही समय यता देशभर चिसो बढेको छ । चिसो बढ्दा स्वास्थ्यमा नकारात्मक असर पर्नुका साथै जनजीवन समेत कष्टकर बन्दछ । । खासगरी शीतलहर र हिमपातले धेरैलाई प्रभावित पार्न सक्ने सम्भावना रहन्छ । कसरी बच्ने त शितलहर र हिमपातबाट भनी राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रले तयार पारेका उपायहरुबारे जानौं । – शरीरको सबै […]

रात्रीकालिन ड्युटी

जेनिस बिष्ट रातको निद्रा हरेक प्राणिको लागि अनिवार्य आवश्यक छ । मानिस यसबाट टाढा हुने कुरा भएन । तर स्वास्थ्यकर्मीको हकमा भने यो अपवाद बन्ने रैछ । सायद अरु कुनै पेशामा पनि यो होला तर स्वास्थ्यकर्मीको विषयमा भने निद्राको कुनै प्रहर हुदैँन । जस्तोकी दिन र रात । बिरामीको सेवा गर्नु आफैमा पुनित कर्म हो […]